Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
देशभर नै बाढी पहिरोको जोखिम, सात वर्षमा १६ सयको मृत्यु

देशभर नै बाढी पहिरोको जोखिम, सात वर्षमा १६ सयको मृत्यु

काठमाडाैं - ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ । कमजोर भू-धरा...
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नियमित प्रक्रियाबाट अगाडि बढ्ने

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नियमित प्रक्रियाबाट अगाडि बढ्ने

काठमाडौं - बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ व्यवस्थापिका-संसद्को नियमित प्रक्रियाबाट अगाडि बढ्ने भएको छ । सरकारले आइतबार सदनमा पेश गरेको सो विधेयकम...
हेलिकप्टर चढेर गुण्डा नाइके ‘फइद’ जेलबाट फरार

हेलिकप्टर चढेर गुण्डा नाइके ‘फइद’ जेलबाट फरार

काठमाडाैं - प्यारिस क्षेत्रमा रहेको एउटा जेलबाट एकजना कुख्यात गुण्डा नाइके हेलिकप्टर चढेर भागेका छन् । रिदुअन फइदलाई अत्याधुनिक राइफलसहित आएका तीन जनाले मद्दत गरेका थिए । दुईजना बन...
डा केसीको स्वास्थ्यप्रति गम्भीर हुन सरकारलार्इ सांसदको आग्रह

डा केसीको स्वास्थ्यप्रति गम्भीर हुन सरकारलार्इ सांसदको आग्रह

काठमाडौं - प्रतिनिधिसभाको बैठकमा नियम निलम्बन गरी पारित गर्ने तयारी भइरहेको चिकित्सा शिक्षा विधेयक अन्तत: कार्यसूचीबाट हटाइएको छ । आइतबार नै पेश गर्ने तयारीमा रहेको विधेयकमा प्रमुख...
पर्खाल भत्किँदा रोल्पामा सुत्केरीसहित तीनजनाको मृत्यु

पर्खाल भत्किँदा रोल्पामा सुत्केरीसहित तीनजनाको मृत्यु

रोल्पा - लगातारको वर्षाका कारण घर माथिको पर्खाल भत्किँदा आज रोल्पामा सुत्केरीसहित तीन जनाको मृत्यु भएको  छ । रुन्टिगढी गाउँपालिका-५ सैबाङकी २२ वर्षीया कमला विकको घरमाथिको पर्खाल भ...
वर्षाका कारण ठाउँ-ठाउँमा बाढी र डुबान: कुन नदीको अवस्था के ?

वर्षाका कारण ठाउँ-ठाउँमा बाढी र डुबान: कुन नदीको अवस्था के ?

काठमाडाैं - देशका अधिकांश भागमा भारी वर्षा भइरहेको छ । वर्षातका कारण बाढीपहिरोको जोखिम बढेको छ ।  मौसम विभागले  पूर्वदेखि पश्चिमका विभिन्न नदीमा पानीको बहाव बढ्ने खतरा अनुमान गरी स...
मोदीखोला जलविद्युत् आयोजनाले असारभित्रै उत्पादन थाल्ने

मोदीखोला जलविद्युत् आयोजनाले असारभित्रै उत्पादन थाल्ने

पर्वत - पर्वतको कुश्मा नगरपालिका-८ चुवास्थित मोदीखोलामा निर्माणाधीन २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । सात वर्षदेखि निर्माणाधीन आय...
सांसदले उठाएका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

सांसदले उठाएका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

काठमाडौं - सभामुख कृष्णबहादुर महराले संसदमा उठेका विभिन्न सवालहरुको सजाव दिन सरकार तथा मन्त्रीहरुलाई रुलिङ गर्नुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले आफूले उठाएका जल्द...
बाढीको जानकारी लिन ११५५ नम्बरमा फोन गर्नुहोस् !

बाढीको जानकारी लिन ११५५ नम्बरमा फोन गर्नुहोस् !

