Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले जेन–जी समूहको नेतृत्वमा गत भदौ २३ र २४ गते भएको आन्दोलनलाई औपचारिक रूपमा जनआन्दोलन का रूपमा स्वीकार गरेको छ। सरकार र जेन–जी प्रतिनिधिबीच भएको सम्झौतामा स्पष्ट रूपमा उक्त आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइएको उल्लेख छ।

सम्झौतामा भनिएको छ कि देशमा फैलिएको भ्रष्टाचार, कुशासन, दण्डहीनता, भेदभाव, बहिष्करण तथा आर्थिक–सामाजिक असमानता जस्ता गम्भीर संरचनात्मक समस्याहरू समयमै समाधान नभएकाले जनआक्रोश बढ्दै गएको थियो। यही असन्तुष्टिका कारण जेन–जीको नेतृत्वमा २०८२ भदौ २३ र २४ गते राजनीतिक तथा सामाजिक जनआन्दोलन सुरु भएको सम्झौतामा उल्लेख छ।

तपाईको प्रतिक्रिया