Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौँ –नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले वित्तीय प्रणालीमा नेपालले अन्तर्राष्ट्रिय मापदण्डको लेखा प्रणाली लागू गर्ने तयारी भइरहेको बताउनुभएको छ । charayajnebi

नेपाल चार्टर्ड एकान्टेन्टस एसोसिएसनको पद हस्तान्तरण कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै उहाँले नेपालको आर्थिक प्रगतिलाई विश्वसनीय बनाउन सो प्रणाली लागू गर्न लागिएको जानकारी दिनुभयो । कुनै पनि संस्थाको आर्थिक अवस्थाका बारेमा सबैभन्दा पहिले चार्टर्ड एकाउन्टेन्टलाई नै जानकारी हुने हुँदा उनीहरूले देश र जनताका लागि इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

बिमा समितिका अध्यक्ष डा फत्तबहादुर केसी, धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की, कावा महालेखा नियन्त्रक सुकदेव खत्री लगायतले नेपालमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नका लागि एसोसिएसनले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया