Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल हिमाल क्षेत्रमा ४.४ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

पछिल्ला दिनमा पश्चिमी क्षेत्रमा लगातार भूकम्प अनुभव हुँदै आएका कारण सुदूरपश्चिमका बाजुरा, बझाङसहितका स्थानीय फेरि त्रसित बनेका छन्। भूकम्पको धक्का महसुस भएपछि सतर्क रहन जिल्ला प्रशासन कार्यालय बाजुराले सर्वसाधारणलाई आग्रह गरेको छ।

 

 

तपाईको प्रतिक्रिया