बिहिबार बैशाख ७, २०८०
पछिल्लो १० वर्षयताको तथ्यांकअनुसार विश्वभर १० हजार हाराहारी विमानस्थल रहेका छन् । तर, तीमध्ये पनि सबैभन्दा आकर्षक विमानस्थल कुन होलान् त ?
स्काईरेक्स कम्पनीले उपभोक्तामाझ गरेको सर...
बुधबार बैशाख ६, २०८०
काठमाडौं - अमेरिकाको चर्चित मिडिया फक्सन्युजले आफूविरूद्धको मानहानि मुद्दा मिलाउन ७८७ मिलियन डलर तिर्न तयार भएको छ ।
सीएनएनका अनुसार दुई वर्षदेखिको कानुनी लडाइँलाई फक्सन्यूजले मान...
सोमवार बैशाख ४, २०८०
काठमाडौं - सुडानमा सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको भिडन्त सोमबार तेस्रो दिन पनि जारी छ । शनिबारदेखि जारी दुईपक्षीय भिडन्तमा परी हालसम्म करीब १०० जनाको मृत्...
आइतवार बैशाख ३, २०८०
काठमाडौं - भारतमा एक पूर्वसांसद र उनका भाइको गोली हानी हत्या भएको छ । पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका उत्तर प्रदेशको प्रयागराजमा पूर्वसांसद अतिक अहमद ...
शनिबार बैशाख २, २०८०
काठमाडौं - युक्रेनको स्लोभियान्स्कामा रुसले गरेका क्षेप्यास्त्र आक्रमणमा परी नौ जना युक्रेनीको ज्यान गएको भने २१ जना घाइते भएका छन् । मस्कोले बाख्मुतका थप जिल्ला कब्जा गर्ने प्रयास...
शनिबार बैशाख २, २०८०
काठमाडौं - फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पेन्सनका लागि उमेर हद ६२ बाट बढाएर ६४ वर्ष पुर्याइएको प्रस्तावमा हस्ताक्षर गरेसँग विरोध प्रदर्शन चर्किएको छ ।
फ्रान्सको संवैधा...
शनिबार बैशाख २, २०८०
काठमाडौं । जर्मनीले युक्रेन युद्ध अन्त्यको पहल गर्न चीनसँग आग्रह गरेको छ । चीनको भ्रमणमा रहेकी जर्मनीकी विदेशमन्त्री एनालेना बेरबकले आफ्ना चिनियाँ समकक्षीसँगको भेटमा त्यस्तो आग्रह ...
शुक्रबार बैशाख १, २०८०
काठमाडौं - नयाँ विमानथलहरूको सञ्चालन, विमान कम्पनीहरूबाट एकैपटक सयौँ विमान खरिदको ‘अर्डर’, लाखौँ यात्रीको भारतीय विमानस्थलबाट दैनिक आगमन एवम् प्रस्थानसँगै उड्डयन उद्योगको विस्तार, ...
शुक्रबार बैशाख १, २०८०
काठमाडौं - उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मिसाइल परीक्षण गरेको छ । ठोस इन्धनसहितको अन्तरमहाद्वीपीय क्षेप्यास्त्रको सफल परीक्षणलाई त्यहाँको सरकारी सञ्चारमाध्यममा चमत्...
बिहिबार चैत्र ३०, २०७९
सोल - उत्तर कोरियाले विगतमा प्रक्षेपण गरिएको भन्दा भिन्न प्रकारको व्यालेष्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । आज बिहानै प्रक्षेपण गरिएको क्षेप्यास्त्र ठोस इन्धनबाट सञ्चालन गरिने ...
बिहिबार चैत्र ३०, २०७९
काठमाडौं - सार्वजनिक सवारीका लागि विश्वका उत्कृष्ट शहरहरूको नयाँ सूचीमा युरोप र एसिया हावी छन् । टाइम आउट, ग्लोबल सिटी गाइडहरूको प्रकाशकले ५० शहरहरूमा २० हजार मानिसहरूलाई उनीहरूको ...
मङ्लबार चैत्र २८, २०७९
काठमाडौं - अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको ज्यान गएको छ । गोली लागेर तीन प्रहरीसहित ९ जना घाइते भएका छन् ।
ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभि...
शनिबार चैत्र २५, २०७९
काठमाडौं - उत्तर कोरियाले फेरि पानीमुनि परमाणु ड्रोन परीक्षण गरेको छ । समाचार एजेन्सी एएफपीले उत्तर कोरियाको आधिकारिक मिडियालाई उद्धृत गर्दै यस्तो परीक्षण गरिएको जनाएको छ ।
करिब प...
शुक्रबार चैत्र २४, २०७९
काठमाडौं - अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशकले विश्वका लगभग सबै विकसित अर्थतन्त्रमा जारी मन्दीका कारण यसवर्ष विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने...
बिहिबार चैत्र २३, २०७९
काठमाडौं - फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले सोसल डेमोक्र्याटिक पार्टीको अध्यक्षपदबाट राजीनामा दिने घोषणा गरेकी छन् । उनले पार्टी प्रमुखको जिम्मेवारीबाट राजिनामाको घोषणा गरेप...
बुधबार चैत्र २२, २०७९
काठमाडौं - अदालतमा आत्मसमर्पण गरेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गृहराज्य फ्लोरिडा फर्किका छन् । मंगलबार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका उनी मु...
बुधबार चैत्र २२, २०७९
काठमाडौं - अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । बीबीसीका अनुसार उनलाई प्रहरी हिरासतमा राखिएको छ । अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष...
मङ्लबार चैत्र २१, २०७९
काठमाडौं - एउटा अचम्मको घटनामा इन्डोनेसियाको राजधानी जाकार्ताका लागि टर्किस एयरलाइन्सको विमानलाई मादक पदार्थ सेवन गरी उडान परिचरहरूसँग झगडा भएपछि आपतकालीन अवतरण गर्न बाध्य पारिएको ...
सोमवार चैत्र २०, २०७९
काठमाडौं - फिनल्याण्डको प्रमुख कन्जरभेटिभ पार्टीले आइतबार भएको संसदीय निर्वाचनमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । निर्वाचनमा दक्षिणपन्थी पपुलिस्ट पार्टी दोस्रो बनेको छ भने प्र...
आइतवार चैत्र १९, २०७९
काठमाडौं - भाजपा नेता तथा कोइला व्यवसायी राजु झाको पश्चिम बंगालको पूर्वी बर्दवान जिल्लामा हत्या भएको छ । हत्यामा प्रयोग भएको निलो रंगको कार आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।
ग...