Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ। आज (शनिबार) दरबारमार्गको राइजिङ मलमा आयोजित कार्यक्रमबीच पूर्व उड्डयनमन्त्री किराँतीको गीत सार्वजनिक गरिएको हो ।

गीतको शब्द पूर्वमन्त्री किरातीको रहेका छ भने, स्वर कन्काइस्ट राई, संगीत शान्तिराम राई र संगीत संयोजन दिवेश राईको रहेको छ । त्यसैगरी, म्युजिक भिडिओमा आर्यन सिग्देल, मल्लिका महतलगायतको अभिनय रहेको छ ।

गीत कन्काइस्ट राई अफिसियल नामक युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

 

तपाईको प्रतिक्रिया