समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मङ्गलबार काठमाडौँमा ‘नवीन समझदारीका लागि दबाब’ दिने उद्देश्यले विरोध कार्यक्रमको आयोजना गरेको छ। उपत्यकाका विभिन्न स्थानबाट निकालिएका र्यालीहरू रत्नपार्कमा गएको र त्यहीँ वृहत् सभा सम्पन्न गरिएको छ।
राजसंस्थाको पुनःस्थापना, हिन्दु राष्ट्र स्थापनाका माग र जनदबाब सिर्जना गर्नका उद्देश्यले उक्त जनप्रदर्शन तथा सभा आयोजना गरिएको हो।








