Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026
झाडीभित्र सरकारी गाडी (फोटोफिचर)

झाडीभित्र सरकारी गाडी (फोटोफिचर)

यो वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुन केही दिन बाँकी रहँदा अघिल्लो वर्षको बजेट साधारण खर्च चरम बढेर गएको छ । आर्थिक वर्षको उत्तरार्द्धमा बजेट घाटा ११ खर्ब नाघेको छ । विकास खर्...
सालिक फेरियो, मालिक फेरिएन

सालिक फेरियो, मालिक फेरिएन

भगवान विष्णु र देवराज इन्द्रबीच मर्यादाको विषयलाई लिएर संघर्ष चल्यो । कुरैकुरामा उत्तेजित इन्द्रले १२ वर्षसम्म पृथ्वीमा एक थोपा पानी बर्सन नदिने घोषणा गरे । इन्द्रको विश्वास थियो- ...
‘आफू बाचौँ कि अरुलाई बचाऊ’

‘आफू बाचौँ कि अरुलाई बचाऊ’

‘अरुको ज्यान बचाँउने पेशामा लाग्दा यसरी एक तलामाथिबाट हाम फालेर आफ्नै ज्यान बचाउँनु पर्ने दिन आँउछ होला भनेर कल्पना पनि गरेको थिइन’ भेरी अस्पतालको झ्यालबाट हाम फालेर भागेकी नर्सको ...
महन्थलाई शिखण्डी बनाएर ओलीले संसद्को हत्या गरे

महन्थलाई शिखण्डी बनाएर ओलीले संसद्को हत्या गरे

मुलुक दुर्भाग्यको खाडलमा धकेलिएको छ । यसका पछाडि अनेकौं पात्रहरूको भूमिका रह्यो । ‘शिखण्डी’ बनेका एक पात्र र एक पक्षको रूपमा जनता समाजवादी पार्टी (जसपा) पनि रह्यो । जसपा वा यस अघिक...
के जापान आएर राजनीतिमा लाग्न जरुरी छ ?

के जापान आएर राजनीतिमा लाग्न जरुरी छ ?

यतिबेला राजनीतिको विकृतिका कारण धेरैलाई यो शब्द सुन्न पनि मन लाग्न छोडेको छ । नेपाली राजनीति अनि प्रणालीका अनगिन्ती विकृतिहरु भएकाले यसप्रति मानिसको आकर्षण घट्दो क्रममा छ । नेपालमा...
महान व्यक्तित्वको मूल्याङ्कन गरौँ

महान व्यक्तित्वको मूल्याङ्कन गरौँ

उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीको विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाका कारण बिहीबार ज्यान गयो । लापरब...
बद्लिएको व्यवस्था, नबद्लिएका नेता

बद्लिएको व्यवस्था, नबद्लिएका नेता

महामारीबीच सत्ताको बाँडचुँड मिलाउन एमाले, काँग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठक बसिरहेको थियो । आ-आफ्नो अडानबाट कोही टसमस नभएपछि राजनीतिक मुद्दामा सहमति भएन । त्यसपछि प्रधानमन्...
‘खराब नेतृत्वलाई गाली होइन, अब सर्वत्र निषेध गरौं’

‘खराब नेतृत्वलाई गाली होइन, अब सर्वत्र निषेध गरौं’

एउटा भनाई छ- सिङ्गो बोरामा एक गेडा आलु कुहियो भने त्यसले पूरै बोराका आलु कुहाउँछ । परिवारमा अभिभावक खराब भयो भने पूरा परिवार खराब बन्छ सक्छ । देशको नेतृत्व त अझै संवेबेदनशील विषय ह...
‘जनता बचाउनु पर्दैन सरकार, तिम्रै कुर्सी बचाऊ’

‘जनता बचाउनु पर्दैन सरकार, तिम्रै कुर्सी बचाऊ’

देश त्यतिबेला मात्र देश जस्तै लाग्छ- जतिबेला नागरिकहरु राज्यप्रति पूर्ण भरोसा गर्छन्, नेताहरुप्रति विश्वास गर्छन् । गाँस, बास र कपासको प्रबन्ध सरकारले नै गरिदिन्छ। शि़क्षा, स्वास्थ...
जहाँ भिड, त्यहाँ कोभिड……..

जहाँ भिड, त्यहाँ कोभिड……..

नर्वेकी प्रधानमन्त्री एर्ना सोलवर्गलाई कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको सामाजिक दूरीको नियम उल्लङ्घन गरेको भन्दै दुई हजार तीन सय डलर जरिवाना गरियो । नेपालका प्रधानमन्त्र...
यौन चाहना रोक्दा किन भइदिन्छ बलात्कार ?

