Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026
सञ्चारमन्त्री कार्कीद्वारा नाटक सङ्ग्रह विमोचन

सञ्चारमन्त्री कार्कीद्वारा नाटक सङ्ग्रह विमोचन

काठमाडौं – प्रेमनारायण प्रेमीको नाटक सङ्ग्रह ‘रगत, पसिना र आँसु’ नाटक सङ्ग्रह विमोचन गरिएको छ । सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद ...
कविताः ‘निचोरीएको घाम’

कविताः ‘निचोरीएको घाम’

म लालीमा छरेर झुल्किदै गर्दा तिमी अलीकति उज्यालो र चमक चोरेर सुटुक्क क्षितिजबाट ओर्लदै थियौ । त्यै पल हो, मेरो मनमा सँगीतको मधुर ध्वनी गुञ्जीएको, मन रातो गुलाबको बगैचा भएर ढकमक्...
जापानको साथीलाई खुल्ला पत्र

जापानको साथीलाई खुल्ला पत्र

प्रिय साथी रबिन ! हरियो पासपोर्टले यो दुर देशमा जुराईदिएको हाम्रो निकटको मित्रता र आत्मीयतालाई सायद भविष्यका हाम्रा छु्ट्टा-छुट्टै गन्तव्यहरुले पनि छुटाउन र हामीलाई दुर पार्न पक...
वाग्लेको ‘अकीर्ण आँखा’ विमोचित

वाग्लेको ‘अकीर्ण आँखा’ विमोचित

काठमाडौँ – पत्रकार तथा साहित्यकार त्रिभुवनचन्द्र वाग्लेद्वारा लिखित ‘अकीर्ण आँखा’ कविता सङ्ग्रहको आज यहाँ विमोचन गरिएको छ । विकास मञ्च नेपालद्वारा यहाँ आयोजित कार्यक्रममा नेपाल प्र...
अनेसास जापानले ‘साहित्य पुरस्कार वितरण’ कार्यक्रम गर्दै

अनेसास जापानले ‘साहित्य पुरस्कार वितरण’ कार्यक्रम गर्दै

काठमाडौँ – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानले साहित्यिक कार्यक्रमको ३८ औं श्रृखंला अन्तर्गत लक्ष्मी जयन्ती तथा ‘अनेसास जापान सिटी मनी साहित्य पुरस्कार वितरण कार्यक्रमको आय...
भद्रा घलेलाई देवकोटा शिखर सम्मान

भद्रा घलेलाई देवकोटा शिखर सम्मान

काठमाडौं – महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्मजयन्तीको अवसरमा विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा राजनीतिज्ञ, समाजसेवी तथा साहित्यकार सुश्री भद्...

“काली”

तिमिले पारी डांडामा बसेर पात बजाउनु काली मैले कान ठाडा पारेर सुन्ने छु तिमि फुलबुट्टे सारीमा सजिएर आउनु काली मैले तिम्रो सुन्दरता लुकेर हेर्नेछु तिम्ले बजाउने पातको भाकामा बर्...
साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी गायक बब डेलनलाई

साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी गायक बब डेलनलाई

काठमाडौं – यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी गायकलाई प्रदान गरिने भएको छ ।  गीतकार एंव गायक बब डेलनले यस वर्षको नोबेल पुरस्कार पाएका हुन् । कुनै गीतकारलाई नोबेल पुरस्क...
ए दसैं तिमी आयौ

ए दसैं तिमी आयौ

ए दशै तिमी आयौ पोहोर परार र झन परार जसरि नै र बिताउदै छु मैले पनी पोहोर परार र झन परार जसरि नै खाली निधार बोकेर यो साल पनी मेरा बा आमा र अग्रजहरूको को आशीर्वाद थाप्दै अक्षेता लगा...
मासु खान र नयाँ लुगा लगाउन दसैं कुर्नुपर्थ्यो

मासु खान र नयाँ लुगा लगाउन दसैं कुर्नुपर्थ्यो

काठमाडौँ – हामी सबैले चिन्ने लोकप्रिय नाम हो, राष्ट्रकवि माधवप्रसाद घिमिरे । ९८ बर्षको उमेरमा पनि उहाँको जोश, जाँगर उत्साहमा कमी नआएको देख्दा लाग्छ, उहाँ अझै पनि आफ्ना सिर्जना र ...
‘दसैंमा पुराना लुगा लगाऊ, नयाँ पुस्तक किन’

‘दसैंमा पुराना लुगा लगाऊ, नयाँ पुस्तक किन’

