Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026
पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै

पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै

काठमाडौँ - पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ। चिकित्सक टोलीले तय गरेको समयअनुसार उनलाई अपरेसनका लागि तयारीसहित अस्पतालको ...
‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको लडाइँ

‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको लडाइँ

काठमाडौँ - चलचित्र ‘मितज्यू’को टिजर सार्वजनिक गरिएको छ। टिजरमा ग्रामीण जीवनमा आधारित कथा प्रस्तुत गर्दै दयाहाङ राई र सौगात मल्लबीच एक युवतीका कारण हुने विवाद देखाइएको छ। फिल...
वार्ता असफल भएपछि ट्रम्प कडा : होर्मुज नियन्त्रणसँगै इरानमाथि कडा रणनीति

वार्ता असफल भएपछि ट्रम्प कडा : होर्मुज नियन्त्रणसँगै इरानमाथि कडा रणनीति

काठमाडौँ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षमा नपुगेपछि आफ्नो नीति अझ कडा बनाउने संकेत दिएका छन्। जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले इ...
यस्तो रह्यो, टोकियोमा दुई दिवसीय मोना फेस्टिवल

यस्तो रह्यो, टोकियोमा दुई दिवसीय मोना फेस्टिवल

टोकियो - टोकियोमा दुई दिवसीय मोना फेस्टिवल सम्पन्न भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा भएको दोस्रो मोना फेस्टिबलको शनिबार एक समारोहका बीच प्रमुख अतिथि जापा...
कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता छान्ने

कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता छान्ने

काठमाडौँ - नेपाली कांग्रेसले आगामी वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ। आन्तरिक मतभेदका कारण लामो समयदेखि नेता छनोट हुन सकेको थिएन। संसदीय दलको नेता चयनमा अब ढिला...
रवि र बालेनलाई गाली गरेर भिडिओ बनाएका एक युट्युबर पक्राउ

रवि र बालेनलाई गाली गरेर भिडिओ बनाएका एक युट्युबर पक्राउ

काठमाडौँ - पाँचथरमा प्रधानमन्त्री बालेन्द्र शाह लगायत नेताहरूमाथि अपमानजनक शब्द प्रयोग गरी सामाजिक सञ्जालमा भिडियो बनाउने एक युट्युबर पक्राउ परेका छन्। फाल्गुनन्द गाउँपालिका–७ क...
पिर्के सलामी नलिने गृहमन्त्रीकाे निर्णय

पिर्के सलामी नलिने गृहमन्त्रीकाे निर्णय

काठमाडौँ - गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्।आइतबार नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालय पुगेर उनले उक्त निर्णय गरेका हुन्। उक्त अवसरमा सशस्त्र प्रहरी...
दिग्गज गायिका आशा भोसलेको निधन

दिग्गज गायिका आशा भोसलेको निधन

काठमाडौँ - बलिउडकी प्रसिद्ध र सदाबहार गायिका आशा भोसले को ९३ वर्षको उमेरमा निधन भएको छ। उनको आइतबार दिउँसो ब्रीच क्यान्डी अस्पताल, मुम्बई मा उपचारका क्रममा निधन भएको हो। स्वास्थ...
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ - नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा हल्का वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २०० रुपैयाँले बढेर २ लाख ९७ हजार १०० रुपैयाँ पुगेको ...
इस्लामाबाद शान्तिवार्ता निष्कर्षविहीन: अमेरिका–इरानबीच सहमति हुन सकेन

इस्लामाबाद शान्तिवार्ता निष्कर्षविहीन: अमेरिका–इरानबीच सहमति हुन सकेन

काठमाडौँ - इस्लामाबादमा अमेरिका र इरानबीच भएको उच्चस्तरीय शान्ति वार्ता कुनै ठोस निष्कर्ष बिना समाप्त भएको छ। वार्तापछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले दुवै पक्षबीच सहमति हुन नसक...
शम्भुजित बास्कोटाले पाए विन्ध्यवासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड

शम्भुजित बास्कोटाले पाए विन्ध्यवासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड

काठमाडौँ - राजधानीमा आयोजित विन्ध्यवासिनी म्युजिक अवार्डको १६औँ संस्करणमा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटालाई १ लाख रुपैयाँसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। कार...
चन्द्रमा परिक्रमा गरेर ४ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

चन्द्रमा परिक्रमा गरेर ४ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

काठमाडौँ - अमेरिकी अन्तरिक्ष संस्था नासाको आर्टेमिस–२ अभियानअन्तर्गत चार अन्तरिक्ष यात्री १० दिनको अन्तरिक्ष यात्रा पूरा गरी सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन्। ‘ओरियन’ क्याप्सुल...
अमेरिकासँग वार्ता गर्न इरानको प्रतिनिधिमण्डल पाकिस्तान पुग्यो

अमेरिकासँग वार्ता गर्न इरानको प्रतिनिधिमण्डल पाकिस्तान पुग्यो

काठमाडौँ - अमेरिका र इरानबीच दुई साताको युद्धविराम भएपछि शान्ति वार्ताका लागि कूटनीतिक पहल तीव्र बनेको छ। यसक्रममा इरानको प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ। सा...
नयाँ शक्तिको उदयः आशा कि भ्रम ?

नयाँ शक्तिको उदयः आशा कि भ्रम ?

पछिल्ला वर्षहरूमा नेपालको राजनीतिमा नयाँ शक्तिहरूको उदय भएको छ । परिवर्तनको चाहना, नयाँ नेतृत्वप्रति विश्वास र वैकल्पिक राजनीतिक सँस्कारको खोजीले जनतालाई नयाँ दलतर्फ आकर्षित गरिर...
उपसभामुखको निर्वाचनमा एमालेले कसैलाई भाेट नदिने

उपसभामुखको निर्वाचनमा एमालेले कसैलाई भाेट नदिने

काठमाडौँ - प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधिसभाको उपसभामुख पदका लागि हुने निर्वाचनमा भाग नलिने निर्णय गरेको छ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम संस्कृति पार्...
दुई नयाँ मन्त्री नियुक्त

दुई नयाँ मन्त्री नियुक्त

काठमाडौँ - प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्योग तथा श्रम मन्त्रालय...
इरान युद्धमा ट्रम्पको रणनीतिले रिपब्लिकनभित्रै गहिरो विभाजन

इरान युद्धमा ट्रम्पको रणनीतिले रिपब्लिकनभित्रै गहिरो विभाजन

टोकियो - डोनाल्ड ट्रम्पले इरानसँगको युद्धबाट बाहिरिने उपाय खोजिरहेका बेला उनको आफ्नै रिपब्लिकन पार्टीभित्र गहिरो मतभेद देखा परेको छ । ‘अमेरिका फर्स्ट’ नीतिअन्तर्गत सैन्य हस्तक्षे...
विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरूद्ध आन्दोलनको घोषणा

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरूद्ध आन्दोलनको घोषणा

काठमाडौँ - संयुक्त विद्यार्थी संगठनले सरकारद्वारा विद्यार्थी संगठन खारेज गर्ने तयारीको विरोध गर्दै आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँमा शुक्रबार आयोजित पत्रकार सम्मेलनम...
आइतबार पनि अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

आइतबार पनि अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगातार दुई दिन सार्वजनिक बिदा परे पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न अस्पतालहरूलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ। सरकारले शन...
उत्तर कोरियाको हतियार विस्तार जापानका लागि गम्भीर खतरा

उत्तर कोरियाको हतियार विस्तार जापानका लागि गम्भीर खतरा

टोकियो - जापानका रक्षा मन्त्री सिन्जिरो कोइजुमीले उत्तर कोरियाले तीव्र रूपमा अघि बढाइरहेको हतियार विकास कार्यक्रम जापानको राष्ट्रिय सुरक्षाका लागि झन् गम्भीर र तत्कालीन खतरा बन्द...