Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडौं – लोक तथा दोहोरी क्षेत्रकी चर्चीत गायिका जानकी तारामी मगरले यो वर्षको तिजको कोशेली स्वरूप यथार्थ पुरक पानी पुरी भाग (२ “मगर्नीको सेलरोटी” बजारमा ल्याएकी छिन्।

पशुपति शर्माको लय तथा उत्कृष्ट शब्दको गित निर्माण भएको छ । गितको आवाजमा जानकी तारामी मगर र पशुपति शर्माले नै दिएका छन् ।सनराईज म्युजिक प्रा.लिको प्रस्तुती मार्फत बजार मा आएको म्युजिक भिडियोमा पशुपति र जानकीले अभिनय गरेका छन्।

साथै उक्त गितको निर्देशन प्रकाश भट्ट, छायांकन करन चौसीर तथा सम्पादन विष्णु शर्माले गरेका छन्। अघिल्लो बर्ष पानी पुरीको व्यापार सँगै गरेका उनीहरूले अहिले छुट्टाछुट्टै व्यापार पानी पुरी र सेल रोटीको पसल खोलेका छन् ।

 


तपाईको प्रतिक्रिया