Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025
टोकियो– जापानकी प्रसिद्ध हेयर एक्सपर्ट यामदा साछीले दिएको एक दिने व्यावसायिक ब्युटिसियन सेमिनारमा साढे तीन सयले लाभ लिएका छन् ।
राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा सञ्चालिन सेमिनारमा काठमाडौं तथा उपत्यका बाहिरका व्यावसायिक ब्युटिसियनको सहभागिता थियो ।
जापानी हेयर एक्सपर्टले चारवटा हेयर कटसम्बन्धि प्रदर्शनी देखाएकी थिइन् । जापानी लेटेस्ट हेयर कट, पर्मानेन्ट नेल आर्ट, आफ स्ट्रेट/हाफ पर्म, जापानिज स्टाइलिङ जुरो र न्युलुक हेयर ट्रिटमेन्टबारे नेपालका व्युटिसियनलाई डेमोमार्फत तालिम दिएकी थिइन् ।
सहभागीले उत्सुकताकासाथ सिक्ने मौका पाएका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया