Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026
किन तारन्तार भेटिरहेका छन् प्रचण्ड, देउवा र ओली ?

किन तारन्तार भेटिरहेका छन् प्रचण्ड, देउवा र ओली ?

काठमाडौं - कुनै समयमा एक अर्काको मुख समेत हेर्न नचाहने प्रमुख दलका शीर्ष नेताको भेटघाट एवं छलफल ह्वातै बढेपछि शंकाको नजरले हेरिनथालिएको छ । नेपाली नक्कली शरणार्थी प्रकरणबारे अनुसन्...
कसरी पक्राउ परे रायमाझी ?

कसरी पक्राउ परे रायमाझी ?

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएको १२ औं दिनमा आइतबार नेपाल प्र...
एमालेले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट पैसा लिएको खुलासा

एमालेले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट पैसा लिएको खुलासा

काठमाडौं - राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपियाँ लिएको खुलेको छ । निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८/७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझ...

मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै प्रधानमन्त्रीको दिनगन्ती

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औं पटक मन्त्रिपरिषद् विस्तार गर्दासमेत सरकारले पूर्णता पाउन सकेको छैन । किस्ताबन्दीमा मन्त्रिपरिषद् विस्तार गर्दै आएका प्रधानम...
जहाँ मलामीमा शङ्ख बजाइँदैन

जहाँ मलामीमा शङ्ख बजाइँदैन

काठमाडौं - बनेपा नगरपालिका-३, नालामा मानिसको मृत्यु भएपछि शङ्ख बजाउँदै घाट लिएर जाने चलन हटेको पाँच सय वर्ष भइसकेको छ । शङ्ख नबजाउने मात्रै होइन, मलामीले अघि अघि छर्दै हिँड्ने लाजा...
रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव

रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव

काठमाडौं - आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभा...
आयात रोकेर नेपालमै सवारी उत्पादन गर्ने तयारी

आयात रोकेर नेपालमै सवारी उत्पादन गर्ने तयारी

काठमाडौं - नेपालमा बर्सेनि करिब एक खर्ब रुपैयाँभन्दा बढीको सवारी आयात हुने गरेको छ । सवारी आयातलाई रोक्न नेपालमा नै उत्पादनको विकल्प छैन । गाडी सुविधाभन्दा पनि आवश्यकता बन्दै गएपछि...
पूर्व मन्त्री विक्रम पाण्डेको २५ करोडको कम्पनीले पाँच वर्षमा कमायो १६ अर्ब सञ्चालन नाफा

पूर्व मन्त्री विक्रम पाण्डेको २५ करोडको कम्पनीले पाँच वर्षमा कमायो १६ अर्ब सञ्चालन नाफा

काठमाडौं - पूर्व शहरी विकासमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टिका सांसद विक्रम पाण्डेको कम्पनी कालिका कन्सट्रक्सनले पाँच वर्षमा ठेक्कापट्टाबाट १६ अर्ब ७२ करोड रुपैयाँ सञ्चालन न...
सरकारले चैतमा महिनामा मात्र गर्‍यो साढे ३३ अर्ब रकमान्तर

सरकारले चैतमा महिनामा मात्र गर्‍यो साढे ३३ अर्ब रकमान्तर

काठमाडौं - चालु आर्थिक वर्षको चैत महीनामा मात्र सरकारले करीब साढे ३३ अर्ब रूपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महीनाम...
नेकपा एमालेपछि राप्रपा धनी, कांग्रेस घाटामा

नेकपा एमालेपछि राप्रपा धनी, कांग्रेस घाटामा

काठमाडौं - राजनीतिक दलहरूले निर्वाचन आयोगमा आम्दानी र खर्चको विवरण प्रस्तुत गरेका छन् । प्रस्तुत गरेको विवरणअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा धनी दल रहेको छ । दोस्रो ...
जटिल अवस्थामा अर्थतन्त्र, साढे ३१ अर्ब अनुदान कटौती

जटिल अवस्थामा अर्थतन्त्र, साढे ३१ अर्ब अनुदान कटौती

काठमाडौं - मुलुकको अर्थतन्त्र जटिल अवस्थामा गएर राजस्वले चालु खर्च पनि धान्न नसकेपछि संघीय सरकारले प्रदेश र स्थानीय सरकारमा जाने करिब साढे ३१ अर्ब रुपैयाँ अनुदान कटौती गरेको छ । य...
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र कुकुरको बिगबिगी

