Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026
इजरायलमा भानु जयन्ती मनाइयो

इजरायलमा भानु जयन्ती मनाइयो

इजरायल- विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले २०१ औं भानु जयन्ती तथा विश्व नेपाली साहित्य महासंघको स्थापना दिवश मनाएको छ । रमातगानको पार्क लुमीमा मनाइएको दिवश इजरायलका लागि ने...
लघुकथाको बिक्रीबापतको रकम बालबालिकालाई

लघुकथाको बिक्रीबापतको रकम बालबालिकालाई

काठमाडौँ- लेखक रवीन्द्र समीरले आफ्नो नयाँ लघुकथासङ्ग्रह ‘एकलव्य दृष्टि’ को बिक्रीबाट प्राप्त रकम भूकम्पपीडित बालबालिकालाई प्रदान गरिरहनुभएको छ । उहाँले कृतिबाट प्राप्त सम्पूर्ण ...

भूइँचालो, राहत र कालो चश्मा टाउकोमा

पहिले मलाई दलाल भने, घुसिया, गुण्डागर्दी भने मानव तस्कर भने, तथानाम भने करोडौं र अर्बौं भकारीहरुबाट चारधाम पूण्य पाउन आँखामा छारो हाल्ने गरी केही दान-राहत गर्ने भने ।। सबैका...
परदेशीको सम्झना

परदेशीको सम्झना

बर्षौ भयो परदेशिएको यसपालि त आउछु होला बाल्यकालको थर्कटीमा अब खुशी बाँड्छु होला सयपत्री र मखमली कति राम्रो झुल्दै होला सप्तरङ्गी टिका दिदी तिम्रो हातको लाउछु होला धेरै भय...
लघुकथाले पिट्यो बजार

लघुकथाले पिट्यो बजार

'एकलब्य दृष्टि'को दोश्रो संस्करण बजारमा काठमाडौं- नेपाली लघुकथा साहित्यका अग्रणी कथाकार रवीन्द्र समीरको बहुचर्चित लघुकथा संग्रह एकलब्य दृष्टिको दोस्रो संस्करण बजारमा आएको छ । ...
‘एक पटक पुग्नैपर्ने मुलुक नेपाल’

‘एक पटक पुग्नैपर्ने मुलुक नेपाल’

अहिले मलाई एक पटक नेपाल पुगेरै छोड्ने भुत सवार भएको छ  मेरो नाम सातो साबुरो हो । म अहिले ६९ वर्षको भएँ । केइयो विश्वविद्यालय अस्पताल सिनानोमाचीमा रेडियोलोजिष्टका रुपमा ३५ वर्ष काम...
नियती

नियती

मेरो आकाश थिचिएर आज किन रोको छ ? मान्छे खाने बाघहरु अझै किन भोको छ ? सिमलको भुवा जस्तै बास खोज्दै उड्छ मन सागर पनि पासो थापि डुङ्गा खोज्दै धाको छ । जल्छ रुप, चोली बिक्छ प्र...
परदेशीको व्यथा (गजल)

परदेशीको व्यथा (गजल)

दुधे बच्चा छोडेर सात समुन्द्र तर्दा पनि देखनौ आज मैले यति संगर्ष गर्दा पनि । ज्यानै खायो रोगले प्रवासको गुलामीमा बुझ्ने मेरो कोहि छैन अश्रुधारा झर्दा पनि । एउटा दुख्दा अर्क...
‘मन्दिर बर्णन कविता’

‘मन्दिर बर्णन कविता’

त्यो एक पट्टी बुद्धलेव मूर्ति । हाँसीरहेृको हेरदा छ स्फूर्ति  ।। शान्तिका दूत बुद्ध देव जान । उपदेश उनको अति राम्रो मान ।। १ ।। त्यो एक मन्दिर शिब गौरीको हो । मन्दिर खडा चो ...
कथासंग्रह ‘फ्रिडम टु डाई’ सिड्नीमा विमोचन गरियो

कथासंग्रह ‘फ्रिडम टु डाई’ सिड्नीमा विमोचन गरियो

सिड्नी – युवा कथाकार डा. निर्मल ज्ञवालीको पहिलो कथासंग्रह “फ्रिडम टु डाई”को विमोचन गरिएको छ । आइतवार सिड्नीको दक्षिण रकडेलमा गैर आवसीयन नेपाली संघकी संरक्षक इन्द्रा वन र सिड्नीको न...
पुरुषसँग मेरो पहिलो रात !

