Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – लगातार विवादमा मुछिएपछि गृहमन्त्री सुधन गुरुङमाथि राजीनामाको दबाब बढिरहेको बेला उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगेका छन्। गुरुङमाथि विवादित व्यवसायीसँग सम्बन्ध, सम्पत्ति विवरण नखुलाएको तथा शेयर खरिदको स्रोत स्पष्ट नभएको आरोप लाग्दै आएको छ। यही सन्दर्भमा उनी पार्टी नेतृत्वसँग छलफलमा जुटेका हुन्।

प्रधानमन्त्रीले समेत स्पष्टीकरण मागिसकेको अवस्थामा सभापति लामिछानेले गुरुङलाई निकासको विकल्प सुझाउन सक्ने बताइएको छ। यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहलाई सिधै बर्खास्त गरिएको भए पनि गुरुङलाई भने स्पष्टीकरण दिने अवसर दिइएको छ।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहलाई वालेन्द्रले स्पष्टीकरण नै नसोधी रविको सिफारिसमा सिधै बर्खास्त गरेका थिए ।

तपाईको प्रतिक्रिया