Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यसअनुसार चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्च ४ खर्ब ३१ अर्ब १० करोड र वित्त व्यवस्थापनमा ४ खर्ब २२ अर्ब  विनियोजन गरिएको छ ।  चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको थियो ।

  • कुल बजेट  २१ खर्ब २४ अर्ब ३४ करोड
  • चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड (५९.८ प्रतिशत)
  • पुँजीगत  ४ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत)
  • वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब (१९.९ प्रतिशत)

आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य : पूर्णपाठ –

 

तपाईको प्रतिक्रिया