Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026
aatmahatyaदक्षिण कोरिया – कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या गरेका छन्।
इपिएसमार्फत आएका गुल्मी हर्दीनेटा-६ का अर्जुन पन्तले झुन्डिएर आत्महत्या गरेका हुन्।
नेपाल फर्किने आँटेका पन्त गएराति १ बजे आफू कार्यरत कम्पनीको गाडी पार्किङ गर्ने ठाउँमा सलले झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन्।
एक वर्षअघि इपिएसमार्फत् कोरिया आएका २३ वर्षीय पन्त थेगुस्थित मिहोङ सान्नप कपडा कम्पनीमा कार्यरत थिए। ***

तपाईको प्रतिक्रिया