Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सडक डिभिजन कार्यालय हेटौँडाले आज ( शनिबार ) बिहानैदेखि सडक विस्तारको काम सुरु गरेको छ। विहान करिब सवा ५ बजेदेखि बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि डोजरले घर र अन्य संरचना भत्काउने काम थालिएको हो।

यसअघि शुक्रबार मात्र सर्वोच्च अदालतले घर टहरा भत्काउने कार्य तत्काल रोक्न अल्पकालीन आदेश दिएको थियो। तर त्यस आदेशको बेवास्ता गर्दै सडक डिभिजनले आज बिहानैबाट विस्तारको काम अघि बढाएको हो।

तपाईको प्रतिक्रिया