Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
ओडिशामा भयानक रेल दुर्घटना : अहिलेसम्म २०७ जना मृत्यु

ओडिशामा भयानक रेल दुर्घटना : अहिलेसम्म २०७ जना मृत्यु

काठमाडौं -  भारतको ओडिशाको बालासोरमा शुक्रबार साँझ भएको रेल दुर्घटनामा २०७ जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी यात्रु घाइते भएका छन् । दुर्घटना बालासोरको बहंगा बजार स्टेशन नजिकै ...
अमेरिका नेतृत्वको सामुद्रिक गठबन्धनबाट यूएई बाहिरियो

अमेरिका नेतृत्वको सामुद्रिक गठबन्धनबाट यूएई बाहिरियो

काठमाडौं - संयुक्त अरब इमिरेट्स (यूएई) विश्वव्यापी तेल व्यापारका लागि महत्वपूर्ण मानिएको खाडी क्षेत्रमा जलमार्गको सुरक्षाको जिम्मा पाएको अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट बाहि...
उत्तरकोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल

उत्तरकोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल

सोल - प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज...
३० औं जलवायु शिखर सम्मेलन ब्राजिलमा

३० औं जलवायु शिखर सम्मेलन ब्राजिलमा

काठमाडौं - संयुक्त राष्ट्र सङ्घले सन् २०२५ मा अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप –३०) आयोजनाका लागि ब्राजिललाई छनोट गरेको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले प...
अन्तर्राष्ट्रियस्तरमा आरएमबीको प्रयोग बढाउने प्रयासमा चीन

अन्तर्राष्ट्रियस्तरमा आरएमबीको प्रयोग बढाउने प्रयासमा चीन

काठमाडौं - चीनले आफ्नो मुद्रा चिनियाँ राष्ट्रिय मुद्रा रेन्मिन्बी अर्थात् आरएमबीको प्रयोग अन्तर्राष्ट्रियस्तरमा बढाउन मरमग्दुर प्रयास गरिरहेको छ । यद्यपि अमेरिकी डलरलाई टक्कर दिने ...
उपभोक्ताले कम खर्च गर्दा जर्मनी मन्दीको चपेटामा

उपभोक्ताले कम खर्च गर्दा जर्मनी मन्दीको चपेटामा

काठमाडौं - गत वर्ष ऊर्जाको मूल्यमा आएको नकारात्मक परिवर्तनको कारण उपभोक्ताको खर्चमा असर परेपछि जर्मनी मन्दीको चपेटामा परेको सीएनएनले बिहीबार जनाएको छ । सन् २०२२ को अन्त्यमा ०.५ प्...
दक्षिण कोरियामा अवतरणअगावै विमानको ढोका खुलेपछि…

दक्षिण कोरियामा अवतरणअगावै विमानको ढोका खुलेपछि…

सोल - विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागेनलागेको पूर्णरुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण गरि...
रुसी प्रधानमन्त्री चीनमा, अलग-अलग वार्ता

रुसी प्रधानमन्त्री चीनमा, अलग-अलग वार्ता

काठमाडौं - रुसी प्रधानमन्त्री मिखाइल मिसुस्टिन यतिबेला चीन भ्रमणमा छन् । चीनको औपचारिक निमन्त्रणमा उनको भ्रमण भएको हो । मिसुस्टिनले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्...
बेलायतको वार्षिक मुद्रास्फीति आठ महिनायताकै न्यून

बेलायतको वार्षिक मुद्रास्फीति आठ महिनायताकै न्यून

लण्डन - बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा आठ महिनाको सबैभन्दा कम ८.७ प्रतिशतमा झरेको छ र ऊर्जाको मूल्य एक वर्ष पहिलेको तुलनामा निकै कमजोर भएको सरकारी तथ्याङ्कले बुधबार सार्...
गुयानाको एक छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु

गुयानाको एक छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु

काठमाडौं - दक्षिण अमेरिकी देश गुयानाको एक विद्यालयको छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु भएको छ । कुनै व्यक्तिले रिसको झोकमा छात्रावासमा आगो झोसेको हुनसक्ने अनुसन्धानकर्मीले बता...
अमेरिका र चीनबीचको सम्बन्धमा छिट्टै सुधार आउँछ : बाइडेन

