सोमवार बैशाख १७, २०७५
काठमाडौं – राजस्थान रोयल्सलाई ११ रनले हराउँदै सनराईजर्स हैदरावाद इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
गएराति टस जितेर पहिले ब्याटिङ रोजेको हैदरावादले...
सोमवार बैशाख १७, २०७५
काठमाडौं – बार्सिलोनाले चार खेल अगावै स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । सोमबार बिहान भएको खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ ले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।
...
आइतवार बैशाख १६, २०७५
काठमाडौं - आगामी २१ गतेबाट कास्कीको पोखरामा दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता हुने भएको छ । नेपाल योग खेलकुद संघको आयोजनामा हुने प्रतियोगिता तीन दिन सम्म चल्ने छ । संघले आज पोख...
आइतवार बैशाख १६, २०७५
काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेगानेसलाई २–१ ले हराएको छ ।
घरेलु मैदान सान्टियागा बर्नाबाउमा रियल मड्रिडलाई जिताउन ग्यारेथ बेल र बोजा मायोरलले गोल गरे । ८...
आइतवार बैशाख १६, २०७५
काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले दोस्रो जित हात पारेको छ ।
गएराति भएको खेलमा शीर्ष स्थानको चेन्नई सुपर किङ्सलाई ८ विकेटले हराउँदै मुम्बईले ...
आइतवार बैशाख १६, २०७५
काठमाडौं – लामो समयदेखिको विवादलाई आपसी समझदारीमा किनारा लगाउँदै एसियाडका लागि ८ जना कराते खेलाडी छनोट भएका छन ।
दुई महासंघले छुट्टाछुट्टै खेलाडी छनोट गरेकोमा अन्तिममा राष्ट्रिय ख...
शनिबार बैशाख १५, २०७५
इलाम - इलाममा जारी चौथो माईभ्याल्ली गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज विभागीय नेपाल एपीएफ र रुस्लान थ्रीस्टार क्लवबीच प्रतिस्पर्धा हुँदैछ ।
क्वाटर फाइनलमा एपीएफले ...
शनिबार बैशाख १५, २०७५
काठमाडौं - सन् २०१९ मा इङ्गल्याण्डमा हुने विश्वकप क्रिकेटको तालिका सार्वजनिक भएको छ ।
मे ३० देखि १४ जुलाईसम्म हुने विश्वकपको पहिलो प्रतिस्पर्धा आयोजक इङ्गल्याण्ड र दक्षिण अफ्रिका...
शनिबार बैशाख १५, २०७५
टोकियो–जापानमा अहिलेसम्म कै सर्वाधिक ठूलो राशीमा पुरस्कार दिने गरी फष्ट एलजी ग्रुप रनिङ कप २०१८ फुटबल प्रतियोगिता हुन लागेको छ ।
लालीगुराँस एसोसियसन जापानद्धारा आयोजना गर्न लागिएक...
शनिबार बैशाख १५, २०७५
काठमाडौं – नवनियुक्त कप्तान श्रेयश ऐयरले उत्कृष्ट प्रदर्शन गरेपछि इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डेयर डेभिल्स विजयी भएको छ । शुक्रबार रातिको खेलमा डिल्लीले
कोलकाता...
शुक्रबार बैशाख १४, २०७५
इलाम – इलाममा जारी चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमीफाइनलका खेल सुरु भएको छ ।
शुक्रबारको पहिलो सेमिफ...
शुक्रबार बैशाख १४, २०७५
काठमाडौं – युरोपा लिग फुटबलमा गएराती इङ्गल्याण्डको आर्सनल र स्पेनको एथ्लेटिको मड्रिडले १-१ गोलको बराबरी खेलेका छन् ।
आर्सनलको मैदानमा भएको सेमिफाइनल पहिलो लेगको खेलमा घरेलु टोल...
शुक्रबार बैशाख १४, २०७५
काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले किङ्स ईलेभेन पञ्जाबलाई १३ रनले हराएको छ ।
खेलमा १ सय ३३ रनको विजय लक्ष्य पछ्याएको पञ्जाबले १९ ओभर २ बलमा...
शुक्रबार बैशाख १४, २०७५
काठमाडौं – शिर्ष बरियताका राफेल नाडाल स्पेनमा जारी बार्सिलोना ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन ।
क्ले कोर्टमा अपराजित खेलसङ्ख्या ४० पुर्याएका नाडालको यो नयाँ किर्तिमानी ह...
बिहिबार बैशाख १३, २०७५
काठमाडौं – आसन्न एकदिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा घरेलु टोली ईङल्याण्ड र साउथ अफ्रिका भिड्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्शिल आईसीसीले आज सार्वजनिक गरेको ड्र अनु...
बुधबार बैशाख १२, २०७५
काठमाडौं - इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याल्ली गोल्डकप फुटबलको तेस्रो क्वाटर फाइनलमा आज सिक्किम युनाईटेड र विभागीय त्रिभुवन आर्मी क्लवबीच प्रतिस्पर्धा हुँदैछ ।
स...
बुधबार बैशाख १२, २०७५
काठमाडौं – एसियन भलिबल संघ एभिसिले आयोजना गरेको सेन्ट्रल जोन प्रतियोगिताको सेमिफाइनलमा बुधबार नेपालले तुर्कमेनिससँग खेल्दैछ । बेलुकी ५ बजेपछि बंगलादेशको मिरपुरमा हुने खेलमा नेपाल ब...
बुधबार बैशाख १२, २०७५
काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गएराति सनराईजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।
मुम्बईको वाङ्खडे रंगशालामा १ सय १९ रनको झिनो चुनौती पछ्याएको...
बुधबार बैशाख १२, २०७५
काठमाडौं – युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल पहिलो लेगको खेलमा इङ्लिस क्लब लिभरपुल विजयी भएको छ ।
गएराति आफ्नै मैदान एन्फिल्डमा सम्पन्न खेलमा लिभरपुलले ईटा...
मङ्लबार बैशाख ११, २०७५
काठमाडौं – मदन भण्डारी स्पोर्टस एकेडेमी मकवानपुरको आयोजनामा पर्सि बिहीबार देखि हेटौंडामा भेट्रान राष्ट्रिय सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुँदैछ ।
हेटौंडामा आयोजित पत्रकार सम्...