आइतवार मंसिर २३, २०८१
काठमाडौं - सिरियामा विद्रोही समूहहरूले आफ्नो प्रभाव विस्तार गर्दै हामा, डेरा र तेस्रो ठूलो सहर होम्स कब्जा गरेका छन् । यससँगै उनीहरूले राजधानी दमास्कसतर्फ तीव्र गतिमा आफ्नो अभियान ...
शनिबार मंसिर २२, २०८१
समाचार सुन्नुहोस :
https://youtu.be/DBdeiHAWp2U
काठमाडौँ - अमेरिकी अदालतले छोटो भिडियो शेयरिङ एप टिकटकको अपिल खारेज गरेको छ। यो संगै अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउन सकिन...
बिहिबार मंसिर २०, २०८१
काठमाडौं - रसियन अभिनेत्री क्यामिला बेलयात्स्काको योग गरिरहेको बेला समुन्द्री लहरमा परेर मृत्यु भएको छ । थाइल्यान्डको समुन्द्री किनारमा रहेको चट्टानमा उनले योग गरिरहेकी थिइन् ।
अक...
बिहिबार मंसिर २०, २०८१
समाचार सुन्नुहोस :
https://youtu.be/dm2rll8TmCM
काठमाडौँ - फ्रान्समा ६२ वर्षपछि पहिलो पटक अविश्वास प्रस्ताव पारित भई सरकार ढलेको छ। तीन महिनाअघि मात्र प्रधानमन्त्री बनेका मि...
बुधबार मंसिर १९, २०८१
काठमाडौं - दक्षिण कोरियाका सांसदहरूले राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोग प्रक्रिया अघि बढाएका छन् । मंगलबार राति राष्ट्रपतिले चकित पार्नेगरी मार्सल कानुन लागू गरेपछि उत्पन्न व...
बुधबार मंसिर १९, २०८१
काठमाडौं - दक्षिण कोरियाका रक्षामन्त्री किम योङ ह्युनले राजीनामा दिएका छन् । मुलुकमा सैन्य शासन घोषणा गर्ने राष्ट्रपतिको कदमको सम्पूर्ण जिम्मेवारी आफूले लिने उनको भनाइ छ ।
जनतामा ...
बुधबार मंसिर १९, २०८१
काठमाडौं - दक्षिण कोरियामा राष्ट्रपति यून सुक यउलले घोषणा गरेको सङ्कटकालीन ‘मार्सल ल’को आदेश संसदले उल्ट्याइएको छ । मंगलबार साँझ राष्ट्रपतिले विपक्षी पार्टीमाथि विद्रोहको योजना बन...
आइतवार मंसिर १६, २०८१
दक्षिण कोरियाको एक रेल्वे स्टेशनमा सहचालक ४ मिनेट ट्वालेट (शौचालय) बस्दा १२५ वटा रेल गाडी निर्धारित समयभन्दा ढिलो गन्तव्यमा पुगेका छन् । कोरियाली मिडियाहरुका अनुसार रेलका सहचालक चा...
शुक्रबार मंसिर १४, २०८१
समाचार सुन्नुहोस :
https://youtu.be/xlxmy_SRE50
काठमाडौँ - फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फ्लोरिडास्थित मार ए लागो रिस...
शुक्रबार मंसिर १४, २०८१
काठमाडौं - ब्राजिलमा खडेरीका कारण सीमित आपूर्ति हुने देखिएसँगै अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ । न्युयोर्कमा सूचीकृत अरेबिका कफीको एक पाउन्डको मूल्य ३० वर...
बुधबार मंसिर १२, २०८१
काठमाडौं - इजरेल र हिज्बुल्लाहबीच स्थानीय समय अनुसार बुधवार बिहान चार बजेबाट लागु हुनेगरी युद्धविराम सुरु भएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले त्यसको घोषणा गरेका थिए जसलाई ...
मङ्लबार मंसिर ११, २०८१
काठमाडौं - पाकिस्तानमा भूतपूर्व प्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्नुपर्ने मागसहित विरोध प्रदर्शनमा उत्रिएका उनका समर्थकहरूले सुरक्षा छेकबारहरू पन्छाउँदै राजधानी इस्लामाबादको क...
मङ्लबार मंसिर ११, २०८१
काठमाडौं - फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय क्षेत्रमा आइतबार भएको भीषण आगलागीबाट दुई हजार परिवार घरबारविहीन भएका स्थानीय अधिकारीले बताएका छन् ।
मनिला सिटी फायर डिपार्टमेन्टका...
मङ्लबार मंसिर ११, २०८१
काठमाडौं - सन् २०२३ मा विश्वमा हरेक १० मिनेटमा एक जना महिला- साथी वा नातेदारबाट मारिएको रिपोर्ट संयुक्त राष्ट्रसंघीय निकायद्वारा सार्वजनिक गरिएको छ ।
लागुऔषध तथा अपराधसम्बन्धी संय...
मङ्लबार मंसिर ११, २०८१
समाचार सुन्नुहोस :
https://youtu.be/FKFzdoj6TKs
काठमाडौँ - पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरूको चर्को प्रदर्शनपछि सरकारले सेना परिचालन गरेको छ। भ्रष्टाचार ...
आइतवार मंसिर ९, २०८१
काठमाडौं - केरलाको वायनाड लोकसभा सीटमा भएको उपनिर्वाचनमा भारतीय कांग्रेस उम्मेदवार प्रियंका गान्धी वाड्रा ४ लाख बढी मतान्तरले विजयी भएकी छिन् । शनिबार सम्पन्न मतगणनामा गान्धीले ६ ल...
शनिबार मंसिर ८, २०८१
समाचार सुन्नुहोस :
https://youtu.be/0ZBTh1Zle6Y
काठमाडौँ - अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रूटबीच फ्लोर...
शनिबार मंसिर ८, २०८१
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले टेस्ला कम्पनीका मालिक एवम् विश्वकै धनाढ्य व्यक्ति एलन मस्कसँग भिडिओ संवाद गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफूले एलनसँग कुरा गर्दै गरेको स...
शनिबार मंसिर ८, २०८१
काठमाडौं - नेपाली मूलका युवकले मापसे गरेर गाडी चलाउँदा भर्जिनियाको स्यानटिली सहरमा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा संलग्न ३० वर्षीय विजय तामाङमाथि हत्या अभियोग दर्ता गरिएको...
शुक्रबार मंसिर ७, २०८१
काठमाडौं - रुस र युक्रेनबिच तनाव बढेपछि ३ वटा नर्डिक देशले युद्धसम्बन्धी चेतावनी जारी गरेका छन् । नर्वे, फिनल्यान्ड र डेनमार्कले आफ्ना नागरिकहरूलाई अत्यावश्यक वस्तुहरूको भण्डारण गर...