बालश्रमिकहरु भक्तपुरलाई बालश्रम मुक्त जिल्ला बनाउने अभियानमा जुटेको बाल बिकास समाज तथा जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज मध्यपुरठिमि नगरपालिका क्षेत्र भित्र रहेका बिभिन्न जरी भर्ने कारखानामा छापा मारि अनुगमन गर्दा भेटिएका । तस्विरः रासस प्रकाशित मिति: मङ्लबार माघ ९, २०६९ प्रकाशित समय: १०:५६:१५