युगकवि सिद्धिचरण श्रेष्ठको शतवार्षिकी युगकवि सिद्धिचरण श्रेष्ठको शतवार्षिकीको उपलक्ष्य लेखक शेखरकुमार श्रेष्ठ तथा शेखर अर्यालद्वारा लिखित ‘खण्डकाव्य क्रान्तिचेत’ तथा ‘पूर्णिमाको राति’ बाल गीत र कविता सङ्ग्रहको विमोचन कार्यक्रममा सहभागीहरु । तस्वीरः रासस प्रकाशित मिति: मङ्लबार माघ ९, २०६९ प्रकाशित समय: १०:५३:०१