सोमवार माघ २४, २०७३
दार्चुला – दार्चुलाको चमेलिया नदी बलाँचमा सन् २००७ मा सुरु भएको निर्माणाधीन चमेलिया जलविद्युत अयोजनाको सुरुङ्ग निर्माण अन्तिम चरणमा पुुगेको छ ।
सुदूरपश्चिमको प्रख्यात चमेलिया जल...
शनिबार माघ २२, २०७३
काठमाडौँ – प्रेमको प्रतीक मानिने रातो गुलाब यस वर्षको लागि भारतबाट रु ५० लाख बराबरको आयात गरिने भएको छ । स्वदेशी उत्पादनले नधानेपछि हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ ।
...
बुधबार माघ १९, २०७३
काठमाडौं – नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ । (आज) बुधबारदेखि लागु हुने गरी प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ ।
यसअघि प्रतिसिलि...
मङ्लबार माघ १८, २०७३
चितवन – सरकारको रातो कितावमा समेत समावेश भएको सुविधायुक्त ‘सौराहा सभाहल’ निर्माणका लागि स्थानियले आज शहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
सोमबार राजधानी स्थित शहरी वि...
शुक्रबार माघ १४, २०७३
काठमाडौं – सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको छ । शुक्रबार फाइन गोल्ड तोलाको ५४ हजार ६ सय रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५४ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यव...
शुक्रबार माघ १४, २०७३
काठमाण्डौ – द्वन्द्वको समयमा विस्थापन भएका सरकारी बैंकका शाखा तुरुन्त पुनःस्थापना नहुँदा सम्बन्धित क्षेत्रका जनताको गुनासोसमेत बढी रहेकाले यस विषयलाई सम्बोधन गर्न अर्थमन्त्रालय...
बिहिबार माघ १३, २०७३
काठमाडौं – अमेरिकी सरकारले स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, भूकम्पपछिको पुनर्निर्माण र शासनको सुधारका लागि सन् २०१६ भित्र सहायतास्वरूप नेपाललाई १६ करोड अमेरिकी डलर प्रदान गरेको छ ...
बुधबार माघ १२, २०७३
काठमाडौं – सुनचाँदीको भाउ बुधबार घटेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार फाइन गोल्ड अर्थात ९९ दशमलव ९...
मङ्लबार माघ ११, २०७३
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन सम्वन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
आज बिहान सिंहदरवारस्थित प्रधानमन्...
मङ्लबार माघ ११, २०७३
काठमाडौं – भारतले प्रतिबन्धित नोट साट्ने/नसाट्ने बारे ठोस निर्णय नदिँदा नोट सटही गर्ने बारे अन्यौल झनै बढेको छ । भारतले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएको २ महिना भन्दा...
मङ्लबार माघ ११, २०७३
काठमाडौं – सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी क्षेत्रको प्रवद्र्धन विना मुलुकको विकास असम्भव रहेको बताउनुभएको छ।
राजधानीमा सोमबारबाट सुरु भएको ‘सहकारी व्यवसा...
आइतवार माघ ९, २०७३
काठमाडौं – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिममा नयाँ डेटा अफर ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै ग्राहकले सुलभ मूल्यमा एनसेलको डेटा सेवाको मज्जा लि...
बिहिबार माघ ६, २०७३
काठमाडौँ – सरकारले सामाजिक संरक्षण र व्यक्तिगत घटना दर्ता कार्यक्रमको सवलीकरणका लागि विश्व बैंकले प्रदान गरेको रु १६ अर्ब ३७ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
सि...
बिहिबार माघ ६, २०७३
काठमाडौं – नेपाल आयल निगमले ६ जिल्लामा खाना बनाउने ग्यासको मूल्य घटाएको छ । घटेको मूल्य अनुसार अब दाङ, बाके, बर्दिया, कैलाली र कन्चनपुरमा अब प्रतिसिलिण्डर १२ सय ७५ र रुपन्देहीमा १३...
मङ्लबार माघ ४, २०७३
पाल्पा– प्रथम रामपुर महोत्सव तथा व्यापार मेलामा रु पाँच करोड ६५ लाख बराबरको कारोबार भएको छ । गत पुस २७ गतेदेखि सञ्चालन भएको मेलाको छैटौँ दिन सोमबारसम्म एक लाख दर्शकले मेला अवलोकन ...
सोमवार माघ ३, २०७३
काठमाडौं– बजारमा सोमबारदेखि छापावाल सुन दुई थरी भाउमा कारोबार हुने भएको छ । गुणस्तरका आधारमा छापावाल सुनको दुईथरी भाउ तय गरिएको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघका निर्वतमा...
सोमवार माघ ३, २०७३
दमौली – छैटौँ तनहुँ महोत्सवको तीन लाख ८९ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा तीन करोड ५५ लाखको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ ।
महोत्सवको अन्तिम दिन आइतबार मात्रै ४५...
आइतवार माघ २, २०७३
म्याग्दी – मुदी गाविसमा रहेको आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरसम्म आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न करोडौँ रुपैयाँ बजेट आवश्यक देखिएको छ ।
...
शनिबार माघ १, २०७३
बागलुङ – उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महाराले नेपाल बैंक लिमिटेड, गलकोट शाखाको आज एक समारोहबीच उद्घाटन गर्नुभयो । सशस्त्र द्वन्द्वमा विस्थापन भएपछि सो शाखा हालै मात्र पुनःस...
शुक्रबार पुस २९, २०७३
काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पर्यटक बसपार्क निर्माणका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिबान)को छ...