Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो – परराष्ट्र मन्त्रालयले इराकमा देखापरेको बिग्रदो सुरक्षा अवस्थाको अन्त्य नभएसम्मका लागि सर्वसाधारण नेपालीलाई त्यहाँ भ्रमण नगर्न आग्रह गरेको छ ।

साथै इराकमा रहेका नेपाली नागरिकलाई आफ्नो व्यक्तिगत सुरक्षाप्रति उच्च सतर्कता अपनाउन तथा आफू र आफ्ना निकटका कोही कुनै समस्यामा परेको जानकारी प्राप्त भएमा तुरुन्त नेपाली राजदूतावास इस्लामावाद वा नेपाली राजदूतावास कुवेत सिटीमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

 

नेपाल राजदूतावास इस्लामावादको सम्पर्क नम्बर ००९२५१२६५५१३९, ००९२५१२६५५१८२, ००९२५१२६५५१८३, ००९२५१२६५५१८१ तथा फ्याक्स नं ००९२५१२६५५१८४
इमेल [email protected], nepem@isb,comsats.net.pk, info@nepalembassy,pk

नेपाली राजदूतावास कुवेत सिटीको सम्पर्क नम्बर ००९६५२५३३१६०३, ००९६५२५३२१६०४, ००९६५२५३२१६०५, फ्याक्स ००९६५२५३२१६०१, ००९६५२५३२१६२८
इमेल [email protected] [email protected]

तपाईको प्रतिक्रिया