Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

गठबन्धनको पल्ला कता गह्रुँगो ?

काठमाडौं - संविधानसभाको अवसानपछि राजनीतिक रिक्ततामा दलहरू घोषित-अघोषित मोर्चाबन्दीमा छन् । सत्तापक्षले 'संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन' का नाममा मोर्चाबन्दीलाई औपचारिकता दि...

‘हत्या आरोपित भारतीय मन्त्री नेपाल भागेको आशंका’

काठमाडौ - एक युवतीलाई यातना दिएर आत्महत्या गर्न बाध्य बनाएको आरोप लागेका भारतका पुर्वमन्त्री गोपाल गोयल काँडा भागेर नेपाल आएको आशंका गरिएको छ । भारतको हरियाणा राज्यका पुर्व मन्त्र...
चुनाव कोही चाहँदैन

चुनाव कोही चाहँदैन

रामहरि पाण्डे काठमाडौं- कांग्रेस–एमाले मात्रै होइन, सत्ताधारी दलहरू नै छिटो चुनाव चाहँदैनन् भन्ने खुलेको छ । बाहिर जे भाषण गरे पनि सरकारको नेतृत्व गरिरहेको दल एमाओवादी अध्यक्ष पुष...
धीरेन्द्रकी कान्छीमाथि फेरि अर्को धक्का

धीरेन्द्रकी कान्छीमाथि फेरि अर्को धक्का

काठमाडौं- अदालतबाट ‘प्रमाणको अभावमा’ पूर्वअधिराजकुमार धीरेन्द्रकी पत्नी ठहर नभएकी बत्तीसपुतलीकी जया पाण्डेले जन्म दिएकी पुत्री श्रेयाले नागरिकता पनि पाइनन् । हाल अमेरिकाको बोस्टनमा...
नौ मन्त्रालयका फाइल कसले हेर्छ ?

नौ मन्त्रालयका फाइल कसले हेर्छ ?

काठमाडौं- प्रधानमन्त्री डा.बाबुराम भट्टराई नौवटा मन्त्रालयको जिम्मेवारी लिएका मन्त्री पनि हुन् । तर, आफूले सम्हालेका मन्त्रालयमा उनले एकचोटि पाइलासमेत टेकेका छैनन् । ती मन्त्रालयबा...
चिनियाँ मन्त्रीको भ्रमण भट्टराईलाई राहत

चिनियाँ मन्त्रीको भ्रमण भट्टराईलाई राहत

पूर्ण बस्नेत हङकङ- चीनको विदेश मन्त्रालयकी उपमन्त्री फु यिङ मूलतः प्रधानमन्त्री वेन जियावाओको नेपाल भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति कार्यान्वयनको समीक्षा गर्न काठमाडौं आएकी थ...
केएफसी र पिज्जा हट बन्द, वैदेशिक लगानी जोखिममा

केएफसी र पिज्जा हट बन्द, वैदेशिक लगानी जोखिममा

काठमाडौ- मजदुर आन्दोलनका कारण वैदेशिक लगानीका उद्योगहरू धमाधम बाहिरिरहेका बेला बहुराष्ट्रिय कम्पनी केएफसी र पिज्जा हट पनि अनिश्चितकालका लागि बन्द भएका छन् । कर्मचारी र व्यवस्थाप...

गाई काट्ने युवाद्वारा काकामाथि आक्रमण

काभ्रे- गाई काटेको विषयमा विवाद हुँदा दुई युवाले आफ्नै काकालाई आक्रमण गरेका छन् । कुशादेवी–५, नागिगाउँका २२ वर्षीय पुण्यप्रसाद आचार्य र २१ वर्षीय श्याम आचार्यले काका नाताका इन्द्रप...
आचार्य राष्ट्रसंघका उपमहासचिव नियुक्त

आचार्य राष्ट्रसंघका उपमहासचिव नियुक्त

काठमाडौं/नयाँदिल्ली- राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य अतिकम विकसित, भूपरिवेष्ठित तथा विकासशील साना टापु मुलुकहरूका लागि राष्ट्रसंघीय उपमहासचिव र उच्च प...
कांग्रेस–एमालेलाई सडकमै भिड्न दाहालको आमन्त्रण

कांग्रेस–एमालेलाई सडकमै भिड्न दाहालको आमन्त्रण

काठमाडौ- मुलुकको राजनीतिक र संवैधानिक संकटको निकास सहमतिमै निकाल्ने बताउँदै आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रतिपक्षी कांग्रेस र एमालेसँग मैदानमा भिडेरै हिसाब–किताब चुक्ता ...
कार्यकर्ता भर्ती गर्दै शान्तिमन्त्री

