Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

काठमाडौं - वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ। निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवा...
‘छैटौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन लण्डनमा सम्पन्न’

‘छैटौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन लण्डनमा सम्पन्न’

लण्डन - छैटौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन लण्डनमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्य समितिको आयोजनामा यहि अगष्ट ३-५  तारिकमा आय...
ससुराकाे पुस्तक सार्वजनिक गर्दै हिमानी शाहले गरिन् उद्धार काेष स्थापनाकाे घाेषणा

ससुराकाे पुस्तक सार्वजनिक गर्दै हिमानी शाहले गरिन् उद्धार काेष स्थापनाकाे घाेषणा

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी ट्रस्टलाई सहयोग गरेका छन् । शाहले आफ्नो भाषण र अन्तर्वार्ता संग्रह बिक्रीका लागि ट्रस्टलाई हस्तान्तरण गरेका हुन् । सन्देश संग्रह ...
भानु जयन्तीमा टोकियो-ओसाका साहित्यिक यात्रा (फोटोफिचरसहित)

भानु जयन्तीमा टोकियो-ओसाका साहित्यिक यात्रा (फोटोफिचरसहित)

टोकियो - गत शनिवार एकाबिहानै साहित्यकारहरुको एक हुल मान्छेहरु बोकेको बस टोकियोको शिन्जुकुबाट ओसाकाका लागि छुट्यो । बसमा सवार उनीहरुबीच औपचारिक परिचयसंगै माहौल एकाएक साँगीतिक माहौलम...
कविता : ‘हामी माउण्ट फुजी हौं, अटल रहिरहन्छौं’

कविता : ‘हामी माउण्ट फुजी हौं, अटल रहिरहन्छौं’

हामी माउण्ट फुजी हौं अटल रहिरहन्छौं हामी लावा हौं सधैं जलीरहन्छौं । फुजी एकदिन पुत्ताउने छ धुँवाको मुस्लो आकाशमा मडारिनेछ लावा सर्वत्र फैलीने छ लावासंगै झारपात...
भानुजयन्तीमा राष्ट्रकवि घिमिरेलाई गराइयो रथारोहण

भानुजयन्तीमा राष्ट्रकवि घिमिरेलाई गराइयो रथारोहण

काठमाडौं - २०६ औं भानुजयन्तीका अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई रथारोहन र अभिनन्दन गरिएको छ । भानु जयन्तीकै अवसर पारेर भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आय...
आज २०६ औं भानुजयन्ती

आज २०६ औं भानुजयन्ती

काठमाडौं- नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्ती आइतबार देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको ...
कविता : साथी, आजकल म रक्सी पिउँछु

कविता : साथी, आजकल म रक्सी पिउँछु

न मलाई बद्धनामी नेता बन्नु छ नत मलाई भ्रष्टचारीको पगरी गुथ्नु छ केवल मलाई जीवन कटाउनु छ साथी, आजकल म रक्सी पिउँछु । झुटको खेती गरेर जीवन धान्नु छैन मलाई नत चापलुसी र चाकडी ग...
प्रज्ञा प्रतिष्ठानले सातै प्रदेशको ‘नेपाल दर्शन’ ग्रन्थ प्रकाशन गर्ने

प्रज्ञा प्रतिष्ठानले सातै प्रदेशको ‘नेपाल दर्शन’ ग्रन्थ प्रकाशन गर्ने

काठमाडौं - नेपाल प्रज्ञा प्रतिष्ठानले सातै प्रदेशको गौरवमय सांस्कृतिक पहिचानको उत्खनन गरी ‘नेपाल दर्शन’ ग्रन्थ प्रकाशन गर्ने भएको छ । मुलुकका सांस्कृतिक सम्पदाको स्थलगत अध्ययनबा...
कविता : आमा म जेलमा छु

कविता : आमा म जेलमा छु

आमा म जेलमा छु मेरो मुखमा चुक्कुल ठोकिएको छ हामतमा हत्कडी लगाइएको छ म अन्धकारमय कोठामा ढलेकोछु । म बोल्न खोज्छु तर सक्दिन हात चलाउन खोज्छु, सक्दिन सुदूर पूर्वको उषा हेर्न खोज...
साहित्यकार अमर न्यौपाने दोस्रोपटक विवाह बन्धनमा

साहित्यकार अमर न्यौपाने दोस्रोपटक विवाह बन्धनमा

काठमाडाैं - साहित्यकार अमर न्यौपाने दोस्रोपटक विवाह बन्धनमा बाँधिएका छन् । उनले लेखिका प्रतीक्षा कट्टेलसँग बुधबार दोस्रो विवाह गरेका हुन् । ‘सेतो धर्ती’, ‘करोडौँ कस्तुरी’, 'पानीको...
प्रकाशोन्मुख डायस्पोरिक कथा संग्रहका लागि कथा पठाउन अपील