काठमाडौँ – पछिल्लो समय युवापुस्ताहरुमा पनि पुस्तक पढ्ने रुची बढ्दै गएको छ । सधैं भरी फिल्म हलमा गएर हिन्दी चलचित्रमा मस्त हुने युवा पुस्ताहरुप्रती पुस्तक पढ्नका लागि उत्प्रेरणा ग...
‘मदन पुरस्कार’ र ‘जगदम्बाश्री पुरस्कार’ वितरण

‘मदन पुरस्कार’ र ‘जगदम्बाश्री पुरस्कार’ वितरण

ललितपुर – मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार वितरण गरेको छ । गुठीले ललितपुरमा आज आयोजित कार्यक्रममा यस वर्षको मदन पुरस्कारद्वारा सम्मानित रामलाल जो...
लेखक भण्डारीको ‘सुदृढ मन, सुन्दर जीवन’ सार्वजनिक

लेखक भण्डारीको ‘सुदृढ मन, सुन्दर जीवन’ सार्वजनिक

काठमाडौँ – अध्यात्म साहित्य एवम् जीवनदर्शनका क्षेत्रमा कलम चलाउँदै आउनुभएका लेखक आचार्य लक्ष्मण भण्डारीले आफ्नो नयाँ कृति ‘सुदृढ मन, सुन्दर जीवन’ सार्वजनिक गर्नुभएको छ ।  आईतबार...
गजल

गजल

दशैमा छोरो नआउँदा मन भारी नपार्नुस है आमा  । पिंढीको डिलमा बसी बर्बर आशु नझार्नुस है आमा ।। प्रदेशी साथीसंगीहरू धमाधम घर फिर्दा, मलाई सम्झी कती । रोली, छोरो आउछ हजुरको आश नमार...

अन्तर्राष्ट्रिय कवि गोष्ठी सम्पन्न

काठमाडौँ – अन्तर्राष्ट्रिय तहका साहित्यकारले सम्बन्धित मुलुकका कृतिलाई अनुवादका माध्यमबाट आदान–प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ । जरा फाउन्डेसनले आज यहाँ आयोजना गरेको अन्तर्राष्...
युवा लेखक सुबिनको ‘मनसुन’ बजारमा

युवा लेखक सुबिनको ‘मनसुन’ बजारमा

काठमाडौँ – ‘समर लभ’ बाट युवापुस्ताका लोकप्रिय बन्नुभएका लेखक सुबिन भट्टराईको चौथो कृति ‘मनसुन’ सार्वजनिक भएको छ । शनिवार प्रज्ञा प्रतिष्ठानको डबलीमा मनसुनको गायक प्रमोद खरेल र लेखक...
नेपाल–कोरिया साहित्य–संस्कृति सम्मेलन हुने

नेपाल–कोरिया साहित्य–संस्कृति सम्मेलन हुने

काठमाडौँ – नेपाली लेखक सङ्घ र दक्षिण कोरियाको युरेसिया कल्चर फोरमबीच साहित्यिक एवं सांस्कृतिक आदानप्रदान गर्न द्विपक्षीय सम्झौता भएको छ । शुक्रबार सङ्घका अध्यक्ष श्रवण मुकारुङ र फो...
रेग्मीको ‘मर्यादा’ विमोचित

रेग्मीको ‘मर्यादा’ विमोचित

काठमाडौँ – स्याङ्जाका गीतकार टिएन रेग्मीको पहिलो गीतिसङ्ग्रह ‘मर्यादा’ बजारमा आएको छ । प्रकाश नेपालीको सङ्गीत रहेको उक्त सङ्ग्रहमा रिमा गुरुङ, शिव परियार, जुनु रिजाल, सुविना लो, वि...
डा. केसीको अनशन एक साताका लागि स्थगित

डा. केसीको अनशन एक साताका लागि स्थगित

काठमाडौं – त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले सोमबारदेखि सुरु गर्ने भनिएको आमरण अनशन एक साताका लागि स्थगित गर्नुभएको छ । डा. केसीले आफूसँग भएको सम्झौता कार्यान्वयनका ल...

प्रतियोगितात्मक बाल कवि सम्मेलनमा संयोग बस्याल प्रथम

चितवन – राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रतियोगितात्मक बाल कवि सम्मेलनमा देवघाट स्थित परमानन्द संस्कृत गुरुकुलमका संयोग बस्याल प्रथम हुनुभएको छ । सिनर्जी एफ एफ ९१ दशमलव ६ मेघा...