Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौं – चर्चित लोक दोहोरी गायिका बिष्णु माझीको नयाँ गीत ‘भाग्य’ लाई मगर्स क्रियशन कम्पनिको (म्युजिक प्रोडक्शन हाउस)ले बजारमा ल्याएको छ। गीतकार बाबु खड्काको शब्द रहेको गीतमा अर्का चर्चित गायक ऋषि खड्काले लय भर्नुका साथै बिष्णु माझीलाई आफ्नो सुमधुरले साथ् दिएका छन् ।

गीतको म्युजिक भिडियो चर्चित निर्देशक कपिल लामाको निर्देशनमा, राजेश घिमिरेको छायांकन र अमर शाक्यको सम्पादनमा तयार पारिएको छ भने पोस्ट प्रोडक्सन ओम शिव फिल्मसले गरेको हो छ ।

गीतमा अहिलेका चर्चित मोडेल बिमल अधिकारी र अन्जली अधिकारीको अभिनय छ । भिडियो हेर्नुस –

तपाईको प्रतिक्रिया