Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
पेरिस ओलम्पिक : महिला बक्सिङ विवादमा किन पर्‍यो ?

पेरिस ओलम्पिक : महिला बक्सिङ विवादमा किन पर्‍यो ?

काठमाडौं - पेरिस ओलम्पिकमा महिला बक्सिङ खेलमा ठूलो विवाद उत्पन्न भएको छ । पेरिस ओलम्पिकमा अल्जेरियाकी महिला बक्सर इमान खेलिफसँग खेल्दै आएकी इटालियन महिला बक्सरले ४६ सेकेण्डमा खेल छ...
पेरिस ओलम्पिकमा ६० देशले जिते पदक (सूची)

पेरिस ओलम्पिकमा ६० देशले जिते पदक (सूची)

काठमाडौं - जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ६० देशले पदक जितेका छन् । शुक्रबार सम्पन्न खेलपछि ४० देशले स्वर्ण पदक जितेका छन् भने कुल ६० देशले पदक जितेका छन् । जसमा चीन १६ स्वर्ण, १२ ...
लक्ष्य पूरा भइसकेको छैन : कप्तान शाही (भिडिओ)

लक्ष्य पूरा भइसकेको छैन : कप्तान शाही (भिडिओ)

काठमाडौं - नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले भारतविरुद्धको ऐतिहासिक जितमा नै आफूहरू सीमित नरहने बताएकी छन् । भारतविरुद्ध पहिलोपटक जित निकाल्नु खुसीको क्षण रहे पनि लक्ष्...
भारतमाथि नेपालको ऐतिहासिक जित

भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं - स्पाइकरत्रय सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारीसँगै र लिवेरो सलिना श्रेष्ठको उच्च प्रदर्शनमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीले भारतमाथि ऐतिहासिक जित दर्ता गरेक...
फ्रान्सले अर्जेन्टिनालाई हराउँदा मैदानमा कुटाकुट

फ्रान्सले अर्जेन्टिनालाई हराउँदा मैदानमा कुटाकुट

काठमाडौं - जारी पेरिस ओलम्पिकको फुटबलको सेमिफाइनलको समीकरण पूरा भएको छ । गएराती सम्पन्न क्वाटरफाइनलका खेलहरू सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो । जस अनुसार फ्रा...
पेरिस ओलम्पिक : ५० देशले जिते पदक, चीन पहिलो

पेरिस ओलम्पिक : ५० देशले जिते पदक, चीन पहिलो

काठमाडौं - जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ५० देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि २९ देशले स्वर्ण पदक जितेका छन् भने कुल ५० देशले पदक जितेका छन् । जसमा चीन ११ स्वर्ण, ७ रज...
पेरिस ओलम्पिक : जापानलाई पछि पार्दै चीन शीर्ष स्थानमा

पेरिस ओलम्पिक : जापानलाई पछि पार्दै चीन शीर्ष स्थानमा

काठमाडौं - जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४७ देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि २७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४७ देशले पदक जितेका छन् । जसमा चीन ९ स्वर्ण, ७ रजत...
पेरिस ओलम्पिक : स्वर्ण जित्नेमा जापान अगाडि (सूची)

पेरिस ओलम्पिक : स्वर्ण जित्नेमा जापान अगाडि (सूची)

काठमाडौं - जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४३ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि २१ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४३ देशले पदक जितेका छन् । जसमा जापान ७ स्वर्ण, २ र...
विनिमय दर : अमेरिकी डलर र युरोको भाउ स्थिर रहँदा पाउण्ड स्टर्लिङ बढ्यो

विनिमय दर : अमेरिकी डलर र युरोको भाउ स्थिर रहँदा पाउण्ड स्टर्लिङ बढ्यो

काठमाडौं - नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बुधबार अमेरिकी डलर, यूरो र कतारी रियालको विनिमय दर स्थिर हुँदा बेलायती पाउण्डको विनिमय दर सामान्य...
पेरिस ओलम्पिक : ३६ देशले जिते पदक, ६ स्वर्णसहित जापान शीर्ष स्थानमा

पेरिस ओलम्पिक : ३६ देशले जिते पदक, ६ स्वर्णसहित जापान शीर्ष स्थानमा

काठमाडौं - जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ३६ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि १७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ३६ देशले पदक जितेका हुन् । जसमा जापान ६ स्वर्ण, ...
पेरिस ओलम्पिकको जुडोमा नेपालकी मनिता श्रेष्ठ पहिलो चरणबाटै बाहिरिइन्

