Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – पश्चिम एशियामा भइरहेको द्वन्द्वका कारण आयातमा समस्या आएकोले नेपालमा खाना पकाउने एलपी ग्यास अब आधा सिलिन्डर मात्रै बिक्री गरिने भएको छ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार बिहीबार बसेको निगम सञ्चालन समितिको बैठकले यस निर्णयलाई स्वीकृति दिएको हो।

ठाकुरले भने, “६ वर्ष अघि नाकाबन्दीको समयमा जस्तै अहिले पनि अभाव व्यवस्थापनका लागि ग्यास आधा सिलिन्डर मात्र वितरण गरिनेछ।”

तपाईको प्रतिक्रिया