Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026
आज नेपालमा पनि विश्व कविता दिवस मनाइँदै

आज नेपालमा पनि विश्व कविता दिवस मनाइँदै

काठमाडौँ – आज नेपालमा पनि विश्व कविता दिवस मनाइँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानको पद्य विभागले विशेष कवि गोष्ठी आयोजना गरी दिवस मनाउने प्राज्ञ अमर गिरीले जानकारी दिनुभयो । सन...
प्रा. डा. चन्द्रा भद्राको पुस्तक विमोचन

प्रा. डा. चन्द्रा भद्राको पुस्तक विमोचन

काठमाडाैँ – प्रा.डा. चन्द्रा भद्राद्वारा लिखित ‘नेपालमा महिलाको लैङगिक समानता र सशक्तिकरणका लागि तीन दशकको प्राज्ञिक वकालत’ नामक पुस्तकको आज यहाँ एक समारोहबीच विमोचन गरियो । ...
वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई अभिनन्दन गरिने

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई अभिनन्दन गरिने

काठमाडौँ – शङ्कर लामिछाने प्रतिष्ठानले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई यही चैत ५ गते अभिनन्दन गर्ने भएको छ । दीक्षितले नेपाली भाषा, साहित्यको समुन्नतिमा ठूलो योगदान गरेको भन्दै...
समा श्रीको ‘अल्पविराम’ लोकार्पण

समा श्रीको ‘अल्पविराम’ लोकार्पण

काठमाडौं - कवि समाश्रीको दोस्रो कविता संग्रह ‘अल्पविराम’ लोकार्पण गरिएको छ । गीतकार चेतन कार्की, साहित्यकार सरुभक्त र कवि निभा शाहले संयुक्त रुपमा ‘अल्पविराम’को लोकार्पण गर्नु...
‘राष्ट्रकवि भेट्दा’ लघुकाव्य सार्वजनिक

‘राष्ट्रकवि भेट्दा’ लघुकाव्य सार्वजनिक

काठमाडौँ – कवियत्री गीता भेटुवाल गौतमद्वारा लिखित ‘राष्ट्रकवि भेट्दा’ लघुकाव्य सार्वजनिक भएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन...

साहित्यकार घलेका एकैदिन २२ वटा कृति विमोचित

काठमाडौँ – वरिष्ठ समाजसेवी एवम् पूर्वमन्त्री भद्रकुमारी घलेले विभिन्न समयका अनुभवलाई सङ्ग्रह गरी लेख्नुभएका २२ वटा कृति आज एकैदिन विमोचन गरिएका छन् । ती विमोचित पुस्तकमा आत्मवृत...
कविता ‘साइलीलाई चिट्ठी’

कविता ‘साइलीलाई चिट्ठी’

आराम छु आरामको कामना छोरीले खोज्दी हुन,छोराले सोध्या हुन उनीहरुकै धडकनमा छु भन्दिनु आमाले भन्दी हुन दिन गन्न तिमीलाई थोरै अंक सुन्दा खुशी हुन्छिन मेरी आमा त्यसैले दिन हैन...
यो कविता होइन

यो कविता होइन

अहँ, यो कविता हुँदै होइन यो मेरो दैनिकी हो, यो मेरो ऐतिहासिक कथा हो, यो मेरो वर्तमान हो, म जे भोगिरहेको छु, त्यो सबै हो, ’भविष्य’ को मणि खोज्दै हिंड्दा भेटाउने सूक्ष्म अभिला...
तरूल खन्दैछु आमा

तरूल खन्दैछु आमा

  म तरूल खन्दै छु आमा हाडीकोटको घना वनमा बाख्रा पनि हेर्दैछु आमा बौसिफूलको पाखामा तरूल त ठूलै भेटेको छु आमा तर निकै अप्ठेरोमा तरूल त मिठो हो आमा तर दुईढुङ्गाको...
‘एकात्म’ लोकर्पित

‘एकात्म’ लोकर्पित

काठमाडौँ – आठ कविहरुको एउटै कविता संग्रह “एकात्म” पाठकहरुमाझ आएको छ । काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा शनिबार पुस्तकको विमोचन तथा विमर्श गरिएको हो । कृतिमा सङ्खुवासभा,...
मगर गनेश पुर्बछानेको (केही गर्न सिकौ)

मगर गनेश पुर्बछानेको (केही गर्न सिकौ)

साथी हो रमेर हास्न सिकौ । चिच्याएर रुन त जन्मदै सिक्या छौ ।। दुनियाको नजरमा मिलेर बस्न सिकौ । चक–चक गर्न त सानो छदै जान्या छौ ।। ठुलालाइ आदर सानालाइ कदर गर्न सिकौ । आमालाइ...
दृष्टिविहीन कवि मिलनको ‘आँखामा जापानः मनमा नेपाल’ विमोचन

दृष्टिविहीन कवि मिलनको ‘आँखामा जापानः मनमा नेपाल’ विमोचन

काठमाडौं – कवि शम्भुकुमार मिलनको यात्राकाव्य ‘आँखामा जापानः मनमा नेपाल’ लोकार्पण गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सञ्चारमन्त्री राम कार्कीले विमोचन गर्नुभयो ...
‘म प्रधानमन्त्री हुँदा’ पुस्तक लोकापर्ण

‘म प्रधानमन्त्री हुँदा’ पुस्तक लोकापर्ण

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला गरिएका मुख्य सम्बोधनको सङ्गालो ‘म प्रधानमन्त्री हुँदा’ पुस्तकको आज यहाँ लोकापर्ण गरिएको छ । प्रेस चौतारी ...
पोखरामा छैटौैं नेपाल साहित्य महोत्सव हुँदै

पोखरामा छैटौैं नेपाल साहित्य महोत्सव हुँदै

पोखरा – पोखरामा शुक्रबार देखि १७ गतेसम्म छैटौं नेपाल साहित्य महोत्सव गरिने भएको छ । विचारक, कलाकार र साहित्यका स्रष्टाहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले गर्न लागिएको चार दिने उक्...
हीरक उत्सव मनाउँदै प्रज्ञा प्रतिष्ठान

हीरक उत्सव मनाउँदै प्रज्ञा प्रतिष्ठान

काठमाडौँ – नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षदेखि अर्काे वर्षको असार १४ गतेसम्म आफ्नो स्थापनाको हीरक उत्सव विविध कार्यक्रम आयोजना गरी मनाउने भएको छ । सो अवसरमा प्रतिष्ठानले आफ...
प्रज्ञा भवनमा पुस्तक प्रदर्शनी सुरु

प्रज्ञा भवनमा पुस्तक प्रदर्शनी सुरु

काठमाडौं – नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न प्रकाशनलाई प्रचार तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रज्ञा भवनमा मंगलबारदेखि पुस्तक प्रदर्शनी सुरु भएको छ । आगामी माघ १० गतेसम्म जारी र...
राष्ट्रकवि घिमिरेसहित मूर्धन्य तीन स्रष्टालाई ‘साझा सम्मान’

राष्ट्रकवि घिमिरेसहित मूर्धन्य तीन स्रष्टालाई ‘साझा सम्मान’

काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित मूर्धन्य तीन स्रष्टालाई जनही २५ हजार १०१ रुपैयाँ राशिसहित ताम्रपत्रबाट सम्मानित गरियो । ...
साझा प्रकाशनमा पुनः शर्मा

साझा प्रकाशनमा पुनः शर्मा

काठमाडौँ – साझा प्रकाशन सञ्चालन समितिको महाप्रबन्धकमा पुनः डोलिन्द्रप्रसाद शर्मा नियुक्त हुनुभएको छ । समितिको आज बसेको बैठकले शर्मालाई चार वर्षका लागि महाप्रबन्धकमा पुनःनियुक्त ...
कविता: ‘वियोगान्त’

कविता: ‘वियोगान्त’

(शार्दूलविक्रीडित छन्द) धर्ती भासिन थाल्छ झैँ गरिरह्यो आकाश खस्ला सरी "बिर्सी द्यौ" सजिलै भयौ हृदयले थेग्नै नसक्ने गरी आएथ्यो मुटुछेउ केन्द्रित भई भूकम्प एकैछिन रोयो बा...
बहुभाषिक कवि गोष्ठी

बहुभाषिक कवि गोष्ठी

वीरगन्ज –  विद्यापति स्मृति पर्व तथा ९७ औँं अमृत जयन्तीका अवसरमा श्रीमद्भागवत मर्मज्ञ पण्डित अमृतनाथ मैथिली संस्कृति संरक्षण पुरस्कार कोष वीरगन्जको आयोजनामा शनिबार बहुभाषिक कवि...