पेरिस ओलम्पिकको जुडोमा नेपालकी मनिता श्रेष्ठ पहिलो चरणबाटै बाहिरिइन्

समाचार सुन्नुहोस :  https://youtu.be/2L42-_Wb4PI काठमाडौँ - पेरिस ओलम्पिकको जुडो प्रतिस्पर्धामा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट नै बाहिरिएकी छन्। आज भएको ५७ केजी तौ...
पेरिस ओलम्पिक : २८ देशले जिते पदक, जापान शीर्ष स्थानमा

पेरिस ओलम्पिक : २८ देशले जिते पदक, जापान शीर्ष स्थानमा

काठमाडौं - जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २८ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ११ देशले स्वर्ण पदक जितेका छन् भने कुल २८ देशले पदक जितेका छन् । जसमा जापान ४ स्वर्ण, २ र...
दक्षिण कोरियालाई उत्तर कोरिया भनेपछि आइओसीले माग्यो माफी

दक्षिण कोरियालाई उत्तर कोरिया भनेपछि आइओसीले माग्यो माफी

काठमाडौं - अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले पेरिस ओलम्पिकको उद्घाटन समारोहमा दक्षिण कोरियाली खेलाडीलाई उत्तर कोरियाली भनेर गलत परिचय गराइएकोमा शनिबार माफी मागेको छ । फ्रान...
चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक

चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक

काठमाडौं - पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक चीनले जितेको छ । चीनका १९ बर्षिय शेंग लिहाओ र हुआंग युटिंगले दक्षिण कोरियालाई हराउदै १० मिटर एयर राइफल मिक्स टिममा पहिलो स्थान हासिल गर...
सन्दीपविरुद्ध बलात्कारको मुद्दा अघि नबढाउन निवेदन

सन्दीपविरुद्ध बलात्कारको मुद्दा अघि नबढाउन निवेदन

काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पुनरावेदन नगरिदिन अनुरोध गर्दै निवेदन दिएको खुलेको छ । निवेदन ‘गौशाला-२६’ ले दिएको हो कि अन्य कुनै युवतीले भन्ने स्पष्ट खुलाइएको भने छैन ...
आजदेखि ओलम्पिक सुरु, नेपालबाट सात खेलाडीको सहभागिता

आजदेखि ओलम्पिक सुरु, नेपालबाट सात खेलाडीको सहभागिता

समाचार सुन्नुहोस :  https://youtu.be/mw1MPpzGNRQ काठमाडौँ - फ्रान्सको पेरिसमा आजदेखि ३३ औँ ग्रीष्मकालीन ओलम्पिक सुरु हुँदै छ। यो प्रतियोगिता २७ गतेसम्म चल्नेछ र दुई सयभन्दा ब...
एसिया कप खेलेर स्वदेश फर्कियो महिला टीम

एसिया कप खेलेर स्वदेश फर्कियो महिला टीम

समाचार सुन्नुहोस :  https://youtu.be/8k6oXkB_biM काठमाडौँ - श्रीलंकामा आयोजित महिला एसिया कप टी-२० क्रिकेट खेल्न गएका नेपाली महिला टीम स्वदेश फर्किएका छन्। यस प्रतियोगितामा न...
काठमाडौँ उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान

काठमाडौँ उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान

समाचार सुन्नुहोस :  https://youtu.be/2OG7EC8YQWg काठमाडौँ - सरकारले आजदेखि काठमाडौँ उपत्यकामा पोलियोविरुद्धको विशेष खोप अभियान सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक...
भारतसँग स्तब्ध हुँदै एशिया कपबाट बाहिरियो नेपाल

भारतसँग स्तब्ध हुँदै एशिया कपबाट बाहिरियो नेपाल

काठमाडौं - भारत विरुद्ध फराकिलो हार बेहोर्दै नेपाल एसिसि एशिया कप २०२४ बाट बाहिरिएको छ । भारत विरुद्ध ८२ रनले पराजित भएसँगै नेपाल एशिया कपबाट औपचारिक रूपमा बाहिरिएको हो । १ सय ७९ ...
त्रिशूलीमा बेपत्ता यात्रु खोज्न भारतबाट आयो उद्धार टोली

त्रिशूलीमा बेपत्ता यात्रु खोज्न भारतबाट आयो उद्धार टोली

काठमाडौं - चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका यात्रुको खोजीका लागि भारतीय टोली परिचालन हुने भएको छ । उद्धारमा सहयोगका लागि नेपालले अनुरोध गरेपछि भारतबाट १२ जना...