बिहिबार कार्तिक ३, २०६८
म्याग्दी- राउन्ड धौलागिरि पदमार्गमा हिउँमा चिप्लिएर एक भारतीय पर्यटकको मृत्यु भएको छ ।
म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि हिमालको फेदीबाट मुस्ताङको मार्फा जानेक्रममा भारत कोलक...
बिहिबार कार्तिक ३, २०६८
काठमाडौं-सेना समायोजन विशेष समितिको बिहीबार बसेको बैठकले सात वटा शिविरको विवरण बुझ्न प्राविधिक समितिलाई पठाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको...
बिहिबार कार्तिक ३, २०६८
चितवन- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गर्नुभएको छ ।
एमाले कार्यकर्ताहरुलाई बिहीबार भरतपुरमा सम्बोधन गर्दै उहाँले सरकारमा सामेल म...
बिहिबार कार्तिक ३, २०६८
काठमाडौं- सरोकारवालासँग कुनै परामर्श नै नगरी सन् २०१२ लाई 'लुम्बिनी भ्रमण वर्ष' भनी नेपाल सरकारद्वारा गरिएको घोषणाप्रति युवा बौद्ध समूह काठमाडौँले आपत्ति प्रकट गरेको छ ।
समूहले एक...
बिहिबार कार्तिक ३, २०६८
चितवन- नेकपा एमालेका प्रभावशाली नेता केपी ओलीले लडाकुलाई बन्धक बनाएर माओवादीले राज्यको ढुकुटी दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।
बिहीबार बिहान चितवनको भरतपुरमा प्रेस चौतारी चितवनल...
बिहिबार कार्तिक ३, २०६८
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराई ३७ सदस्यीय भ्रमण टोली सहित औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । नेपाल वायु सेवा निगमको आरए २०५ विमान मार्फत बिहीबार दिउसो प्...
बिहिबार कार्तिक ३, २०६८
काठमाडौं– शान्ति प्रक्रियामा सहमति गर्न रातभर भएको छलफल र शीर्ष नेताबीच भएको छलफललाई लिपिबद्ध गरेर यसैसाता घोषणा गरिने छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमण अघि नै शा...
बिहिबार कार्तिक ३, २०६८
काठमाडौं– गत मंगलबार बागलुङमा दुर्घटनाग्रस्त नेपाली सेनाको आइल्याण्डर विमानमा सवार सबै ६ जनाको शब बिहीबार बिहान आफन्तजनलाई बुझाइएको छ ।
दुर्घटनास्थलबाट बुधबार राजधानीको छाउनीस्थित...
बिहिबार कार्तिक ३, २०६८
सिन्धुपाल्चोक- जुवा खलरहेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकको चौताराबाट बिहीबार ६ सरकारी कर्मचारी सहित २६ जनालाई पक्राउ गरेको छ । जुवा खेलिरहेको सूचना प्राप्त भएपछि गएको प्रहरीले उ...
बुधबार कार्तिक २, २०६८
काठमाडौं– प्रधानमन्त्रीको भारत भ्रमण अघि नै शान्ति प्रक्रियामा देखिएको गतिरोध अन्त्य गर्ने प्रयास स्वरुप प्रमुख तीन दलका शीर्ष नेताको बैठक अहिले बसिरहेको छ ।
प्रधानमन्त्रीको सरक...
बुधबार कार्तिक २, २०६८
गायक जस्टिनसँगको सम्बन्धका कारण चर्चामा रहेकी सेलेना गोमेज अर्को एक प्रसङ्गले चर्चामा छिन् । त्यो हो उनलाई कुनै एक व्यक्तिले पछ्याइरहेको उजुरी । उजुरी प्रहरीले छानबिन गर्दा प्रहरील...
बुधबार कार्तिक २, २०६८
काठमाडौं- 'गएराति ८ बजेसम्म मैले उहाँसंग फोनमा कुरा गरेको रेकर्ड छ । जुन बेला उहाँ पूर्ण स्वस्थ्य र खुशी हुनुहुन्थ्यो । एक प्रकारले भन्ने हो भने उहाँमा कुनै पनि टेन्सनको भाव थिएन...
बुधबार कार्तिक २, २०६८
काठमाडौं- चार दिने सदभाव भ्रमणका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहीबार भारत प्रस्थान गर्दै हुनुहुन्छ ।
उहाँ मध्यान्ह सवा १२ बजे नेपाल एयरलाइन्सको विमानबाट भारत प्रस्थान ग...
बुधबार कार्तिक २, २०६८
काठमाडौं– उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतसँग नेपालको राष्ट्रहित प्रतिकूल हुने गरी कुनै सन्धि सम्झौता नगरिने बताउनुभएको छ ।
प्रधानमन्त्री डा बाबुराम...
बुधबार कार्तिक २, २०६८
काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले रक्षामन्त्री शरतसिंह भण्डारी र भूमिसुधार मन्त्री प्रभु साहलाई सरकारबाट हटाएको घोषणा गरेका छन् ।
बुधबार व्यवस्थापिका संसदको बैठकलाई सम्वोध...
बुधबार कार्तिक २, २०६८
काठमाडौं-नेपाली सेनाको जहाज दुर्घटना छानबिन समिति गठन भएको छ ।
सहायक रथी सुधिर श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय छानबिन समिति गठन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयको जनाएको छ ।
...
बुधबार कार्तिक २, २०६८
काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले रक्षामन्त्री शरतसिंह भण्डारीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । राजनीतिक समितिको बुधबारको बैठकले भण्डारीलाई फिर्ता बोलाउने निर्णय गरे...
बुधबार कार्तिक २, २०६८
बागलुङ- बागलुङ बोवाङ-९ को फागुनेधुरीमा मंगलबार साँझ दुर्घटना भएको सेनाको विमानमा रहेका सबै छ जनाको शव बुधबार बिहान फेला परेको छ । विमान चालक विकाशसिंह राठौरबाहेक अरुको शव चिनिँदैन ...
बुधबार कार्तिक २, २०६८
काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुधबार बेलुकीसम्ममा सेना समायोजन र पुनस्र्थापनाको विषयमा ब्रेक थ्रु हुन सक्ने सम्भावना औंल्याएका छन् ।
'प्रधानम...
बुधबार कार्तिक २, २०६८
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबारदेखि हुने भारत भ्रमणका एजेण्डाबारे राष्ट्रपति डा. रामवरण यादवसँग छलफल गरेका छन् ।
बुधबार बिहान राष्ट्रपति कार्यालय शितल निवास ...