Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनस्टनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेकी छन्। बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरूले औपचारिक बिदाइ भेट गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, आपसी हित तथा चासोका विषयमा छलफल भएको थियो। राष्ट्रपति पौडेलले राजदूत जोनस्टनले आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया