Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेर ३ लाख १४ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको मूल्य पनि केही घटेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले सस्तो हुँदै ५ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार भने चाँदीको मूल्य प्रतितोला ५ हजार ५१५ रुपैयाँ रहेको थियो।

तपाईको प्रतिक्रिया