Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – अमेरिकाको टेक्सास राज्यको डलास नजिकै एक सपिङ सेन्टर आसपास भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। अमेरिकी प्रहरीका अनुसार एक व्यक्तिले पाँच जनामाथि गोली चलाएका थिए। घाइतेहरूको उपचार भइरहेको छ।

प्रारम्भिक अनुसन्धानले घटना योजनाबद्ध रहेको देखाएको प्रहरीले जनाएको छ। साथै, आक्रमणकारी र पीडितहरू एकअर्कालाई चिन्ने व्यक्ति रहेको पनि खुलेको छ। प्रहरीले घटनामा संलग्न संदिग्धलाई पक्राउ गरिसकेको छ र थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया