सोमवार साउन २२, २०६९
बाग्लुङ- रोजगार र अध्ययनका लागि देश छाडेका युवायुवतीले विदेशीसँग घरजम गर्ने क्रम बढेको छ। सम्बन्धित मुलुककी युवतीसँग बिहे गरे 'रेसिडेन्सियल कार्ड'लगायत विभिन्न सेवासुविधा छिटो पाइन...
सोमवार साउन २२, २०६९
काठमाडौं- यसपटकको तितेजिरे मेरिबास्सै गाईजात्रा महोत्सवमा हास्य कलाकारहरूले नायिका रेखा थापालाई तारो बनाएका छन् । उनको छोटो मिनिस्कर्ट प्रसंगदेखि असफल वैवाहिक सम्बन्धसम्म गाईजात्रा...
सोमवार साउन २२, २०६९
काठमाडौं- एउटा ढुकुर दिनहुं एउटै समयमा आउँछ, दिनभरि बिरामी रुङ्छ र फर्किन्छ । मान्छे र पशुपक्षीबीचको मित्रता त सुनिँदै/देखिँदै आएको हो तर ढुकुर नै यसरी बिरामी कुरुवा बनेको खबर भने ...
शनिबार साउन २०, २०६९
विनिता दाहाल काठमाडौं- शनिबारको बिहान छुट्टी भएकाले सम्झना श्रेष्ठ बारीमा खर काट्न जाँदै थिइन्। उनको घर पश्चिम बाटोमा नै खड्गबहादुर श्रेष्ठको घर पर्छ। तेह्रदिने दाजुभाइ, ३१ वर्ष जे...
शनिबार साउन २०, २०६९
काठमाडौं- एमालेको युवा संगठन युवा संघ नेपालका कार्यकर्ताले प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादव चढेको गाडी नियन्त्रणमा लिएका छन् ।
सार्वजनिक बिदाका दिन सरकारी गाडी दुरुपयो...
शुक्रबार साउन १९, २०६९
(सिंगो मञ्च राता ध्वजापतकाद्वारा सजाइएको छ । दायाँतिर वाद्यवादक बसेका छन् भने बायाँ कुनामा ‘ग्रिनरुम’ बनाइएको छ । ग्रिनरुममा कलाकार अम्रेड ‘अर्कास’, अर्कासपत्नी ‘इर्जना’, अम्रेड ‘इ...
बुधबार साउन १७, २०६९
ललितपुर- नेपाल मामलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले हरेक परिवर्तन र ठूला राजनीतिक हेरफेरका बेला नेपाली राजनीतिक दल तथा राजनेताहरूले भारतको 'प्रत्यक्ष सहयोग र सद्भाव' लिने ...
बुधबार साउन १७, २०६९
काठमाडौ- एकीकृत माओवादीका नेताहरूको सम्पत्तिबारे उजुरीको ओइरो लागेको छ । गत साता 'नेताहरूको व्यक्तिगत सम्पत्ति एवं आर्थिक स्थितिको छानबिन आयोग' ले बिहीबारसम्म उजुरी दिन सार्वजनिक र...
मङ्लबार साउन १६, २०६९
काठमाडौं- गरिबी निवारण कोषले गरिबको रेखामुनि रहेका जनतालाई परिचयपत्र उपलब्ध गराई आधारभूत सेवा दिने भएको छ । कोषका उपाध्यक्ष जनकराज जोशीले गरिबलाई परिचयपत्र बाँड्ने काम अभियानकै रूप...
मङ्लबार साउन १६, २०६९
काठमाडौं- सार्वजनिक स्थानमा चुरोट सेवनकर्ता पक्राउमा केन्द्रित महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी एक सातादेखि यौन व्यवसायी केन्द्रित भएको छ। परिसरले साउनको पहिलो साताबाट गेस्ट...
आइतवार साउन १४, २०६९
काठमाडौं- नौ महिनाअघि ऋतु लामा पहिलो सिंगिङ स्टार बन्दा उनलाई आयोजकले १ लाख रुपैयाँ नगद, ५ लाख रुपैयाँको म्युजिक कन्ट्रयाक्ट, यामाहा स्कुटी र परिवार सहित मलेसिया घुम्ने अवसर दिने घ...
आइतवार साउन १४, २०६९
काठमाडौं- राजधानीका टोलटोलमा खुलेका गेस्टहाउस र डान्स रेस्टुरेन्टहरूमा व्यावसायिक रूपमा यौन व्यवसाय फस्टाएको छ । कतिपय स्थानमा घर भाडामा लिएरसमेत यौन व्यवसाय सञ्चालन हुने गरेको छ ।...
आइतवार साउन १४, २०६९
लन्डन -विश्वका २ सय ४ देशका १० हजार ५ सय खेलाडी सहभागी खेलकुदको कुम्भमेला लन्डन ओलम्पिक शुक्रबार राति सुरु भएको छ।
बेलायती महारानी एलिजावेथ द्वितीयले गरेको ओलम्पिक उद्घाटनमा सयभन्...
आइतवार साउन १४, २०६९
काठमाडौं- महाधिवेशन भएको झन्डै दुई वर्षपछि कांग्रेस सभापति सुशील कोइरालाले एकतर्फी ढंगले पार्टीका विभागीय प्रमुख र अञ्चल संयोजक नियुक्त गरेका छन् । उनले आफूनिकट एक केन्द्रीय सदस्य ...
आइतवार साउन १४, २०६९
काठमाडौं- घोषित संविधानसभा चुनावलाई लक्ष्य गरी सरकारले ल्याएका दुई अध्यादेश स्वीकृत गर्ने/नगर्नेबारे राष्ट्रपति डा. रामवरण यादव अलमलमा परेका छन् । प्रधानमन्त्री डा.बाबुराम भट्टराईल...
शनिबार साउन १३, २०६९
लन्डन -लन्डन ओलम्पिकमा ठूलो संख्यामा पूर्व गोर्खा सैनिकहरूले सुरक्षा जिम्मेवारी पाएका छन्। बेलायतस्थित गोर्खा सेक्युरिटी सर्भिस कम्पनीबाट छानिएका १ सय ५० पूर्व गोर्खा सैनिकले ओलम्प...
शनिबार साउन १३, २०६९
काठमाडौं- मुख्यसचिव नियुक्तिका लागि भारतीय राजदूतावासबाट नामै किटेर सरकारलाई दबाब दिइएको छ । मुख्यसचिव चयनमा दूतावासले दिएको दबाबका कारण प्रधानमन्त्री डा. बाबुराम भट्टराई र एमाओवाद...
शुक्रबार साउन १२, २०६९
सर्वोच्च अदालतले सञ्चारमन्त्री बहाल भएका वेला जयप्रकाशप्रसाद गुप्तालाई सार्वजनिक पदमा हुँदा ८४ लाख रुपैयाँ भ्रष्टाचार गरी कमाएको र उक्त रकमको कुनै स्रोत देखाउन नसकेको ठहर गर्दै डेढ...
शुक्रबार साउन १२, २०६९
काठमाडौं- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश माओवादी विद्यार्थी नेतृ बिना मगरसँग असारको चौथो साता बेपत्ता भए । नेवाः राज्यसमिति सदस्यसमेत रहेका दाहाल र मगरलाई पार...
बिहिबार साउन ११, २०६९
काठमाडौं- नेपाल प्रहरीले पनि निकट भविष्यमै खाना पकाउने एलपी ग्याँसको प्लान्ट सञ्चालन गर्ने भएको छ ।
प्रहरी प्रधान कार्यलयमा आज आयोजित पत्रकार सम्मेलनमा एलपी ग्याँयको प्लान्ट सञ्चा...