काठमाडाै‌ - देशका धेरै ठाउँमा रातीदेखि लगातार पानी परेपछि खोला नदीमा बाढी आएको छ । कर्णाली, बबई, पश्चिम राप्ती र नारायणी नदीका बिभिन्न ठाउँमा ठूलो बाढी आएको छ । अरु नदीमा पनि बाढी...
अविरल वर्षापछि आएको बाढीले बगाउँदा एक जना बेपत्ता

अविरल वर्षापछि आएको बाढीले बगाउँदा एक जना बेपत्ता

खजुरा - अविरल वर्षाले वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आज एकजना बेपत्ता भएका छन् । नालाको बाढीले बगाउँदा वैजनाथ गाउँपालिका-३ का ६५ वर्षीय तुलबहादुर...
श्रीपुर जलमग्न

श्रीपुर जलमग्न

दुई दिनदेखि लगातार परेको वर्षाको पानी निकासी हुन नसक्दा वीरगञ्जको श्रीपुर सडक जलमग्न । 
पेनाल्टी चुकाउँदा २०१० को च्याम्पियन स्पेन बाहिरियो, आयोजक रसिया पहिलो पटक क्वाटरफाइनलमा

पेनाल्टी चुकाउँदा २०१० को च्याम्पियन स्पेन बाहिरियो, आयोजक रसिया पहिलो पटक क्वाटरफाइनलमा

काठमाडौं - सन् २०१० को विश्वविजेता स्पेनलाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्दै आयोजक रसिया विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । घरेलु मैदानमा निर्धारित ९० मिनेट र अतिरि...
निगमको हिरक महोत्सव : डाकोटाबाट वाइडबडीसम्म !

निगमको हिरक महोत्सव : डाकोटाबाट वाइडबडीसम्म !

काठमाडाैं - राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आफ्नो स्थापनाको ६० वर्षको इतिहासमा पहिलोपटक वाइडबडी विमान भित्र्याएर व्यावसायिक योजनाका साथ विभिन्न गन्तव्यमा उडान भर...
समाजद्वारा डा केसीको रिहाइको माग

समाजद्वारा डा केसीको रिहाइको माग

काठमाडाैं - मानव अधिकार तथा शान्ति समाजले सत्याग्राही डा गोविन्द केसीलाई अविलम्ब रिहाइ गर्न माग गरेको छ । समाजका अध्यक्ष गंगाधर अधिकारीले आज जारी गर्नुभएको विज्ञप्तिमा १५औँ पटक अनश...
२२ वर्षमा ८ हजार किलोमिटर विद्युत् प्रसारण लाइन बनाइने

२२ वर्षमा ८ हजार किलोमिटर विद्युत् प्रसारण लाइन बनाइने

काठमाडौं - सरकारले मुलुकलाई विभिन्न पाँच क्षेत्रमा विभाजन गरी योजनाबद्ध प्रसारण प्रणाली निर्माण गर्ने लक्ष्यका साथ प्रसारण गुरुयोजना सार्वजनिक गरेको छ । सन् २०४० सम्मको विद्युत् उत...
गम्भीर बन्दै गंगामायाको स्वास्थ्य

गम्भीर बन्दै गंगामायाको स्वास्थ्य

काठमाडाैं - छोराको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य स्थिती गम्भीर बन्दै गएको छ । अस्पतालका निर्देशक डा भुपेन्द्...
दोहोरो अंकले घट्यो शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडाैं - निरन्तर ओरालो लाग्दै आएको शेयर बजारको नेप्से परिसूचक आज पनि दोहोरो अंकले घट्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १४.०१ प्रतिशतले ओरालो लागेर एक हजार १८४ ब...
बन्न सकेन जल ऐन

बन्न सकेन जल ऐन

ललितपुर - नदीबाट हुने प्रकोपका कारण वर्षेनी धेरैको मृत्यु भए पनि अहिलेसम्म जल ऐन बन्न सकेको छैन । ऐन नहुँदा नदीको कति दूरीमा बस्ती हुने भन्ने व्यवस्था हुन नसकेको जल उत्पन्न प्रकोप ...
नेपालमा बाँस र बेतसम्बन्धी उद्योग पनि चीनले खोलिदिने

नेपालमा बाँस र बेतसम्बन्धी उद्योग पनि चीनले खोलिदिने

काठमाडाैं - चीनले नेपालमा बाँस र बेतजन्य उद्योग स्थापनाका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको हालै सम्पन्न चीन भ्रमणका...