अमेरिका र चीनबीचको सम्बन्धमा छिट्टै सुधार आउँछ : बाइडेन

काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले यसै वर्ष चिनियाँ जासुसी बेलुन खसालेपछि वाशिङ्टन र बेइजिङबीचको सम्बन्ध ‘तत्काल’ शान्त बन्नुपर्ने बताएका छन् । गएको नोभेम्बरमा इन...
हिरोसिमा पुगेका जेलेन्स्कीको दाबी- बखमुत रूसी कब्जामा गएको छैन

हिरोसिमा पुगेका जेलेन्स्कीको दाबी- बखमुत रूसी कब्जामा गएको छैन

हिरोसिमा - युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेना बखमुतमा रहेको तर अझै पनि रूसको नियन्त्रणमा गइनसकेको बताएका छन् । हिरोसिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात प...
भारत र अमेरिका प्रतिरक्षा सहयोग बढाउँदै

भारत र अमेरिका प्रतिरक्षा सहयोग बढाउँदै

काठमाडौं - काभारत र अमेरिकाले पारस्परिक प्रतिरक्षा सहयोगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै त्यसलाई अझ सघन बनाउनुपर्नेमा जोड दिएका छन् । गत बुधबार वासिङ्टनमा दुवै देशका रक...
कोलम्बियामा विमान दुर्घटनाको १७ दिनपछि चार बालबालिका सकुशल फेला

कोलम्बियामा विमान दुर्घटनाको १७ दिनपछि चार बालबालिका सकुशल फेला

काठमाडौं - कोलम्बियाको अमेजन जंगलमा एउटा विमान दुर्घटना भएको १७ दिन पछि चार  बालबालिका सकुशल फेला परेका छन् । मे १ मा भएको यस दुर्घटनामा तीन जना वयस्क महिलाको मृत्यु भएको थियो । त्...
पछि पार्‍यो जापान, चीन बन्यो विश्वमै सबैभन्दा धेरै कार निर्यातकर्ता

पछि पार्‍यो जापान, चीन बन्यो विश्वमै सबैभन्दा धेरै कार निर्यातकर्ता

काठमाडौं - चीनले आफू विश्वकै सबैभन्दा बढी कार निर्यातकर्ता भएको दाबी गरेको छ । यस वर्षको पहिलो त्रैमासिकमा जापानलाई उछिन्दै चीन विश्वकै धेरै कार निर्यातक देश बनेको हो । गत हप्ता सा...
चीनको लोयल्टी टापुमा ७.७ रेक्टर स्केलको भूकम्प

चीनको लोयल्टी टापुमा ७.७ रेक्टर स्केलको भूकम्प

काठमाडौं - प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ । शुक्रबार बिहान १०ः५७ मा सो भूकम्पको केन्द्रबिन्दु २३.१ डिग्र...
बाइडेन, सुनक र म्याक्रोन हिरोसिमामा, मोदी पनि जाने

बाइडेन, सुनक र म्याक्रोन हिरोसिमामा, मोदी पनि जाने

काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शुक्रबार जापानको हिरोसिमा पिस मेमोरियल पार्क पुगेका छन् । जापानी ...
एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा १६ करोड २० लाख पाउन्ड खर्च

एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा १६ करोड २० लाख पाउन्ड खर्च

काठमाडौं - बेलायती महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा भएको राजकीय अन्त्येष्टि र त्यससँग सम्बन्धित कार्यक्रममा करिब १६ करोड २० लाख पाउन्डस्टर्लिङ्ग (करिब २० करोड १० लाख अमेर...
हिरोसिमा शान्ति स्मारकको भ्रमण गर्दै जी-७ नेताहरू

हिरोसिमा शान्ति स्मारकको भ्रमण गर्दै जी-७ नेताहरू

काठमाडौं - यस वर्षको जी-७ शिखर सम्मेलनको आयोजक जापानी प्रधानमन्त्री फुमियो किशिदाले हिरोसिमा शान्ति स्मारक पार्क (गेनबाकु डोम) को भ्रमण गर्नका लागि विश्व नेताहरूलाई स्वागत गर्दै छन...
बेलायतमा तीन व्यक्तिको डीएनए भएको शिशुको जन्म

बेलायतमा तीन व्यक्तिको डीएनए भएको शिशुको जन्म

बेलायतमा तीन जनाको डीएनए प्रयोग गरिएको एक शिशुको जन्म भएको छ । विशेष किसिमले गराइएको कृत्रिम गर्भाधारण प्रक्रियाबाट शिशुको जन्म भएको बेलायतको प्रजनन नियामकले पुष्टि गरेको छ । बेला...