Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडौं – विश्‍वमा धेरै कम्पनीले विभिन्‍न आकारमा कार बनाएका छन्।

कारहरु विश्‍व बजारमा आफ्नै प्रकारको छाप छोडेको छ। तर संसारमा एउटा यस्तो पनि मानिस छ जसले विश्‍वकै सबैभन्दा लामो कार बनाएका छन्।

क्यालिफोर्नियाका कस्टम कार गुरु जे आहर्बर्गले अहिलेसम्मकै सबैभन्दा लामो कार बनाएका हुन्।यो मेहनत साथ बनाएको कारकै कारण उनी विश्‍वभर चर्चामा छन्।

उनले बनाएको कारको लम्बाई ११० फिट रहेको छ। यो कारको नाम उनले द अमेरिकन ड्रिम राखेका छन्।

२४ टायर रहेको यो कारको पछाडिको भागमा हेलिकप्टर समेत राख्न मिल्छ । कारलाई आरामदायी बनाउन कार भित्र एसी जडान गरिएको छ ।

तपाईको प्रतिक्रिया