कार्यकर्ता भर्ती गर्दै शान्तिमन्त्री

काठमाडौं- शान्ति तथा पुनर्निर्माणमन्त्री टोपबहादुर रायमाझी पार्टी कार्यकर्ता र आºना मान्छे भर्ती अभियानमा लागेका छन् । पछिल्लोपटक उनले एमाओवादीका करिब ६० कार्यकर्तालाई जिल्ला शान्त...
दिक्क भए भट्टराई,  बाटो हेर्दै कोइराला

दिक्क भए भट्टराई, बाटो हेर्दै कोइराला

काठमाडौ- बाबुराम भट्टराई प्रधानमन्त्री भएको भदौ ११ गते एक वर्ष पुग्दैछ । प्रधानमन्त्री हुनेबित्तिकै उनले शान्ति र संविधानलाई पहिलो र सुशासनलाई दोस्रो प्राथमिकतामा राखेका थिए । प्रध...
भोकभोकै ब्राजिलमा

भोकभोकै ब्राजिलमा

सुरेन्द्र पौडेल काठमाडौं- ब्राजिलको साओ पाओलोस्थित 'काजा' आश्रममा छिन् सरिता गुरुङ। तनहुँ, रत्ननगर- ९ की गुरुङले आश्रममा शरण लिएको डेढ महिना भयो। बिहान सात बज्नुअघि नै एक कप चिया ...
६ सचिवलाई प्रधानमन्त्रीको चेतावनी

६ सचिवलाई प्रधानमन्त्रीको चेतावनी

काठमाडौ- प्रधानमन्त्री बाबुराम भट्टराईले मुख्यसचिव बढुवामा असन्तुष्ट ६ बहालवाला वरिष्ठ सचिवलाई शुक्रबार दिउँसो कार्यकक्षमा बोलाएर मुख्यसचिव लीलामणि पौडेललाई असहयोग नगर्न चेतावनी दि...
काठमाडौंमा सम्बन्धविच्छेद दोब्बर

काठमाडौंमा सम्बन्धविच्छेद दोब्बर

-जीवन विसी काठमाडौं- राजधानी काठमाडौंमा पछिल्लो वर्ष सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्या उच्च दरमा बढेको छ । काठमाडौं जिल्ला अदालतमा गत असार मसान्तसम्म एक हजार सात सय ४५ जोडीले न...
झलनाथले अशोक राईलाई भने- आजबाट बाटो फरक भयो कमरेड !

झलनाथले अशोक राईलाई भने- आजबाट बाटो फरक भयो कमरेड !

काठमाडौं, २६ साउन । एमालेका असन्तुष्ट जनजाति नेताहरूले नयाँ पार्टी बनाउने निश्चित भएको छ । बुधबार राति अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष अशोक राईबीच भएको ‘निर्णायक वार्ता’ असफल भएपछि ...
प्रहरीले नै गरायो बालविवाह

प्रहरीले नै गरायो बालविवाह

रौतहट- समाजमा हुने बालबविवाह रोक्नुपर्ने दायित्व बोकेको प्रहरीले नै १३ वर्षीया बालिकाको विवाह गराइदिएको खुलासा भएको छ । टयुसन पढ्न आएकी बालिकालाई यौनशोषण गर्ने शिक्षकसँग बालिकाको व...
यस्तो थियो माओवादीले युद्धकै वेला भारतलाई लेखेको पत्र

यस्तो थियो माओवादीले युद्धकै वेला भारतलाई लेखेको पत्र

काठमाडौं- जनयुद्धका वेला स्थापना गरेको 'जनसत्ता'लाई मान्यता दिन भारतलगायत विभिन्न देश र नियोगलाई पार्टीको तर्फबाट पत्र लेखेको माओवादीको तत्कालीन संयुक्त क्रान्तिकारी जनपरिषद्का संय...
स्वादको पछि लाग्दै हुनुन्छ ? पेटको क्यान्सर होला

स्वादको पछि लाग्दै हुनुन्छ ? पेटको क्यान्सर होला

दीपक दाहाल काठमाडौं- घरमा खान छाडेर वा अनेक बहाना बनाउँदै रेष्टुरेन्ट धाउनेहरू क्यान्सरका शिकार बन्दै गएका छन्। लामो समयदेखि क्यान्सर उपचारमा संलग्न चिकित्सकहरूको अनुभवमा पछिल्लो ...
अभिभावकले पनि परीक्षा दिनुपर्ने

अभिभावकले पनि परीक्षा दिनुपर्ने

काठमाडौं- उच्च माध्यमिक शिक्षा परिषद्को सम्बन्धनप्राप्त उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकले यस वर्षदेखि एउटा विषयमा पाँच नम्बरको प्रयोगात्मक परीक्षा दिनुपर...