Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – नेपाली चलचित्र नगरीका महानायक राजेश हमाल बाबु बन्ने भएका छन् । बसन्त पार गरेर गत जेठमा वैवाहिक बन्धनमा बाधिएका हमालले परिवारमा नयाँ सदस्य भित्रिदै गरेको जनाउ दिएका छन् । ५० वर्ष पुरा गरेर विवाह गरेका हमाल जोडिले सन्तानको तयारी चाँडैनै गर्लान भन्ने धेरैको अनुमान थियो ।

तर यस अघि सन्तानको विषयमा कहिल्यै मुख नखोलेका महानायक हमालले अभिनेत्री नम्रता श्रेष्ठको म्यूजिक भिडियो प्रोडक्शनहाउसको उदघाटन गर्न पुगेका हमालले परिवारमा नयाँ सदस्य भित्राउने तयारी भएको संकेत ठट्यौली पारामा अभिव्यक्त गरेपछि उनी पिता बन्दै गरेको कुरा सार्वजनिक भएको हो ।

उनको यो अभिव्यत्तिलाई धेरैले उनि पिता बन्न पो लागेकी भन्ने परेको छ । प्राय गसिपकै लागि यस्तै ठट्यौली उत्तर दिने हमालको यो ठट्यौलीमा सत्यता कति छ , समयले नै बताउने छ ।

तपाईको प्रतिक्रिया