शनिबार साउन २९, २०७३
काठमाडौँ – ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिकमा नेपालकी सरस्वती भट्टराई १५ सय मिटर मध्य दूरीको दौडमा हिट्सबाट बाहिरिएकी छिन् ।
१ हजार ४९ नम्बरको ‘बिफ’ मा देखिएकी सरस...
शनिबार साउन २९, २०७३
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ ।
राष्ट्रपति निवास शीतल निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, ...
शनिबार साउन २९, २०७३
वालिङ – गत आर्थिक वर्ष २०७२/०७३ मा स्याङ्जामा २ सय ६२ वटा नयाँ उद्योग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग विकास समिति स्याङ्जामा सेवामूलक उद्योग ९८, कृषि तथा वनजन्य उद्योग ९५...
शनिबार साउन २९, २०७३
निर्दलीय तीसवर्षे पञ्चायती शासक विरूद्ध नेपाली जनता २०४६ को आन्दोलनमा सडकमा उत्रिए । सक्रिय राजतन्त्र र पञ्चायती शासकहरुले घुँडा टेक्यो र देशमा बहुदल आयो । नयाँ संबिधान (नेपाल अध...
शनिबार साउन २९, २०७३
काठमाडौँ – ९ महिनामासम्म सत्तामा सहकार्य गरेका दुई दल नेकपा एमाले र माओवादी केन्द्रबीच सरकार छाड्ने र सरकारमा जाने विषयमा कुरा नमिलेपछि अन्ततः सत्ता समीकरण टुट्यो र नयाँ सरकार समेत...
शनिबार साउन २९, २०७३
काठमाडौं - डल्लु आवास क्षेत्रमा रहेको सामुदायिक स्वास्थ्य सेवा परिषद्मा जापान सरकारको आर्थिक सहयोगमा निर्मित भवनको उद्घाटन गर्नुहुँदै नेपालका लागि जापानी राजदूत मासासी ओगावा र ...
शनिबार साउन २९, २०७३
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले परिणाम देखिने गरी रफ्तारमा काम गर्न चाहिरहेको घोषणा गर्नुभएको छ । एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व लिएकै दिन आफूसँग समय कम भएको बत...
शनिबार साउन २९, २०७३
काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा लागू गरिए पनि कतिपय मानवीय त्रुटिका कारणले दुर्घटना दोहोरिएको बताएको छ ।...
शनिबार साउन २९, २०७३
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रूपमा भारत र चीन जान लागेका उपप्रधानमन्त्रीहरूले त्यहाँको उच्च नेतृत्वलाई भेट्ने भएका छन् । भारत र चीनका राजदूतहरूले विशेष दूत...
शनिबार साउन २९, २०७३
काठमाडौँ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत आबद्ध संघीय गठबन्धनले पूर्वसहमति अनुसार नै संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ ।
संविधान संशोधनमा...
शनिबार साउन २९, २०७३
काठमाडौँ – एमालेका चार उपाध्यक्षसहित दर्जन केन्द्रीय नेता जिम्मेवारी नपाएर बेरोजगार बनेका छन् । अघिल्ला दुई सरकारमा सहभागी पूर्वमन्त्रीहरुलाई एमालेले अझै काम नदिँदा उनीहरू बेरोजगार...
शनिबार साउन २९, २०७३
काठमाडौँ – बार्सिलोनाका स्टार लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्किएका छन् । झन्डै दुई महिनाअघि अमेरिकामा सम्पन्न कोपा अमेरिका फुटबलको फाइनलमा पेनाल्टीमा गोल गर्न नसकेप...
शनिबार साउन २९, २०७३
काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गाल रहेको आसपासका क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।
हिजो बसेको जिल्ला...
शनिबार साउन २९, २०७३
काठमाडाँ – चीन र नेपाल जोड्ने मुस्ताङस्थित कोरला नाका केही दिनका लागि फेरि खुल्ने भएको छ ।
वर्षमा दुईपटक नाका खुलाउने परम्पराअनुसार नै फेरि नाका खुला हुन लागको मुस्ताङका प्रमुख ...
शनिबार साउन २९, २०७३
काठमाडौँ – जापान सरकारको सहयोगमा बनेको सामुदायिक स्वास्थ्य सेवा परिषद् डल्लु आवासको परिसरमा बनेकोे भवनको उद्घाटन गरिएको छ ।
नेपाली काँग्रेसका सांसद नवीन्द्रराज जोशी र नेपालका ल...
शुक्रबार साउन २८, २०७३
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषद्ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा समाजसेवी हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई...
शुक्रबार साउन २८, २०७३
काठमाडौँ – नेकपा माओवादी केन्द्रले आगामी भदौ ११ गते केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक बोलाउने भएको छ ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालको निवास लाजिम्पाटमा ...
शुक्रबार साउन २८, २०७३
काठमाडौँ – बलिउड अभिनेता शाहरुख खान अमेरिकामा पक्राउ परेका छन् । शाहरुखलाई अमेरिकाको लस एन्जलसमा रहेको विमानस्थलबाट पक्राउ गरिएको हो ।
उनले ट्वीट गरेका छन् ‘विश्व कस्तो छ भन्ने...
शुक्रबार साउन २८, २०७३
काठमाडौँ – भारत उत्तर प्रदेशको गाजियावादमा भारतीय जनता पार्टीका वरिष्ठ नेता ब्रजपाल तेवतियाको हत्या प्रयास भएको छ । तेवतियालाई लक्षित गरी एके ४७ राइफल मार्फत् गोली चलाइएको भारतीय प...
शुक्रबार साउन २८, २०७३
काठमाडौँ – आजबाट नेपाली चलचित्र ‘जय परशुराम’ मात्र प्रदर्शनमा आएको छ । नायक विराज भट्टको ‘कमब्याक’ रहेको फिल्म ‘जय परशुराम’ पूर्ण द्वन्द्वप्रधान चलचित्र हो ।
केही समययता भोजपुर...