शुक्रबार जेष्ठ ११, २०७५
काठमाडौं - फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार ...।
नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले माथिका चर्चित गीतका हरफसित सरकारको नीति तथा कार्यक्रमलाई त...
शुक्रबार जेष्ठ ११, २०७५
काठमाडौं - धादिङको ११ किलोमा ट्रक र बस आपसमा ठोक्किादा चालकसहित ११ जना घाइते भएका छन् । भरतपुरबाट आउँदै गरेको बा ४ ख ५१४२ नम्बरको बुद्ध ट्राभल्सको बसलाई काठमाडौंबाट जादै गरेको ट्र...
शुक्रबार जेष्ठ ११, २०७५
बर्दिया - जिल्ला प्रहरी कार्यालय बर्दियाको क्यान्टेनमै एक जना महिलाको शव भेटिएको छ । बिहीबार राति करिब १ बजेतिर जाजरकोटकी ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालय...
शुक्रबार जेष्ठ ११, २०७५
काठमाडौं - समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा कार्यक्रममा समर्थन गर्न नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दललाई आव्हान गर्नुभएको छ । उहाँले ...
शुक्रबार जेष्ठ ११, २०७५
काठमाडौं - प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले पुर्व निर्धारित समयमै बैठकमा उपस्थित हुन सरकार र सांसदहरुको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसदहरुको न्यून उपस्थिति,...
बिहिबार जेष्ठ १०, २०७५
काठमाडौं - काभ्रेको खोपासीस्थित २ दशमलव ४ मेगावाट जडित क्षमताको पनौती जलविद्युत गृहलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयबी...
बिहिबार जेष्ठ १०, २०७५
काठमाडाैं - सरकारी सेवा सम्बन्धी गुनासाहरुलाई अब सरकारले मोबाइल एपबाटै सुन्ने अवधराणा तयार गरेको छ । यसका लागि ‘नागरिक अधिकार’ मोबइल एप सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको छ ।
यो ए...
बुधबार जेष्ठ ९, २०७५
काठमाडाैं - महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सन् २०३० सम्म सबै किसिमका लैङ्गिक विभेद अन्त्य गर्ने लक्ष्य राखेको छ । वर्तमान सरकार गठन भएयता भएका कार्यप्रगति तथा भावी ...
बुधबार जेष्ठ ९, २०७५
काठमाडौं - मोहन खड्काको पहिलो कोसेली ‘पागल प्रेमी...’ यूट्यूवमा सार्वजनिक भएको छ । युवा पुस्ताको माया-प्रेमलाई समेटिएर बनाएको लोक दोहोरी गीत ‘पागल प्रेमी...’ले चर्चा बटुल्न थालेको ...
बुधबार जेष्ठ ९, २०७५
नेपालगन्ज - नेपालगन्जबाट प्रदेश ५, ६ र ७ का पहाडी क्षेत्रमा गरिने चार्टर उडान भोलिदेखि बन्द हुने भएको छ । चार्टर उडानका नाममा यात्रुबाट चर्को भाडा असुली हुन थालेपछि सरकारले चार्टर ...
बुधबार जेष्ठ ९, २०७५
सुनसरी - स्थानीय, प्रदेश र केन्द्रीय प्रतिनिधिसभाको चुनावमा नराम्ररी पराजय भोगेको कांग्रेसले पुरानो साख फर्काउन सुनसरीको १ नम्बर क्षेत्रीय समिति आज विघटन गरेको छ । क्षेत्रीय सभापति...
बुधबार जेष्ठ ९, २०७५
काठमाडौं - शैक्षिक सत्रको सुरुमै निजी विद्यालयहरूले मनोमानी वृद्धि गरेको शैक्षिक शुल्क अनुगमन समिति बनाएर फिर्ता लिने सर्वपक्षीय निर्णय दुई सातासम्म कार्यान्वयन सुरु हुन सकेको छैन ...
बुधबार जेष्ठ ९, २०७५
काठमाडौं - ९९ वर्षिय राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएपछि थप उपचारका लागि दिल्लीस्थित मेदान्त अस्पताल लगिएको छ । विगत केही हप्तादेखि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्प...
बुधबार जेष्ठ ९, २०७५
काठमाडौं - काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने र त्यसका लागि कम्तिमा १५ अर्ब खर्च लाग्ने इञ्जिनियरिङ अध्ययनले देखाएको छ । करिब ४० लाख जनसंख्या रहेको केन्द्रीय राजधानी काठ...
बुधबार जेष्ठ ९, २०७५
काठमाडौं - पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर-बल्खुपुल-क...
बुधबार जेष्ठ ९, २०७५
लुम्बिनी - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन निजी क्षेत्रले गर्ने...
बुधबार जेष्ठ ९, २०७५
काठमाडौं - रक्षामन्त्री इश्वर पोखरेलको सबैजसो सम्पत्ती उनकी पत्नी मिरा पोखरेलको नाममा रहेको छ । मिराको नाममा काठमाडौंको टोखामा ३३ आनामा बनेको ३ तले घर रहेको छ ।
त्यसैगरी भक्तपुरको...
बुधबार जेष्ठ ९, २०७५
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी बीचको एकताले मुलुकको स्थिरता, शान्ति, सुशासन र समृद्धिका लागि बलियो आधार तय गरेको बताउनुभएको छ । विश्व प्रजातान्त्रिक यु...
बुधबार जेष्ठ ९, २०७५
भक्तपुर - काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट आज तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
बा ३ ख ६६७४ नंको टिपरले बा ५६ प १२२७ नंको स्कुटरलाई...
बुधबार जेष्ठ ९, २०७५
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सभामुख र राष्ट्रियसभाको अध्यक्षलाई सम्माननीय भन्नुपर्नेमा त्यस...