Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अन्तरराष्ट्रिय बजारमा निरन्तर उतार–चढाव, मागमा आएको परिवर्तन र मूल्य वृद्धिको प्रभावले गर्दा नेपाली बजारमा सुनको भाउ लगातार बढिरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु २,५२,२०० पुगेको छ। चाँदीको मूल्य पनि बढ्दै प्रतितोला रु ३,४९० निर्धारण गरिएको छ। यसअघि, शुक्रबार सुन रु २,५०,६०० प्रतितोलामा कारोबार भएको थियो भने चाँदीको मूल्य रु ३,३४५ प्रतितोला थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्वबजारमा एक औँस सुन ४,१७५ अमेरिकी डलर र चाँदी ५४ अमेरिकी डलर मा कारोबार भइरहेको छ।

 

 

तपाईको प्रतिक्रिया