मङ्लबार अशोज २९, २०७०
ओसाका - नेपालीहरुको महान चाड बडा दसैंको उपलक्ष्यमा ओसाकामा रहेका नेपालीहरुले नवदुर्गा भवानीको प्रसादकारुपमा टिका, जमरा ग्रहण गर्दै आपसमा शुभकामना आदानप्रदान र नाचगान गरी रमाईलोका स...
शनिबार अशोज १९, २०७०
टोकियो-जापानबासी नेपालीहरुद्वारा यस बर्षको अप्रिल महिनादेखि टोकियोको आसागायामा संचालन गरिएको एभरेष्ट ईन्टरनेशनल स्कुल जापानले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत यहि शुक्रबार पहिलो खे...
सोमवार अशोज १४, २०७०
टोकियो-सोमेन-नो-कोमिची संस्थाको मुख्य प्रायोजन र सिन्जुकु मल्टिकल्चरल प्लाजा टोकियोको सह-आयोजनामा आयोजित "सँगै किमोनो लगाएर अनुभव गरौं' कार्यक्रम हालै सिन्जुकुमा सम्पन्न भएको छ ।
...
आइतवार अशोज ६, २०७०
टोकियो - आईतबार टोकियोमा नेपाल फेष्टिबलको उदघाटन समारोहमा बोल्दै जापानका पूर्व प्रधानमन्त्री डा. हातोयामा युकिओले नेपाल एक पटक पुग्नैपर्ने देश भएकोले जापानी जनताहरुलाई एक पटक नेपाल...
मङ्लबार अशोज १, २०७०
लण्डन- गैर आवासीय नेपाली संघ (एनआरएन) यूकेको अध्यक्षमा योगेनबहादुर क्षेत्री निर्विरोध चयन भएका छन् । आइतबार लन्डन अल्पर्टन स्कुल हलमा सम्पन्न एनआरएनए यूकेको पाचौं अधिवेशनले क्षेत्र...
शनिबार भदौ २९, २०७०
टोकियो - बाध्यात्मक देहब्यापारबाट जन्मिएका तथा अन्य यौनहिंसाजन्य घटनाबाट पीडित किशोरी तथा बालबालिकाहरुको लागि उद्वार कार्य गर्दै आईरहेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापासंग हालै ट...
सोमवार भदौ २४, २०७०
टोकियो - यौनजन्य हिंसाबाट प्रताडित नेपाली बालबालिकाहरुको लागि काम गर्दै आएको रक्षा नेपालकी अध्यक्ष तथा महिला अधिकारकर्मी एवं गायिका मेनुका थापाले बिदेशमा बस्ने नेपालीहरुले आफ्ना सन...
शनिबार भदौ २२, २०७०
ओसाका-गल्कोट समाज जापानले आयोजना गरेको श्रृंखलाबद्ध तीज बिशेष कार्यक्रम जापानको ओसाकामा यही विहीबार सम्पन्न भएको छ ।
कार्यक्रम गल्कोट समाज क्षेत्रीय समिति खान्साईको पहलमा सम्पन्न ...
शनिबार भदौ २२, २०७०
टोकियो - शुक्रबार टोकियोमा भएको तीज कार्यक्रममा यहाँका नेपाली चेलीहरु तीजेभाकामा धित मरुञ्जेल नाचे, नचाए, रमे, रमाए ।
उनीहरुलाई नेपालबाट आमन्त्रित अतिथि कलाकार गायिकाद्वय देवी...
बुधबार भदौ १९, २०७०
ओसाका - ओसाकामा रहेका नेपाली चेलीहरुले मंगलबार साँझ तीजको दर खाँदै शुभकामना आदानप्रदान र नाचगान गरी तीज मनाएका छन् ।
ओसाकास्थित सुरज रेष्टुरेन्टको आयोजनामा भएको उक्त तीज कार्यक...
बिहिबार भदौ १३, २०७०
टोकियो-लमजुङ्ग सेवा समाज जापानले नारीहरुको महान पर्व हरितालिका अर्थात तीजको उपलक्ष्यमा भगवान श्रीकृष्णको पूजा सहित तीज कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष ऋतुकुमार दुराको...
बिहिबार भदौ ६, २०७०
सोमवार साउन २८, २०७०
तमुधीं जापानको आयोजनामा सम्पन्न १७ औं रोधी साँझका झलकहरूः
सोमवार साउन २१, २०७०
बिना रक्तपात नेपालमा राजतन्त्रको अन्त
टोकियो - 'आमा भन्नुहुन्छ आगोसंग खेल्नुहुदैन, बाबा सम्झाउनुहुन्छ आगोसंग खेल्नुहुदैन, मलाई पनि आगोसंग खेल्न मन पटक्कै छैन तर म के गरुँ आगो नै म...
आइतवार साउन २०, २०७०
वेम्ली ऐरेनामा नेपाली संगीत
लन्डन- नेपालको चर्चित ब्यान्ड नेपथ्यले पहिलोपटक बेलायतको विश्वप्रशिद्ध वेम्ली एरेनामा पहिलोपटक नेपाली कन्सर्ट देखाएको छ ।
शनिवार राति नेपाली संगीतमा ...
शुक्रबार साउन ११, २०७०
फ्रान्स-एनआरएन फ्रान्सले हरेक बर्ष आयोजना गर्दै आएको गृष्मकालीन वनभोज तथा सामुद्रीक भ्रमण कार्यक्रम हालै सम्पन्न गरेको छ ।
नेपाली-नेपाली बीच अझ बढी भाइचारा अभिवृद्धि गर्ने, वर्षे ...
बुधबार साउन २, २०७०
टोकियो-विगतका वर्षहरूमा झैं यस वर्ष पनि थकाली सेवा समाज, जापानको समर वार्वेक्यू (बनभोज) कार्यक्रम सम्पन्न भएको छ ।
टोकियोको युमेनोसिमा कोएन नामक समुद्रितट नजिकको हरियाली र मनोरम स...
बिहिबार असार २७, २०७०
न्यूयोर्क - ६ जुलाईका दिन न्यूयोर्कको वेष्टचेष्टरस्थित होटल हिलटनको Robert Bartell Hall मा ३१ औं एएनए सम्मेलनको अन्तिम दिन, दिन अनेसास न्यूयोर्क च्याप्टरको संयोजकत्वमा भानु दुइ शत ...
सोमवार असार १७, २०७०
टोकियो - अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय अध्यक्ष गीता खत्रीले हाम्रो भाषालाई जीवन्त राख्न साहित्य सवल हुनुपर्ने बताउनुभएको छ । उहाँले डायस्पोरामा रहेका दोश...
शनिबार असार ८, २०७०
जुरिच - छैठौं एनआरएन यूरोपियन क्षेत्रीय बैठक तथा चौथो एनआरएन यूरोपियन क्षेत्रीय महिला सम्मेलनमा भाग लिन एनआरएनहरु जुरिचमा जम्मा भईसकेका छन् ।
स्वीट्जरल्याण्डको जुरिचमा आजदेखि श...