प्रकाशोन्मुख डायस्पोरिक कथा संग्रहका लागि कथा पठाउन अपील

टोकियो - नेपाल प्रज्ञा–प्रतिष्ठान र गैह्र आवासीय नेपाली संघ भाषा साहित्य उपसमितिद्वारा संयुक्त रूपमा नेपालभन्दा बाहिर रहेर नेपाली कथा विधामा कलम चलाइरहनुभएका कथाकारहरूका नेपाली भाष...
म्याग्दीमा ‘गजल उत्सव’ हुने

म्याग्दीमा ‘गजल उत्सव’ हुने

बेनी - यही जेठ २५ गते शनिबार म्याग्दीको बेनी बजारमा 'गजल उत्सव' हुने भएको छ । संस्थाको तेस्रो अधिवेशनसंगै गर्न लागिएको बृहत साहित्यिक कार्यक्रबाट म्याग्देली साहित्य पारखीहरुले पुनः...
जापानबाट सिक्न सके ……

जापानबाट सिक्न सके ……

झिसमिसेमै मोवाइलमा अलारामको घन्टी बज्छ । कहिलेकाँही त दुईचार दिनसम्मै रात मात्रै भईदिए हुन्थ्यो भन्ने गुनगुनाउँदै ब्युँझने प्रयास गर्छु, बाहिर चराहरु चिरबिर चिरबिर गर्दैथिए । शायद ...
पदम विश्वकर्माको ‘तमसुक’ विमोचित

पदम विश्वकर्माको ‘तमसुक’ विमोचित

काठमाडौं - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का निवर्तमान अध्यक्ष तथा बोर्ड अफ ट्रस्टिका उपाध्यक्ष पदम बिश्वकर्माद्वारा लिखित कथा संग्रह ‘तमसुक’ विमोचन भएको छ । कतारमा ...
नेपाली भाषामा एकरुपता ल्याईने

नेपाली भाषामा एकरुपता ल्याईने

काठमाडौं - विद्यालय, अदालत र मिडिया तीनै क्षेत्रमा नेपाली भाषामा एकरुपता ल्याइने भएको छ । नेपाली भाषाको प्रयोगमा विविधता आएको भन्दै नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित दशौं संस्कर...
न्युयोर्कमा रहेका नेपालीले ल्याए ‘नेपाली कवि र कविता’ संग्रह

न्युयोर्कमा रहेका नेपालीले ल्याए ‘नेपाली कवि र कविता’ संग्रह

काठमाडाैं - अमेरिकाको न्युयोर्कमा रहेर नेपाली साहित्य लेखनमा सक्रिय कविहरुले संयुक्त कविता संग्रह प्रकाशन गरेका छन् । संग्रहमा ४७ कविता विभिन्न शीर्षकका कविता समावेश गरिएका छन् ।...
दरबार हत्याकाण्डको १८ वर्षपछि प्रत्यक्षदर्शीको पुस्तक आउँदै

दरबार हत्याकाण्डको १८ वर्षपछि प्रत्यक्षदर्शीको पुस्तक आउँदै

काठमाडाैं - १८ वर्षअघि भएको राजदरबार हत्याकाण्ड के थियो, कसरी भएको थियो? यसबारे घट्नाका प्रत्यक्षदर्शी एक सैन्य अधिकारीले आफ्नो वृत्तान्त सार्वजनिक गर्न लागेका छन् । २०५८ जेठ १९ ग...
टोकियोमा ५० औं साहित्य शृङ्खला: उत्कृष्ट तीन कवि पुरस्कृत, दुई कृति विमोचित (फोटो फिचरसहित)

टोकियोमा ५० औं साहित्य शृङ्खला: उत्कृष्ट तीन कवि पुरस्कृत, दुई कृति विमोचित (फोटो फिचरसहित)

टोकियो - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान शाखाले आइतवार स्वर्ण (५० औं) साहित्य शृङ्खला सम्पन्न गरेको छ । कार्यक्रममा करीव दुई दर्जन स्रष्टाहरुले आ-आफ्ना साहित्यिक सिर्ज...
‘मोस्ट वान्टेड’मा लेखिका, श्रीलंकाले माफी माग्यो

‘मोस्ट वान्टेड’मा लेखिका, श्रीलंकाले माफी माग्यो

काठमाडाैं - २५३ जनाको ज्यान जाने गरी गराइएका विस्फोटनमा संलग्नहरूको सूचीमा एक अमेरिकी लेखिकालाई पनि प्रहरीले गल्तीले समावेश गरेको छ । आक्रमणमा संलग्न भएको आशंकामा खोजी गरिरहेको सू...