पुरुषसँग मेरो पहिलो रात !

मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र १ रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुमति देलान् र १ अन्त्यमा सान...
नेपाल आमाको पुकार 

नेपाल आमाको पुकार 

कहाँ छौ तिमी हे युवा छोरा छोरीहरु हो मेरो छाती चिरिँदा कहाँ छौ तिमी हे नेताहरु हो मेरो आँखा बाट बलिन्द्र आँशु बगी रहँदा ।तिमीहरुलाई कर्म दिन नसके पनि जन्म दिएकै हुँ हुर्काए बढा...
घरदेश र मन

घरदेश र मन

अामा  ! दुख र कष्ट थियो तिमीसित निको नहुने घाउ पनि थियो आज प्रकृतिले मुटुमा चोट रोप्यो तिमी अझ मजबुत बनेर नयाँ सृष्टि गरिदेउ भनेर ! यो बिपत घडीमा तिमी दुख्नु हुदैन आमा कद...
पीडितको उद्वारमा हौसला थप्न बिश्व नेपाली साहित्य महासंघले ५० हजार रुपैंयाले सम्मान गर्ने

पीडितको उद्वारमा हौसला थप्न बिश्व नेपाली साहित्य महासंघले ५० हजार रुपैंयाले सम्मान गर्ने

टोकियो - भूकम्प पीडितको उध्दारमा हौसला थप्न बिश्व नेपाली साहित्य महासंघले पुरस्कार तथा राहतको घोषणा गरेको छ । महाभूकम्पमा पुरिएका, चेपिएकाहरुको तत्कालै प्रभावकारी उध्दार कार्य गर्न...
बतन अनुराग

बतन अनुराग

किन आउँछन् यी बतासहरू मेरो गाउँको सम्झना लिएर धुमिल चित्र उघार्दै तृष्णा मिठो मनको क्षितिज पारी सपना औंलाएर मलाई सुटुक्क हिडाएको बिबशताको गोरेटो आफै पच्छाउँदै सँधै याद लिएर...
कल्पना पौडेल ‘जिज्ञासु’ को दोस्रो गज़लसङग्रह ‘जून हराएको रात’ बिमोचन

कल्पना पौडेल ‘जिज्ञासु’ को दोस्रो गज़लसङग्रह ‘जून हराएको रात’ बिमोचन

काठमाडौं - गजलकार कल्पना पौडेल 'जिज्ञासु' ले दोस्रो गजल सङग्रह 'जून हराएको रात' लिएर आफ्ना पाठक माझ आउनुभएको छ । नवलपरासी गैडाकोट ४ घर भै हाल मध्यपूर्व इज़रायललाइ आफ्नो कर्म क्षेत्र...
बेलायतमा कवि विजय हितानको एकल कविता वाचन (फ़ोटोफ़िचरसहित)

बेलायतमा कवि विजय हितानको एकल कविता वाचन (फ़ोटोफ़िचरसहित)

आसफोर्ड - विश्व नेपाली साहित्य महासंघ बेलायतको आयोजनामा कवि विजय हितानको एकल कविता वाचन सम्पन्न भएको छ । आइतबार युकेको आसफोर्डस्थित नेपाली रेष्टुरेण्टमा भएको सो कार्यक्रममा हिता...
बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक

बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक

लण्डन - बेलायतमा बस्दै आएका कथाकार कृष्ण बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक गरिएको छ । कम्युनिष्ट दर्शनका प्रवर्तक कार्ल मार्क्सको लन्डनमा अवस्थित समाधिस्थलबाट कथाकारले उक...
‘टाउकाहरु’ (कविता)

‘टाउकाहरु’ (कविता)

मूल्यवान टाउकाहरु, सभाहलमा सुत्दैछन रे सहमतिको नाममा हजुर, तिनै टाउका जुध्दैछन रे टाउका टाउका मिली हजुर, जनताहरु ठग्दैछन रे खवरदारी गर्ने टाउका, निमोठिदै जादैछन रे गिदी कत्ति...
हाताराकीसुगीले शरणार्थी बनायो

हाताराकीसुगीले शरणार्थी बनायो

पहिलोः '२४/२५ वर्ष भैसकियो कहिले यो भेडा भाषा पढेर कहिले पैसा कमाउने यार मलाई त टेन्सन नै लागेर आइसक्यो भन्या ।' दोस्रोः 'त्यही त आजभोलि कक्षामा सेन्सेइ (टिचर) ले पनि लास्टै  कडा ...