यौन चाहना रोक्दा किन भइदिन्छ बलात्कार ?

जीवन बाँच्नको लागि खानाको जरुरत पर्दछ,आँखाको लागि सुन्दरता, मनको लागि शान्ति । हामीसँग भएका जनेन्द्रिय र कर्मेन्द्रियहरुका आआफ्नै कामहरु छन्। मानव सभ्यताको विकास क्रमसँगै सम्भोगका ...
गहिरो राजनैतिक संकटमा नेपाल !

गहिरो राजनैतिक संकटमा नेपाल !

नयाँ संविधान जारी भएपछिको आम निर्वाचनमा आम नेपाली मतदाता निकै उत्साहित र आशामुखी भएर मतदानमा उत्रेका थिए । खास गरेर तत्कालीन एमाले र माओवादी केन्द्रको पार्टीबिच एकीकरण गर्ने प्रतिब...
’काकाको लाहुर भैरहवासम्म’

’काकाको लाहुर भैरहवासम्म’

किन हो पछिल्लो समय केपी शर्मा ओलीको हाउभाउ र भाषण गर्ने शैली निकै फरक देखिन्थ्यो । उनले विभिन्न आवाज निकालेर क्यारिकेचर गर्न समेत भ्याए । प्रधानमन्त्रीको हाउभाउ र क्यारिकेचर देख्दा...
नेपालीहरुको विदेश मोह र जापान

नेपालीहरुको विदेश मोह र जापान

नेपाली युवा पुस्तामा विदेश मोह भयावह देखिन्छ । सरकारी तथ्याङ्कले सरदर दैनिक २ हजार भन्दा बढि लक्का जवानहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर विदेश जाने गरेको देखाउँछ भने अनाधि...
नेताका हलिः जीवन दिन्छन् वलि, यस्तै हो कि कलि !

नेताका हलिः जीवन दिन्छन् वलि, यस्तै हो कि कलि !

सामाजिक सञ्जालको अत्याधिक प्रयोग गर्ने पात्रहरु मध्ये म पनि एक हुँ कि जस्तो लाग्छ हिजोआज । नगरौं पनि कसरी ! सञ्जालभरी असरल्ल पोखिएका राजनीतिक दुर्गन्धित फोहोरहरुले गर्दा यो मन थामि...
मुरानो, माझी औंला र रहरहरुको मर्मत

मुरानो, माझी औंला र रहरहरुको मर्मत

बाहिरको तापक्रम माइनस चालिस डिग्री सेल्सियस थियो । ठमेलको पसलमा किनेको नर्थफेसको डाउन ज्याकेट र ऊनको काने टोपी लगाएर बिहान छ बजे काममा निस्के । बस स्टप सम्म पुग्नको लागि दश मिनेट ज...
“सरकारले भाषण धेरै दियो, थोरै रासन दिएन”

“सरकारले भाषण धेरै दियो, थोरै रासन दिएन”

टोकियो - सँगै पढेका साथी सबै परदेश लागे तर बिजयलाई परदेश कहिल्यै जान मन लागेन । जे हुन्छ देशमै गर्नुपर्छ,देशमै दाम कमाउँनु पर्छ,एउटा सानो नाम बनाउँनु पर्छ यहि सोचिंरहन्थ्यो सान...
समृद्धिको सपना र पत्रयुद्ध

समृद्धिको सपना र पत्रयुद्ध

नेपाली जनतालाई ठूला ठूला सपना बाँडेर झण्डै दुईतिहाईको नजिक पुगेको इतिहासकै सर्बशक्तिमान वर्तमान सरकार एवं सत्तासिन पार्टीका महानायकहरु अहिले जग हँसाउने नाटक मञ्चनमा ब्यस्त देखिन्छन...
समृद्धिका लागि प्रवासीहरुको योगदान अपेक्षित

समृद्धिका लागि प्रवासीहरुको योगदान अपेक्षित

मुलुकमा अब चेतनशील नागरिकहरुले विवेक पुर्‍याउने बेला आएको छ । यो हाम्रो पुस्ताका लागि अवसर र चुनौती दूवै हो । हाम्रो पुस्ताले मुलुकका लागि त्याग र समर्पण देखाउने समय हो यो । कुनै म...
फेसबुकका बधाई सन्देश पढ्लान् त जो बाइडेनले !

फेसबुकका बधाई सन्देश पढ्लान् त जो बाइडेनले !

मनमा एउटा खुल्दुली लागिरहन्छ, अँ साँच्चै हामी नेपालीहरुले फेसबुकभरी अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई लेखेका बधाई सन्देशहरु उनले हेर्लान पढ्लान् बुझ्लान् कि के गर्लान् १ ...