Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026
काबुलमा आतंकवादी हमला, ४० जनाको मृत्यु

काबुलमा आतंकवादी हमला, ४० जनाको मृत्यु

काबुल –अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी हमला भएको छ । हमलामा ४० जना मारिएका छन् । मर्नेमा अधिकांश सुरक्षा अधिकारी छन् । सुरक्षाकर्मी सवार गाडीमा आत्मघाती हमला भएको अन्तर्रा्...
विश्वको सबैभन्दा ठूलो हिरा बिक्री भएन

विश्वको सबैभन्दा ठूलो हिरा बिक्री भएन

लण्डन – विश्वको सबै भन्दा ठूलो नकाटिएको हिरा लिलामीका राखिएपनि बिक्री भएन । ‘लेसेडी ला रोना’ नाम गरेको यो हिराको आकार टेनिस बलको जत्रै छ । १, १०९ क्यारेटको यो हिरा दुई अर्ब ५० करो...
परीक्षामा फेल भएपछि जेल चलान

परीक्षामा फेल भएपछि जेल चलान

नयाँ दिल्ली – पुनः परीक्षामा फेल भएपछि ‘चिटिङ’ को आरोपमा एक छात्रा जेल चलान भएकी छन् । १७ वर्षीय रुबी राय बिहार राज्यस्तरीय परीक्षामा प्रथम भएकी थिइन् । तर एक भिडियो अन्तरवार्ता...

चीनको हुनान प्रान्तमा बस दुर्घटना पैतिसको मृत्यु

बेइजिङ – चीनको मध्यभागमा स्थित हुनान प्रान्तको इझाङ इलाकामा राजमार्गमा तीव्र गतिमा गुडिरहेको बस आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ भने बसमा यात्रारत ११ जना ...
युरोकपमा आज कस्को भिडन्त कोसँग ?

युरोकपमा आज कस्को भिडन्त कोसँग ?

फ्रान्स –युरोकप फुटबलमा आजपनि प्रिक्वाटरफाइनलका तीन खेल हुने भएका छन् । साँझ पौने ७ बजे हुने पहिलो खेलमा आयोजक फ्रान्स र रिपब्लिक आयरल्याण्ड भिड्ने छन् । फ्रान्स समुह ए को शीर्ष स्...
कोपाको उपाधिका लागि भिडन्त भोली

कोपाको उपाधिका लागि भिडन्त भोली

अमेरिका – कोपा अमेरिकाको उपाधिका लागि गत वर्षको विजेता चिली र अर्जेटिनाबीच प्रतिस्पर्धा हुने छ । खेल अमेरिकाको मेटलाइफ स्टेडियममा भोलि बिहान नेपाली पौने ५ बजे हुनेछ । गत वर्ष पनि ...
इराकको फलुजा पूर्णरुपमा सेनाको नियन्त्रणमा

इराकको फलुजा पूर्णरुपमा सेनाको नियन्त्रणमा

इराक – इस्लामिक स्टेट आईएसको पकड क्षेत्र मानिएको इराकको फलुजा सहर सरकारी सेनाले पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिन सफल भएको छ । इराकी सेनाहरुका अनुसार सो सहर अहिले पूर्ण रूपमा सेनाको...

भारतमा ट्रक र जिप ठोक्किदा १५ को मृत्यु

नयाँ दिल्ली – भारतको महाराष्ट्र राज्यमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा परी जिपमा रहेका कम्तीमा पनि १५ जनाको ज्यान गएको छ । उक्त दुर्घटना शुक्रबार साँझ भएको थियो । त्यस दुर्घ...
वेस्ट भर्जिनियाको बाढीमा मृत्यु हुनेको संख्या २३ पुग्यो

वेस्ट भर्जिनियाको बाढीमा मृत्यु हुनेको संख्या २३ पुग्यो

वासिङटन –अमेरिकाको वेस्ट भर्जि्नियामा आएको बाढीमा परी ज्यान जानेको संख्या २३ पुगेको समाचार छ । अमेरिकी अधिकारीहरुले दिएको जानकारीअनुसार सो क्षेत्रमा ठूलो सङ्ख्याका सर्वसाधारण नागरि...
अमेरिकी सेनामा समलिंगीमाथिको प्रतिबन्ध हट्ने

अमेरिकी सेनामा समलिंगीमाथिको प्रतिबन्ध हट्ने

अमेरिका – अमेरिकाले सेनामा समलिंगीमाथि लाग्दै आएको प्रतिबन्ध हटाउने भएको छ । आउँदो महिना सेनामा रहँदै आएको समलिंगीमाथिको प्रतिबन्ध हटाउने तयारी भएको रक्षा मन्त्रालय पेन्टागनले जनाए...

