काठमाडौं – आगामी चैत २७ गते देखि अलनेपाल प्रर्दशनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘हवल्दार सुन्तली’को ट्रेलर सार्वजनिक गरिएको छ ।
प्रहरीद्वारा बलात्कृत प्रहरी हवल्दार सुन्तली धामीको जीवनीमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘हवल्दार सुन्तली’मा एक्सन लेडीको रुपमा नायिका शिल्पा पोखरेल शिर्ष भूमिकामा देखिएकी छिन् ।
छबिराज ओझाको निर्माण तथा ऋषि लामिछानेको निर्देशन रहेको सो चलचित्रमा नायिका शिल्पाले सुन्तली धामीको भुमिका निर्वाह गरेकी छिन् । चलचित्रमा शिल्पासँगै नायकद्वय किशोर खतिवडा र सविन श्रेष्ठ पनि मुख्य भूमिकामा रहेका छन् ।
चलचित्रमा मदन काश्यप घिमिरेको छायांकन, कविराज गहतराजको नृत्य, टंक बुढाथोकी र दिपक शर्माको संगीत, चन्द्र पन्तको द्वन्द रहेको छ । चलचित्रलाई शिवम अधिकारीले लेखेका हुन् ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।