Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

नेदरल्याण्ड– गैरआवासीय नेपाली संघ (एनआरएन) नेदरल्याण्डको अध्यक्षमा हिमाल गुरुङ निर्वाचित भएका छन् ।

एनआरएन आईसीसी अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले बरिष्ठ उपाध्यक्षमा केशवराज पाण्डे, उपाध्यक्षद्वयमा झलक जीसी र महेन्द्र सुवेदी महासचिवमा अच्युत कट्टेल, सचिवमा प्रभात पौडेल, कोषाध्यक्षमा घनश्याम सापकोटा, सहकोषाध्यक्षमा कुश बजगाईं चयन भएका छन् ।

सदस्यहरुमा अमृत पुन, हिरणि ओझा, लक्ष्मण रिजाल र राजु थापा चयन भए । क्षेत्रीय संयोजकहरुमा कृष्णबहादुर गुरुङ, राजेन्द्र कँडेल, रमेश सिवाकोटी, पारस राई र शान्ति घले निर्वाचित भएका छन् ।

आईसीसी सदस्यमा राम कँडेल, युवा संयोजकमा थमनबहादुर कार्की र महिला संयोजकमा सावित्री रिजाल चयन भए ।

तपाईको प्रतिक्रिया