Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026
कुटानी, पिसानी र पेलानी           

कुटानी, पिसानी र पेलानी           

कुनै एक किसानको बाली खडेरीले सत्यानाश भएपछि उसले राहतका लागि चारैतिर बिन्ती भाउ गर्‍याे । कतैबाट सुनुवाइ भएन । अन्तिम विकल्पको रूपमा उसले १ हजार सहयोग मागी भगवानका नाममा चिट्ठी लेख...
के हो विषुव दिवस अर्थात 秋分の日 ?

के हो विषुव दिवस अर्थात 秋分の日 ?

हामीहरूमध्ये धेरैलाई थाहा छ आज सेप्टेम्बर २३ तारिख जापानमा छुट्टी छ तर, के को छुट्टी हो धेरैलाई थाहा नहुन पनि सक्छ । त्यसैले आउनुस् आज कुरा गरौँ विषुव दिवस अर्थात् ‘स्युबुन नो हि’क...
जापानको एइज्यु र नेपालको लालपुर्जा बीच तानातानमा जिन्दगी

जापानको एइज्यु र नेपालको लालपुर्जा बीच तानातानमा जिन्दगी

जिन्दगीमा थुप्रै दिनहरु आइरहे, गइरहे कतिपय रमाइला रहे त कति नरमाईला । कतिपय उत्साहमा बिते त कति त्यसै त्यसै गए, यसैगरी बाँकी दिनहरु पनि जाने नै होलान् तर एउटा परिवेशमा जन्मे हुर्के...
जापान रोजगारी : तोकुतेइ गिनोउ (SSW) भिसामा यसकारण ढिलाई :  अग्रस्थानमा  भियतनाम

जापान रोजगारी : तोकुतेइ गिनोउ (SSW) भिसामा यसकारण ढिलाई : अग्रस्थानमा भियतनाम

जापानले कामदारहरूको अभावलाई सम्बोधन गर्न १ अप्रिल २०१९ बाट नयाँ कानुनलाई अनुमोदन गरी विदेशी कामदार भित्र्याई रहेको छ । जापानले विशेषगरी भियतनाम, चीन, फिलिपिन, इन्डोनेसिया, कम्बोडिय...
माया मार्नभन्दा सार्न कठिन

माया मार्नभन्दा सार्न कठिन

देशमा धमाधम सिनेमा हल बन्द भइरहेका छन् । घरैपिच्छे खुलेका अस्पतालमा रोगीको संख्या बढेर खुट्टा हाल्ने ठाउँ छैन । सहरका चिल्ला र राम्रा घर शिक्षाका नाममा खुलेका व्यापारिक प्रयोगशाला ...
नेपाली जन सम्पर्क समितिको अधिवेशन – भूमिका र चुनौती

नेपाली जन सम्पर्क समितिको अधिवेशन – भूमिका र चुनौती

अधिकांश जनसम्पर्क समिति(जसस)हरु अधिवेशनको संघारमा उभिएका छन् । उनीहरुले छिटै आफ्ना क्षेत्रीय तथा राष्ट्रिय अधिवेशन सम्पन्न गर्नु पर्ने अवस्था छ । जसका लागि क्रियाशील सदस्यको नयाँ स...
मुलुकमा अन्तिम भोजको प्रतिस्पर्धा

मुलुकमा अन्तिम भोजको प्रतिस्पर्धा

बाबु : हेर, न छोरी खातापिता, पढाईमा तीक्ष्ण एउटा शाखा अधिकृतको कुरा आ’को थियो । छोरी : (फन्किदै) के म यो घरका लागि बोझ भा’की हुँ ? मलाई गर्नुछैन विहे सिहे । (दई महिनापछि) बाबु : ...
असफल राष्ट्र होइन मेरो देश नेपाल !

असफल राष्ट्र होइन मेरो देश नेपाल !

कुनै पनि राष्ट्र आँफैमा सफल र असफल भन्ने हुँदैन यो मेरो निजी मान्यता हो । यसमा तपाईं पाठकहरु सहमत हुन पनि सक्नुहुन्छ, असहमतिका विचारहरू पनि राख्न सक्नुहुनेछ। आफ्नो ब्रहमले देखिएका ...
एनआरएनए निर्वाचन सधैँ किन विवादित रहन्छ ?

एनआरएनए निर्वाचन सधैँ किन विवादित रहन्छ ?

