Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
मध्यावधि समीक्षासम्म २६ प्रतिशतमात्र बजेट खर्च

मध्यावधि समीक्षासम्म २६ प्रतिशतमात्र बजेट खर्च

काठमाडौँ –सरकारले प्रथम छ महिनामा कुल रु दुई खर्ब ७४ अर्ब ६८ करोड ५१ लाख अर्थात् कुल बजेटको २६।१९ प्रतिशत मात्र खर्च गर्न सफल भएको छ । चालु आर्थिक वर्ष २०७३÷७४ को बजेट मध्यावधि आज ...
१५ आयोजना सम्पन्न गर्न भारतको ३६ अर्व ४७ करोड सहयोग

१५ आयोजना सम्पन्न गर्न भारतको ३६ अर्व ४७ करोड सहयोग

काठमााडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र भारतका रेलमन्त्री सुरेश प्रभाकर प्रभुबीच महाकालीमा पुल निर्माण लगायत विभिन्न १५ वटा सडक आयोजना निर्माणका लागि ऋण सहयोगबार...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौं – हप्ताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आइतबार तोलाको ५५ हजार ७ सय रुपैयाँमा ...
करौँडो मूल्यको चरेससहित पाँच पक्राउ

करौँडो मूल्यको चरेससहित पाँच पक्राउ

विराटनगर – अन्तर्रा्ष्ट्रिय बजारमा करोडौँ मूल्य पर्ने ठूलो परिमाणका लागुपदार्थ चरेससहित पक्राउमा परेका पाँच जनालाई आज अपराह्न प्रहरीले सार्वजनिक गरेको छ । विराटनगरको एक होटलबाट सू...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं – सुनको भाउ यो हप्ता समग्रमा चारसय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतबार तोलामा ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार अन्तिम दिन ५५ हजार ८ सय रुपैयाँ पुग...
हेवाखोला जलविद्युत् केन्द्रीय प्रसारणमा जोडियो

हेवाखोला जलविद्युत् केन्द्रीय प्रसारणमा जोडियो

पाँचथर – पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ बाट उत्पादित १०.६ मेगावाट विद्युत् बुधबारदेखि केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ । यसअघि कावेली कोरिडोर...
एक हजार दरका त्रुटिपूर्ण नोट फेला

एक हजार दरका त्रुटिपूर्ण नोट फेला

काठमाडौं – गौशालामा एक हजार दरका त्रुटिपूर्ण नोट फेला परेका छन् । यहाँको सहयोगी विकास बैंकबाट एक सेवाग्राहीले निकालेको १ लाख बराबरको हजार दरको बन्डलमा तीन वटा नोट एउटै नम्बरको फेला...
विदेशी मुद्रासहित एक युवक विमानस्थलबाट पक्राउ

विदेशी मुद्रासहित एक युवक विमानस्थलबाट पक्राउ

काठमाडौँ – विदेशी मुद्रा १३ हजार १८० युरोसहित प्रहरीले एक युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । कतार एयरवेजको उडानबाट काठमाडौँ – दोहा हुँदै जर्मन जान लागेक...
राप्रपाले महाधिवेशनमा एक करोड ५० लाख खर्चिने

राप्रपाले महाधिवेशनमा एक करोड ५० लाख खर्चिने

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनमा करिब रु एक करोड ५० लाख खर्च गर्ने भएको छ । पार्टीको महाधिवेशनमा देश तथा विदेशबाट सहभागी हुन आउने प्रतिनिधि, पर्यवेक्षकला...
छाला जुत्ताको कारोबार ओझेलमा

छाला जुत्ताको कारोबार ओझेलमा

मोरङ –अन्तर्रा्ष्ट्रिय उत्पादनले नेपाली बजार ओगटेपछि नेपालमा उत्पादन भएको छाला जुत्ताको कारोबार ओझेलमा परेको छ । नेपालमा गुणस्तरीय छालाका जुत्ता उत्पादन भए पनि भारत, चीनलगायत देशमा...
एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड अपुग

एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड अपुग

महोत्तरी – आगामी वैशाख १ गते हस्तान्तरण गर्ने उद्देश्यका साथ तीव्र गतिमा निर्माणाधीन अवस्थामा रहेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीका लागि रु अढाई करोड रकमको ...
स्याङ्जालाई सुन्तला जोनका रुपमा विकास गरिने

स्याङ्जालाई सुन्तला जोनका रुपमा विकास गरिने

काठमाडौं – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’ कार्यान्वयन इकाई अन्तर्गत स्याङ्जा जिल्लालाई सुन्तला जोनका रुपमा विकास गरिने भएको छ । कृषि विकास मन्त्रालय अन्तर्गत यहाँ १० ...
बुटवलमा एक घर धारा नीति लागू हुँदै

बुटवलमा एक घर धारा नीति लागू हुँदै

काठमाडौं – पाल्पाको दोभान गाविस– २ र कोलडाँडा गाविस –९ बाट बुटवलमा ल्याउन थालिएको झुम्सा खानेपानी आयोजना अझ विस्तारित हुने भएको छ । स्थानीयवासीका माग सम्बोधन गरेर उक्त आयोजना विगतभ...
बडिमालिका ग्राभिटी रोपवे सञ्चालनमा

बडिमालिका ग्राभिटी रोपवे सञ्चालनमा

काठमाडौं – बाजुराको बडिमालिका नगरपालिकामा पहिलो पटक ग्राभिटी रोपवे सञ्चालनमा आएको छ । नगरपालिका ५ र ६ का बासिन्दाले लगाएको आलु फापरलगायत खाद्यान्न बाली ओसारपसार गर्नका लागि रोपवे स...
सिरहामा सत्र हजार कुखुराको बिमा

सिरहामा सत्र हजार कुखुराको बिमा

लहान – सरकारले गएको वर्षदेखि सञ्चालन गरेको बाली तथा पशुपक्षी बिमाअन्तर्गत सिरहामा १७ हजार कुखुरा र ५ सय पशुको बिमा गरिएको छ । बिमा कार्यक्रमअन्तर्गत लहानस्थित लुम्बिनी जेनरल लाइ...
बैंकले गाडी, घरजग्गा र सेयर धितोमा कर्जा नदिने

बैंकले गाडी, घरजग्गा र सेयर धितोमा कर्जा नदिने

काठमाडौं – तरलता अभावको कारण देखाउँदै बैंकहरुले गाडी, घरजग्गा र सेयर धितोमा दिदै आएको कर्जा रोकेका छन् । नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रको कर्जा रोक्न भनेपछि बैंकहरुले गा...
पोल गाडेको चारवर्ष बित्यो, विद्युत् आएन

पोल गाडेको चारवर्ष बित्यो, विद्युत् आएन

कञ्चनपुर – कञ्चनपुरको शङ्करपुर–३ कञ्जमा पोल गाडिएको चारवर्ष बिते पनि अझैसम्म विद्युत् सेवा सञ्चालन हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरले पोल गा...
भोजपुरमा अल्लोलाई बजार अभाव

भोजपुरमा अल्लोलाई बजार अभाव

भोजपुर – भोजपुर जिल्लाको उत्तरी गाविस कुलुङ चौकीडाडाँका स्थानीयले उत्पादन गरेको अल्लोका विभिन्न सामग्रीले बजार नपाएको गुनासो गरेका छन् । भौगोलिक विकटताका बीच ग्रामीण भेगका सर्वसाधा...
सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं – सुनको भाउ मंगलबार तोलामा चार सय रुपैयाँले बढेको छ । सुन मंगलबार तोलामा ५५ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुन सोमबार तोलाको ५५ ह...
चार जिल्लाका ७२० भूकम्पपीडितले दोस्रो किस्ता पाए

चार जिल्लाका ७२० भूकम्पपीडितले दोस्रो किस्ता पाए

काठमाडौँ – भूकम्पपछिको पुनःनिर्माणका क्रममा चार जिल्लाका ७२० परिवारले जग निर्माण सम्पन्न गरी दोस्रो किस्ता बुझेका छन् । मकवानपुरमा ६००, सिन्धुलीमा ७३, गोरखामा ४१ र नुवाकोटमा ६...