Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
गायक जस्टिनसँगको सम्बन्धका कारण चर्चामा रहेकी सेलेना गोमेज अर्को एक प्रसङ्गले चर्चामा छिन् । त्यो हो उनलाई कुनै एक व्यक्तिले पछ्याइरहेको उजुरी । उजुरी प्रहरीले छानबिन गर्दा प्रहरीले पत्ता लगायो कि त्यो व्यक्ति सेलेनाको जोबनदेखि पागल भएको रहेछ । केही डराएकी सेलेनाको मस्तीमा भने कमी आएको छैन रे ।

तपाईको प्रतिक्रिया