Deneme Bonusu Veren Siteler
आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026
पावर बैंक पड्किँदा जापानी युट्युबरको प्रिय कार कबाडमा

पावर बैंक पड्किँदा जापानी युट्युबरको प्रिय कार कबाडमा

टोकियो - कारको कप होल्डरमा राखिएको एउटा सानो पावर बैंक विस्फोट हुँदा जापानका एक चर्चित युट्युबरले आफ्नो प्रिय टेस्ला कार गुमाउनुपरेको छ । ५ लाखभन्दा बढी सब्सक्राइबर भएका ३९ वर्षीय ...
उडानअघि मदिरा सेवन : जापान एयरलाइन्सलाई सरकारको कडा चेतावनी

उडानअघि मदिरा सेवन : जापान एयरलाइन्सलाई सरकारको कडा चेतावनी

टोकियो - चालक दलका सदस्यहरूले उडानअघि मदिरा सेवन गरेको घटना पुनः दोहोरिएपछि जापान सरकारले 'जापान एयरलाइन्स'लाई फेरि कडा चेतावनी दिएको छ । विमानका दुई परिचारिकाले उडान हुनुभन्दा १२ ...
जापानमा तीव्र गतिको ‘चालकविहीन’ बस सेवा सुरु

जापानमा तीव्र गतिको ‘चालकविहीन’ बस सेवा सुरु

टोकियो - जापानको मियागी प्रान्तमा पूर्ण स्वचालित (लेभल ४) प्रविधिको बस सेवाको सफल परीक्षण सुरु भएको छ । 'जेआर इस्ट' कम्पनीद्वारा सञ्चालित यो बस जापानकै सबैभन्दा तीव्र गतिमा गुड्ने ...
गृहिणी र वृद्धवृद्धा लोभ्याउन माचुयाले खोल्यो प्रिमियम पसल

गृहिणी र वृद्धवृद्धा लोभ्याउन माचुयाले खोल्यो प्रिमियम पसल

टोकियो - जापानको चर्चित 'बीफ-बाउल' रेस्टुरेन्ट चेन सञ्चालक 'माचुया फूड्स होल्डिङ्स'ले बुधबारदेखि टोकियोको विलासी व्यापारिक क्षेत्र गिन्जास्थित एक डिपार्टमेन्टल स्टोरमा आफ्नो पहिलो ...
येनको भाउमा फेरि गिरावट, यस्तो छ विनिमय दर

येनको भाउमा फेरि गिरावट, यस्तो छ विनिमय दर

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि सार्वजनिक गरेको वैदेशिक मुद्राको विनिमय दरअनुसार जापानी मुद्रा ‘येन’ को भाउमा केही गिरावट देखिएको छ । पछिल्लो समय उतारचढावपूर्ण रह...
एकै महिनामा भित्रियो दुई खर्ब ५७ अर्ब रेमिटेन्स

एकै महिनामा भित्रियो दुई खर्ब ५७ अर्ब रेमिटेन्स

काठमाडौं - वैशाख एक महिनामा मात्रै मुलुकमा दुई खर्ब ५७ अर्ब रेमिटेन्स भित्रिएको छ । विगत दुई महिनादेखि लगातार मासिक दुई खर्बभन्दा धेरै रकम रेमिटेन्स भित्रिरहेको हो । चैत महिनामा दु...
जापानी भान्सामा कुखुराको मासु पनि विलासिता बन्दै

जापानी भान्सामा कुखुराको मासु पनि विलासिता बन्दै

टोकियो - जापानमा दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भइरहेका बेला सर्वसाधारणका लागि प्रोटिनको सबैभन्दा सस्तो र सुलभ स्रोत मानिने कुखुराको मासुको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।...
जापानी बजारका सामानबाट हराउँदै आकर्षक ‘रङ्ग र डिजाइन’

जापानी बजारका सामानबाट हराउँदै आकर्षक ‘रङ्ग र डिजाइन’

टोकियो - मध्यपूर्वमा जारी तनावका कारण विश्वव्यापी रूपमा कच्चा तेलको मूल्य अकासिएपछि यसको प्रत्यक्ष असर जापानका स्टोरहरूमा देखिन थालेको छ । पेट्रोलियम पदार्थबाट बन्ने 'नेप्था'को मूल...
जापानी श्रमिकको ‘वास्तविक तलब’मा उत्साहजनक वृद्धि

जापानी श्रमिकको ‘वास्तविक तलब’मा उत्साहजनक वृद्धि

टोकियो - जापानी श्रमिकहरूको 'वास्तविक तलब'मा अप्रिल महिनामा १.९ प्रतिशतको वृद्धि देखिएको छ । दक्ष जनशक्तिलाई आकर्षित गर्न र टिकाइराख्न कम्पनीहरूले पारिश्रमिक बढाएपछि सन् २०२१ यताकै...
जापानमा उपभोग कर कटौतीको सकस

जापानमा उपभोग कर कटौतीको सकस

टोकियो - जापानी घरपरिवारको आर्थिक बोझ कम गर्ने लोकप्रिय एजेन्डाका रूपमा अघि सारिएको 'खाद्य सामग्रीमा उपभोग कर कटौती' को योजना यतिबेला प्रधानमन्त्री सानाए ताकाइचीका लागि ठूलो नीतिगत...
रेमिट्यान्स पठाउनेका लागि यस्तो छ आजको दरसूची

रेमिट्यान्स पठाउनेका लागि यस्तो छ आजको दरसूची

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार येनको भाउमा स्थिरता देखिएको छ । पछिल्लो समय उतारचढावपूर्ण रहेको येनको मूल्य आज प्रति १० इकाइ...
चिडियाखानाको ‘भाइरल’ बाँदरका लागि ओइरियो ४ करोड ३० लाख

चिडियाखानाको ‘भाइरल’ बाँदरका लागि ओइरियो ४ करोड ३० लाख

टोकियो - जापानको इचिकावा सहरस्थित चिडियाखानामा रहेको 'पन्च' नामक बाँदरका लागि संकलित चन्दा रकमले नयाँ रेकर्ड कायम गरेको छ । एउटा भुवादार खेलौनालाई आफ्नो 'आमा' सम्झेर अँगालो हाल्ने ...
बजेटको आकार २१ खर्ब २४ अर्ब (पूर्णपाठ)

बजेटको आकार २१ खर्ब २४ अर्ब (पूर्णपाठ)

काठमाडौं - आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यसअनुसार चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्च ४ खर्ब ३१ अर्ब १० करो...
साना विदेशी व्यवसायीको भविष्य अनिश्चित

साना विदेशी व्यवसायीको भविष्य अनिश्चित

टोकियो - जापान सरकारले विदेशी उद्यमीहरूका लागि 'बिजनेस म्यानेजर' (व्यवसाय प्रबन्धक) आवासीय अनुमति (भिसा) प्राप्त गर्ने र नवीकरण गर्ने नियममा व्यापक कडाइ गरेपछि यसको चौतर्फी विरोध...
युरोपेली आकाशको तगारो पन्छाउने कसरत

युरोपेली आकाशको तगारो पन्छाउने कसरत

काठमाडौं - साढे बाह्र वर्षदेखि युरोपेली संघ (ईयू) ले नेपाली वायुसेवा कम्पनीहरूमाथि लगाउँदै आएको उडान प्रतिबन्ध फुकुवा गराउन नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक र कानुनी प्रयासलाई एकस...
प्रमुख कम्पनीहरूको तलब वृद्धि तीन वर्षदेखि ५ प्रतिशतभन्दा माथि

प्रमुख कम्पनीहरूको तलब वृद्धि तीन वर्षदेखि ५ प्रतिशतभन्दा माथि

टोकियो - जापानका ठूला व्यावसायिक घरानाहरूले आफ्ना कर्मचारीको तलबमा उल्लेख्य वृद्धि गर्न सहमति जनाएका छन् । जापानको सबैभन्दा ठूलो व्यावसायिक सङ्गठन 'जापान बिजनेस फेडेरेसन' (केइदान्र...
आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने सरकारको अनुमान

आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने सरकारको अनुमान

काठमाडौं - विश्वव्यापी आर्थिक अनिश्चितता र आन्तरिक चुनौतीकाबीच चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । सरकारले सार्वजनिक ग...
जापानलाई पछि पार्दै चीन बन्यो विश्वकै धनी राष्ट्र

जापानलाई पछि पार्दै चीन बन्यो विश्वकै धनी राष्ट्र

टोकियो - जापानको खुद वैदेशिक सम्पत्तिले गत वर्षको अन्त्यसम्ममा ५६१ खर्ब येन (करिब ३५ खर्ब अमेरिकी डलर) को ऐतिहासिक उचाइ कायम गरेको छ । यद्यपि, सम्पत्तिको परिमाण बढे तापनि जापान विश...
कहिले टुट्ला ठगीको यो चक्रव्यूह ?

कहिले टुट्ला ठगीको यो चक्रव्यूह ?

नेपालको अर्थतन्त्रलाई ढलपल हुनबाट जोगाउने मुख्य आधार हो- विप्रेषण (रेमिट्यान्स) । तर, त्यही रेमिट्यान्स पठाउने युवाहरूको रगत र पसिनाको मूल्यमा कति ठुलो ‘ठगीको खेती’ भइरहेको छ भन्ने...
वास्तविक तलबमा लगातार चौथो वर्ष पनि गिरावट

वास्तविक तलबमा लगातार चौथो वर्ष पनि गिरावट

टोकियो - जापानमा आर्थिक वर्ष २०२५ मा श्रमिकहरूको 'वास्तविक तलब'मा लगातार चौथो वर्ष पनि गिरावट देखिएको छ । महँगीको तुलनामा तलब वृद्धिको गति सुस्त हुँदा जापानी कामदारहरूको क्रयशक्तिम...