मलेसियाको समुद्रमा अलपत्र बाइसको उद्धार

मलेसिया – मलेसियाको सुरक्षा अधिकारीले यहाँको सवाह राज्यमा समुद्रमा अलपत्र अवस्थामा रहेका २२ जना पर्यटकलाई सकुशल उद्धार गरेका छन् । बाइस जना पर्यटक लिएर समुद्रमा यात्रा गरिरहेको ...
बेलायतको निर्णयले विश्वव्यापी झड्का

बेलायतको निर्णयले विश्वव्यापी झड्का

लन्डन – बेलायतमा बिहीबार भएको जनमत सङ्ग्रहको परिणाम युरोपेली सङ्घमा नरहनेगरी आएपछि यस निर्णयले विश्वव्यापी रुपमा झड्का उत्पन्न भएको छ । बेलायतले गरेको यो निर्णयपछि विश्वका देशहरुमा...
ब्रिटेन ईयुबाट बाहिरिनुपर्ने पक्षमा जीत

ब्रिटेन ईयुबाट बाहिरिनुपर्ने पक्षमा जीत

काठमाडौँ – ब्रिटेन युरोपेली संघ (ईयु) बाट अलग हुने भएको छ । युरोपेली संघमा बस्ने कि अलग हुने भन्नेबारे ब्रिटेनमा बिहीबार भएको जनमत संग्रहमा युरोपेली संघ छाड्नुपर्ने पक्षले जित हात ...
बेलायत इयुबाट बाहिरिने पक्षमा अग्रता

बेलायत इयुबाट बाहिरिने पक्षमा अग्रता

काठमाडौँ – बेलायत युरोपियन युनियन (इयु) बाट टुक्रने लगभग निश्चित भएको छ । स्थानीय समय अनुसार ३ः४५ बिएसटीसम्मको नतिजा अनुसार इग्लिंस सर र वेल्सको दह्रो समर्थनसहित इयुबाट बाहिरिनु...

पाकिस्तानी प्रसिद्ध सुफी गायकको गोली हानी हत्या

कराँची (पाकिस्तान) – पाकिस्तानका प्रसिद्ध सुफी गायकलाई एक अज्ञात समूहले बुधबार गोली हानी हत्या गरेको छ । मोटरसाइकलमा आएका आक्रमणकारीले कराँचीको लियाकताबाद इलाकामा कारमा आफन्तसँग...
सडक दुर्घटनमा आठ विद्यार्थीको मृत्यु, एघार घाइते

सडक दुर्घटनमा आठ विद्यार्थीको मृत्यु, एघार घाइते

नयाँ दिल्ली – भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा एउटा उच्च गतिमा गुडेको बसले रोकीरहेको भ्यानलाई ठक्कर दिँदा मङ्गलबार आठ विद्यार्थीको मृत्यु भएको स्थानीय सुरक्षा अधिकारीले बताएका ...
अफगानिस्तानका राष्ट्रपतिद्धारा दुःख व्यक्त

अफगानिस्तानका राष्ट्रपतिद्धारा दुःख व्यक्त

काठमाडौँ – अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी अहमदजाइले आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोन गरी आत्मघाती आतङ्ककारी हमलामा नेपालीहरुले ज्यान गुमाएकोप्रति दुःख व...
काबुल आक्रमणमा मृत्यु हुने दुईजना भारतीय रहेको खुलासा

काबुल आक्रमणमा मृत्यु हुने दुईजना भारतीय रहेको खुलासा

काठमाडौँ – सोमबार बिहान अफगानिस्तानको राजधानी काबुलमा भएको आतङ्कवादी आक्रमणमा परी १४ जनाको मृत्यु भयो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले १४ जना नै नेपाली नागरिक रहेको बताएका थि...
मुसलमान नागरिकको प्रोफाइल बनाउन ट्रम्पको सुझाव

मुसलमान नागरिकको प्रोफाइल बनाउन ट्रम्पको सुझाव

अमेरिका – अमेरिकामा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकामा अपराध र आतंक रोक्ने हो भने मुसलमान नागरिकको प्रोफाइल तयार गर्नुपर्नेमा जोड...
अफ्गानिस्तानमा आत्मघाती हमला, १४ जनाको मृत्यु

अफ्गानिस्तानमा आत्मघाती हमला, १४ जनाको मृत्यु

काठमाडौँ – अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती हमला भएको छ । एउटा मिनी बसलाई लक्षित गरेर गरिएको हमलामा १४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ...