Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
तौल घटाउनका लागि वरदान हुन् यी पाँच सुपरफुड

तौल घटाउनका लागि वरदान हुन् यी पाँच सुपरफुड

तौल घटाउनका लागि खाना छोड्ने होइन बरु खाना खानुपर्छ । तर यसका लागि यो जान्न जरुरी छ कि तपाईंले के खाने । आज हामी तपाईंलाई यस्ता खानेकुराबारे जानकारी दिँदै छौं जसको सेवनले तपाईं आफ...
बडी पोस्चर बिग्रँदा अनेक रोग

बडी पोस्चर बिग्रँदा अनेक रोग

काठमाडौं - हिँड्ने, सुत्ने र बस्ने तरिकाले हाम्रो स्वास्थ्यमा गहिरो प्रभाव पर्ने गर्छ । बडी पोस्चर सही भएमा कैयौँ प्रकारका रोगबाट टाढा रहन सकिन्छ । लामो समयसम्म गलत पोस्चरमा रहिरहँ...
डा गोविन्द केसीद्वारा प्रधानमन्त्री ओलीसँग कुरा गर्न अस्वीकार

डा गोविन्द केसीद्वारा प्रधानमन्त्री ओलीसँग कुरा गर्न अस्वीकार

काठमाडौं - १० दिनदेखि जुम्लामा अनसनरत डा गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीसँग फोनमा  वार्ता गर्न अस्वीकार गर्नुभएको छ । आफ्ना मागका विषयमा थप बोल्न नपर्ने भन्दै उनले कुरा गर्न ...
बेहोसीका ३ कारण

बेहोसीका ३ कारण

काठमाडौं  - मानिस जहाँ जहिले पनि बेहोस हुन सक्छ । त्यस्तो अवस्थामा छेउमै भएका मानिस पनि बढी आत्तिने गर्छन् । तर, यस्तो आवस्थामा बिरामीलाई लाइभ सपोर्टको आवश्यकता पर्छ । जसका लागि नज...
अब ७७ वटै जिल्लामा स्वास्थ बीमा कार्यक्रम लागु हुने !

अब ७७ वटै जिल्लामा स्वास्थ बीमा कार्यक्रम लागु हुने !

काठमाडाैं - उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन सरकारले उपयुक्त बजेट व्यवस्था गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा ...
बाढी पहिरोसँगै सरुवा रोगको जोखिम

बाढी पहिरोसँगै सरुवा रोगको जोखिम

काठमाडौं – बाढी पहिरोपछि सरुवा रोगको संक्रमण हुन सक्ने डाक्टरले बताएका छन् । बाढीपहिरो पछि लेप्टोइ पाइरोसिस रोगको जोखिम हुने सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो । उ...
डा. गोविन्द केसीको मागको समर्थनमा काठमाडौंमा र्‍याली

डा. गोविन्द केसीको मागको समर्थनमा काठमाडौंमा र्‍याली

काठमाडौं - जुम्लामा अनसनरत डा. गोविन्द केसीको मागमा ऐकबद्धता जनाउँदै शनिबार पनि र्‍याली निकालिएको छ । चिकित्सक विवेकशील साझा, नागरिक समाज, अधिकारकर्मी लगायतले काठमाडौंको माइतीघर मण...
भरतपुरको क्यान्सर अस्पतालमा ३०० शय्या थप गरिने

भरतपुरको क्यान्सर अस्पतालमा ३०० शय्या थप गरिने

चितवन - भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३०० शय्या थप गरिने भएको छ । अस्पताल परिसरमा अत्याधुनिक नयाँ भवन निर्माण भएसँगै यही साउनदेखि शय्या थप गरी ४९४ ...
मुटुरोगीमा गर्मीको खतरा

मुटुरोगीमा गर्मीको खतरा

काठमाडौं –  हाम्रो शरीरले राम्रो काम गर्नका लागि ९८.६ डिग्री फरेनहाइटको तापमान रहिरहनुपर्छ । यदि शरीरको तापमान १–२ डिग्री मात्र बढ्दा पनि शरीर चिस्याउनुपर्छ वा तापमान कम गर्नुपर्छ ...
दाँत उम्रँदा अनेक समस्या

दाँत उम्रँदा अनेक समस्या

काठमाडौं – उमेरअनुसार बालबालिकाको दाँत उम्रनु स्वाभाविक प्रक्रिया हो । हुन त यस्तो प्रक्रिया कष्टरहित हुनुपर्ने हो, तर दाँत उम्रने वेला विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । बच्चा प...
यसकारण लाभदायक घिउ

यसकारण लाभदायक घिउ

काठमाडौं  - घिउ सर्वसुलभ चिल्लो पदार्थ हो । अर्गानिक घिउ निकै स्वस्थकर मानिन्छ । तर, यसको मात्रामा भने ध्यान पु-याउनुपर्छ । घिउ सेवनका अनेक फाइदा छन् । ० घिउले स्किनलाई स्वस्थ राख...
आमा सुरक्षा कार्यक्रमका लागि थप २० करोड बढी रकम अपुग

आमा सुरक्षा कार्यक्रमका लागि थप २० करोड बढी रकम अपुग

काठमाडाैं - आमा सुरक्षा कार्यक्रमअन्र्तगत दिइने गर्भवती उत्प्रेरण सेवा र सुत्केरीलाई यातायात खर्च अपुुग भएको छ । चालू आवको अन्तिम साता हुनै लाग्दा स्वास्थ्य सेवा विभाग प...
यिनले मनसुनमा बलियो बनाउँछ प्रतिरक्षा प्रणाली

यिनले मनसुनमा बलियो बनाउँछ प्रतिरक्षा प्रणाली

काठमाडौं - यो झरीको मौसम हो । यस्तो मौसम मानिसको स्वास्थ्यका लागि निकै संवेदनशील हुन्छ । यस्तो मौसममा खानामा ध्यान नपु-याउँदा विभिन्न स्वास्थ्य समस्या निम्तिने गर्छ । खासगरी, यस्तो...
टाइफाइडका बिरामी बढे, जारको पानी पनि उमालेर पिउन डाक्टरको सल्लाह

टाइफाइडका बिरामी बढे, जारको पानी पनि उमालेर पिउन डाक्टरको सल्लाह

काठमाडौं - वर्षायामको शुरुवातमा टाइफाइडका बिरामी बढेका छन् । दूषित पानी र खानाका कारण टाइफाइडका बिरामी बढेका हुन् । अघिल्लो वर्ष भन्दा अहिले टाइफाइडका बिरामी बढेको शुक्रराज ट्रपिक...
डा केसीको समर्थनमा अर्धनग्न जुलुस, चिकित्सकद्वारा सेवा ठप्प

डा केसीको समर्थनमा अर्धनग्न जुलुस, चिकित्सकद्वारा सेवा ठप्प

काठमाडौं - अनसनरत डा. गोविन्द केसीको समर्थनमा जुम्लाको सदरमुकाम खलंगामा आज अर्धनग्न जुलुस प्रदर्शन गरिएको छ । डा. केसीको माग पूरा गर्नुपर्ने भन्दै कर्णालीका चिकित्सकहरुले आकस्मिक ब...
उन्मुलन अभियान सकिएको चार वर्षमा १०२ जना कालाजारका बिरामी

उन्मुलन अभियान सकिएको चार वर्षमा १०२ जना कालाजारका बिरामी

काठमाडौं  - सरकारले कालाजार उन्मुलन भएको भन्दै कार्यक्रम बन्द गरेको क्षेत्रमै विरामी बढेका छन्  । सन् २०१४ मा नारायणी पश्चिममा कालाजार नभएको भन्दै सरकारले कार्यक्रम बन्द गरेपनि प्...
रुघाखोकी कति घातक ?

रुघाखोकी कति घातक ?

काठमाडौं - रुघाखोकीलाई मानिसले सामान्य स्वास्थ्य समस्याका रूपमा लिने गर्छन् । तर, यसलाई हेलचेक्र्याइँ गर्दा गम्भीर स्वास्थ्य समस्या पनि निम्त्याउने गर्छ । रुघाखोकी नै संसारमा सबैभन...
घरमै यसरी चम्काउनुस् नङ

घरमै यसरी चम्काउनुस् नङ

काठमाडौं - नङमा चमक ल्याउन घरमै मास्क तयार पारी प्रयोग गर्न सकिन्छ । यसका लागि एक कप तातोपानीमा सानो एक चम्चा केलमाइन र पुदिनाको पातलाई एक घन्टासम्म भिजाउनुपर्छ र पुदिनाको पातलाई छ...
भरतपुर अस्पतालमा अब साँझ र बिहान पनि डाइलोसिस सेवा

भरतपुर अस्पतालमा अब साँझ र बिहान पनि डाइलोसिस सेवा

चितवन - भरतपुर अस्पतालले साँझ र बिहान पनि डाइलोसिस सेवा उपलब्ध गराउने भएको छ । बिरामीले पालो नपाएपछि अस्पतालले साँझ र बिहानसमेत डाइलोसिस सेवा उपलब्ध गराउने भएको हो । गत भदौ १२ गते...
डा केसीको स्वास्थ्यप्रति गम्भीर हुन सरकारलार्इ सांसदको आग्रह

डा केसीको स्वास्थ्यप्रति गम्भीर हुन सरकारलार्इ सांसदको आग्रह

काठमाडौं - प्रतिनिधिसभाको बैठकमा नियम निलम्बन गरी पारित गर्ने तयारी भइरहेको चिकित्सा शिक्षा विधेयक अन्तत: कार्यसूचीबाट हटाइएको छ । आइतबार नै पेश गर्ने तयारीमा रहेको विधेयकमा प्रमुख...