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन परिणामले अहिलेजापानवासी नेपालीलाई तताएको छ । एनआरएनए जापानका राष्ट्रिय समन्वय परिषद् कार्यसमिति पदाधिकारी तथा अन्तर्राष्ट्रिय समन्वय परिष...
‘अराजक तमासाले संस्थाको बदनाम मात्र गरेको छ’

‘अराजक तमासाले संस्थाको बदनाम मात्र गरेको छ’

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचनलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् । निर्वाचन निष्पक्ष नभएको भन्दै धेरै उम्मेदवारले उजुरी दिएका छन् भने जापानवासी नेपालीमा पनि...
नमस्ते

नमस्ते

याद भएसम्म मैले जानेरै शुरुमा नमस्ते गरेको भनेको दशैंमा टिका लगाउने बेला हो । अरुले नमस्ते गरेको देखेर नमस्ते गरें होला सायद । टिका–जमरा लगाएर आशिष थाप्ने माहौल थियो । मैले असजिलो ...
ढोंगीभन्दा जोगी वेश

ढोंगीभन्दा जोगी वेश

केहि समय पहिलेको कुरो हो, प्रविधिमैत्री प्रधानमन्त्री (हाल निवर्तमान) केपी शर्मा ओली मध्यरातमा आइप्याड चलाएर बसिरहेका थिए । उनको शयनकक्षमा एक्कासी चोरको प्रवेश हुन्छ । चोरलाई संबोध...
नेपालीका लागि नेपालीः खोई व्यवहारमा ?

नेपालीका लागि नेपालीः खोई व्यवहारमा ?

जापान आएकै भोलिपल्ट धर्मराज अधिकारी सेन्सेई (शिक्षक) ले भन्नुभयो–‘भाइहरु अब एनआरएनएको अभियानमा पनि जोडिनुपर्छ ।’ मैले सोधें–‘यो एनआरएनए भनेको के हो सेन्सेई ?’ उहाँले एनआरएनएको छोटक...
कहिलेसम्म कसको लागि कमाउनुपर्ने होला त सम्पत्ति ?

कहिलेसम्म कसको लागि कमाउनुपर्ने होला त सम्पत्ति ?

धनी र सुखी हुने सपनाले जिस्काई रहँदा मानिसले आफ्ना जीवनका स्वर्णिम वसन्तहरुलाई आफैंले धोका दिन्छ । व्यक्तिगत सपनाहरुलाई कुल्चिएर माथि पुग्नै लाग्दा फेरि रित्तिन्छ मान्छे । लोभ र ला...
लाज पनि लजाउँछ होला ! एआरएन देखेर

लाज पनि लजाउँछ होला ! एआरएन देखेर

त्यसै कसैलाई छि, छि भन्ने रहर हुँदैन । त्यसका गतिविधीले उक्त शब्द उचारण गर्न बाध्य बनाउँछ । त्यस्तै भएको छ अहिले एनआरएनए जापानमा । हुन त हामी यतिबेला विश्वकै सभ्य मुलुकहरु मध्ये पर...
छालाको थैलोमा गंगाजल बन्दैछ गणतन्त्र

छालाको थैलोमा गंगाजल बन्दैछ गणतन्त्र

भोलि म तिम्रो लागि जहाँबाट भएपनि रोटी ल्याइदिन्छु । आजचाँही पानी पिएर सुत । निदाएपछि भोक पनि बिर्सिन्छ । बच्चाले पेटभरि पानी खायो र कुकुर झैं गुँडुल्किएर सुत्यो । बच्चाकी आमाको आँस...
हामीः माग्नेका सन्तान

हामीः माग्नेका सन्तान

म सानो छँदा आमाले भन्नु हुन्थ्योे– ‘माग्नेलाई एकमुठी चामल र दुई ढिका नून लगेर दे । खाली हात फर्काउन हुन्न । माग्नेलाई खाली हात फर्कायो भने सराप गर्छ । उसले सराप्यो भने सराप लाग्छ र...
‘कोठा र कोटा’को बहसले के दियो त समाजलाई ?

‘कोठा र कोटा’को बहसले के दियो त समाजलाई ?

‘मलाई ईश्वरको डर लाग्दैन किनकि ईश्वर छँदैछैन, मलाई केवल ईश्वर मान्नेहरुसँग डर लाग्छ’ स्टेफन हकिङ्ग्सको यो भनाई पढिरहँदा लाग्छ- ईश्वरले साँच्चै कहीँ विभेद गरेका छैनन् । जात वर्ण त ह...
बनावटी दुर्घटनाको जालमा परेर ठगिनुपर्दा…

बनावटी दुर्घटनाको जालमा परेर ठगिनुपर्दा…

गत मे महिना गोल्डेन वीक बिदाको बेलाको कुरा हो । एउटा सपिङमलमा सरसामान किनेर हामी सपरिवार साँझपख घर फर्किदैं गर्दा ठूलो पानी पर्यो । पानी छल्नका लागि हामी एउटा कन्भिनियन्स स्टोरमा क...
मेरो नजरमा एनआरएनए जापान

मेरो नजरमा एनआरएनए जापान

विवादै-विवादको चरम चुलीमा पुगेको वर्तमान अवस्थामा अहिले गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको केन्द्र र क्षेत्रिय समिति नागोया । राजनीति अवस्थाले जगडिएको हरेक क्षेत्र जस्तै एनआरए...