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र कुकुरको बिगबिगी

काठमाडौं - मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा फोहोरसँगै कुकुर व्यवस्थापनमा समेत समस्या देखिएको छ । फोहोर व्यवस्थापनको समस्या करिब दुई हप्तादेखि देखिएको छ भने कुकुरको समस्...
२ सय १७ वटा सम्पदा पुनर्निर्माण गर्न २ अर्ब लाग्ने

२ सय १७ वटा सम्पदा पुनर्निर्माण गर्न २ अर्ब लाग्ने

काठमाडौं - भूकम्पले क्षतिग्रस्त भएका देशभरका २ सय १७ वटा सम्पदा पुनर्निर्माण गर्न करिब २ अर्ब रुपियाँ लाग्ने भएको छ । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार २ अर्ब रुपि...
विद्यार्थीको चाप थेग्न नसकेपछि सामुदायिक विद्यालयमा प्रवेश परीक्षा

विद्यार्थीको चाप थेग्न नसकेपछि सामुदायिक विद्यालयमा प्रवेश परीक्षा

पाँचथर - कतिपय सामुदायिक विद्यालय विद्यार्थी नपाएर तनावमा छन् । तर, पाँचथरको सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालय भने विद्यार्थीको चाप थेग्न नसकेर हैरान छ । चालू शैक्षिक सत...
जब रमेश लेखकले सभापति देउवालाई रोके…

जब रमेश लेखकले सभापति देउवालाई रोके…

काठमाडौं - प्रतिनिधि सभाको मङ्गलबारको आकस्मिक समयमा सभामुख देवराज घिमिरेले नेकपा (एमाले)का ईश्वरबहादुर रिजाललाई बोल्ने अनुमति दिएका थिए। सांसद रिजालले निर्वाचन क्षेत्र केन्द्रित भए...
भिजिट भिसामा वैदेशिक रोजगारीका लागि हिँडेकालाई विमानस्थलबाट फर्काइँदै

भिजिट भिसामा वैदेशिक रोजगारीका लागि हिँडेकालाई विमानस्थलबाट फर्काइँदै

काठमाडौं - भिजिट भिसामा वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काउने क्रम बढिरहेको छ । मानव तस्करी तथा नक्कली श्रम स्वीकृतिका सन्दर्भमा शंकाको घ...
उपत्यकामा कुन ठाउँ बन्यो घरजग्गा कारोबारको हटस्पट ?

उपत्यकामा कुन ठाउँ बन्यो घरजग्गा कारोबारको हटस्पट ?

काठमाडौं - बितेको वर्ष ०७९ घरजग्गा (रियलस्टेट) व्यवसायका लागि त्यति सुखद रहन सकेन । कित्ताकाटमा कडाई, तरलता अभाव, चर्को ब्याजदरलगायत कारणले घरजग्गा कारोबार अत्यन्तै प्रभावित भयो । ...
छोराको शुल्क तिर्न आमाको तिलहरी धितो

छोराको शुल्क तिर्न आमाको तिलहरी धितो

बाँके - भनिन्छ - आमा महान् हुन् । कोहलपुर- २, गौरीनगरकी कस्तुरा बुढाले पनि आमाको महानता देखाएकी छिन् । उनले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलह...
कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा हो ?

कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा हो ?

काठमाडौं - सरकारका पूर्व मुख्यसचिव डा. विमल कोइरालाले केही दिनअघि एउटा फेसबुक स्टाटस लेखे, सरकार संकटमा परेछ कि, फागुनदेखि पेन्सन पठाएको छैन । डा. कोइरालाको स्टाटसपछि केहीले सामाजि...
संघाराम विहारमा करोडौं भ्रष्टाचार

संघाराम विहारमा करोडौं भ्रष्टाचार

काठमाडौं - काठमाडौंको ढल्कोस्थित संघाराम विहारको पुनर्निर्माण र धर्मको नाममा त्यहाँको अध्यक्ष र कोषाध्यक्ष मिलेर करोडौं रकम हिनामिना गरेको तथ्य भेटिएको छ । भगवान् बुद्धका उपदेश र उ...